समाचार

    Showing 6,981-6,990 of 10,042 items.
  • कांग्रेस अधिवेसन

    धरान । नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर १ को सभापतिमा पौडेल–कोइराला पक्षका सुजेन्द्र तामाङको प्यानलै विजयी भएको छ । देउवा पक्षबाट सभापतिको उम्मेदवार बनेका धरान उपमहानगरपालिकाका मेयर समेत रहेका तिलक राई अन्तिम समयमा ब्याक भए पछि मनोनयन गर्ने दिन नै उम्मेदवार घोषणा गरेकी महिला नेतृ लक्ष्मी खतिवडालाई १ सय ७८ मतले हराएका छन् । धरान ८ स्थित सभागृहमा भएको मतगणनामा खतिवडाले २ सय १५ मत ल्याउँदा तामाङले ३ सय ९३ मत ल्याएर विजयी भएका छन् । त्यसै गरि तामाङ समुहबाट सचिवका उम्मेदवारद्वय केशव पुरीले ३ सय २१, महेन्द्र प्रधानले ३ सय ६४ मत ल्याएका छन् । यता देउवा पक्षका सचिवका उम्मेदवार जय बहादुर ल

    • प्रकाशित मितिः मंसिर ७, २०७८
    • 836 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • निकेतनका स्काउटलाई पोशाक वितरण

    धरान\ प्रदेश स्काउट कार्यालय, प्रदेश नम्बर १ ले धरान स्थित श्री शिक्षा निकेतन उच्च माविका स्काउट ट्रुपका छात्र छात्रालाई स्काउट पोशाक वितरण गरेको छ । नेपाल स्काउट धरान नगर तदर्थ समितीको संयोजनमा सोमबार एक कार्यक्रमको आयोजना गरि विद्यालयका १६ जना छात्र र १६ जना छात्रालाई स्काउट पोशाक वितरण गरेको हो । कार्यक्रमका स्काउटका नगर संयोजक अनुप तामाङ, प्रमुख अतिथी बिद्यालय व्यवस्थापन समिति अध्यक्ष रमेश राई र बिशेष अतिथि प्रदेश तदर्थ समिति सदस्य हेमन्त भण्डारी रहेका थिए । कार्यक्रममा स्थानीय तदर्थ समितिका सदस्यहरु सन्तोष कोईराला, अमित अग्रहरी, शिक्षा निकेतनका प्राचार्य उमेश गुराँगाई, स्काउटर रेवत

    • प्रकाशित मितिः मंसिर ७, २०७८
    • 872 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • इटहरीका तिन हत्याकाण्ड: प्रहरीले फायल पल्टाउने

    इटहरी । २०६४ साल चैत ५ गते सुनसरीको इटहरीका हार्डवेयर व्यवसायी कैलाश अग्रवाल र श्रीमती कान्तादेवीको हत्या भयो । हत्या भएको १४ वर्ष बितिसके पनि अभियुक्त अझै पत्ता लाग्न सकेका छैनन् । घरभित्रै सुनियोजित ढंगबाट भएको अग्रवाल दम्पत्ती हत्याकाण्ड बेला बेला चर्चामा आइरहन्छ । तर, पीडामा परेका आफन्तहरूले न्याय भने अझै पाएका छैनन । हत्याको समय इटहरीमा प्रहरी प्रमुखको रूपमा प्रहरी निरीक्षक बिश्वमणी पोख्रेल थिए । बिभिन्न काण्ड र विवादै विवादले इटहरीको यो हत्याकाण्ड अहिलेसम्म पनि ओझेलमा छ । घटनाको रहस्य र दोषी अझै पत्तो लागेको छैन ।२०७२ फागुन २० गते इटहरीकै एक बिपन्न परिवारमा हुर्किएकी १४ वर्षीया बालिका स

    • प्रकाशित मितिः मंसिर ७, २०७८
    • 773 पटक पढिएको
    • "तेजबहादुर बन"
  • प्रधानमन्त्री देउवाको आश्वासन: नहर देखि भन्सार स्तरोन्नति सम्म

    इटहरी/ नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले सुनसरीको देवानगञ्ज स्थित कौवाखोज छोटि भन्सारलाइ ठुलो भन्सारको रूपमा स्थापना गर्ने देखि नहर सञ्चालन सम्मको आश्वासन दिएका छन । आइतबार सुनसरीको देवानगंज गाउँपालिका स्थित प्रशासनिक भवन उदघाटन समारोहमा प्रधानमन्त्री देउवाले सुनसरी खोला सिँचाई आयोजना संचालन गर्न आगामी वर्षदेखि आवश्यक बजेट बिनियोजन गर्ने आश्वासन दिएका छन ।उनले कार्यक्रममा सम्बोधन गर्नु अघि देवानगञ्ज १ स्थित नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री स्वर्गिय विपी कोइरालाको सालिक अनावरण संगै विपी स्मृति भवनको समेत उदघाटन गरेका थिए । उनै कोइरालाको पालामा स्थापना भएक

    • प्रकाशित मितिः मंसिर ६, २०७८
    • 664 पटक पढिएको
    • "तेजबहादुर बन"
  • पाँचवर्षको सेवा सुविधा भत्ता सामाजिक काममा

    इलाम/ स्थानीय तहका अधिकांश जनप्रतिनिधि जनताको दुःख भुलेर सुख सयलमा रमाउन तल्लीन छन् । नयाँ–नयाँ महँगा गाडी चढ्न तँछाडमछाड गरिरहेका छन । तालिमको नाममा चर्को भत्ता खाइरहेका छन् । गाउँमा हुने विकासका नाममा आफ्नै लगानीमा डोजर लगायत निर्माण सामग्री खरिद गरेर अनियमितता गर्ने र नातागोता र आफन्तलाई जागिर खुवाउन सक्रिय हुने उत्तिकै छन् । यस्ता क्रियाकलापले आफ्नैै मतदाता माझ धेरै जनप्रतिनिधि आलोचित भएका छन् । तर, यो भिडमा केही जनप्रतिनिधि यस्ता पनि छन्, जसले राज्यबाट पाउने तलबसुविधा नै लिएका छैनन् । केही जनप्रतिनिधिले कानुन बमोजिम पाएको तलबभत्ता र सुविधा पनि सामाजिक सेवामा खर्चिएका छन् । इला

    • प्रकाशित मितिः मंसिर ६, २०७८
    • 634 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • एमाले भित्रै कार्यक्रम बहिष्कार

    धरान/ अन्तिम समयमा एमालेको दशौं महाधिवेसनका लागि सुनसरीले प्रतिनिधी सर्वसम्मत छनौट गरे पनि पार्टीको अन्तरद्वन्द कायमै रहेको छ । वडा अधिवेसन देखिनै दुई गुटमा विभाजित समुहका नेताहरुले स्थानीय तहमा रहेका एक अर्काको नेतृत्व स्वीकार गर्न नसक्दा पार्टी गुटबन्दीमै अघि बढेको पाइएको छ । सुनसरी क्षेत्र नम्बर १ बाट छनौट भएका केन्द्रिय महाधिवेसन प्रतिनिधीलाई शुभकामना दिन आयोजना गरिएको एक कार्यक्रममा रमेश बस्नेत समुह उपस्थित भएका थिएनन् । भण्डारी समुहबाट गठन भएको हर्कजंग एभेङ नेतृत्वको धरान उपमहानगर कमिटीले आयोजना गरेको कार्यक्रममा बस्नेत समुह उपस्थित नहुँदा दुवै समुहको बिचको विवाद कायमै रहेको पुष्टि

    • प्रकाशित मितिः मंसिर ६, २०७८
    • 840 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • रोट्रयाक्टको एन्टिबायोटिक्स सचेतना

    धरान/ रोट्रयाक्ट क्लब अफ धरान घोपाले मंसिर २ गते देखि मंसिर ८ सम्म विश्व एन्टिमाइक्रोबियल जागरुकता सप्ताह मनाइरहेको छ । ‘आजको संसारमा एन्टिमाइक्रोबियल प्रतिरोध एक “लुकेको महामारी“ बन्न पुगेको छ, जसको संकमणको जोखिममा हामी सबै छौँ । त्यसैले एन्टिबायोटिक्सको सचेतनाका साथ प्रयोग गरौँ, आफ्नो भविष्य सुरक्षित गरौँ ।’ भन्ने नाराका साथ कार्यक्रम सप्ताह भरी एन्टिबायोटिकहरूको सदुपयोग कसरी गर्ने र यसको दुरुपयोगको जोखिमबाट बच्ने उपायहरुको बारेमा जनचेतना फैलाउने कार्यक्रम संचालन गरिरहेको छ ।         वि. पि. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकको बाल

    • प्रकाशित मितिः मंसिर ५, २०७८
    • 1,134 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • एमाले नवलपुरले घर घरमै पुगेर निमन्त्रणा पत्र बाँड्दै

    नवलपुर। नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनको प्रचारप्रसार गर्न नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा नेताहरु जिल्लावासीको घरघरमा पुगी निमन्त्रणा पत्र वितरण गरेका छन् । जिल्लाको आठ वटै पालिकाका सबै वडाहरुमा वडा कमिटीमार्फत सर्वसाधारणको घरमा पुगरेर नियन्त्रण पत्र बाँडिएको हो । नेकपा एमाले दशौँ राष्ट्रिय महाधिवेशन प्रचार सहयोग समिति नवलपुरका संयोजक यमुनाथ आचार्यले जिल्लाका प्रत्येक वडमा निमन्त्रणापत्र अभियानकै रुपमा वितरण गरिएको बताए । समितिले ५० हजार प्रति निमन्त्रणा पत्र तयार पारेर जिल्लाका ९२ वटै वडामा पठाउने गरी आज कावासोती नगरपालिका वडा नं. ३ बाट अभियान शुरु गरिएको आचार्यले बताए । अभ

    • प्रकाशित मितिः मंसिर ५, २०७८
    • 1,023 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • एमालेको १० औं महाधिवेशनमा रावलले अध्यक्षमा उम्मेद्वारी दिने घोषण

    धरान/  नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टीको १० औं महाधिवेशनमा अध्यक्षका लागि उम्मेद्वारी दिने घोषण गरेका छन् । पार्टी भित्रको अन्तरसंघर्षको कारण चर्चामा आइरहने रावलले आगामी महाधिवेशनमा आफ्नो उम्मेद्वारी घोषण गरेका हुन् । उनले (आज) आइतबार दिउँसो ३ बजे काठमाडौंमा एमा पत्रकार सम्मेलन गरि आफ्नो उम्मेद्वारी सार्वजनिक गरेका हुन्। नेकपा एमालेको १० महाधिवेशन आगामी मंसिर १० गतेदेखि चितवनमा आयोजना हुदैछ ।

    • प्रकाशित मितिः मंसिर ५, २०७८
    • 580 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मृगौला पिडित कृष्ण देवीको उपचारमा आर्थिक अभाव

    रंगेली/ आर्थिक अभावका कारण मृगौलाको रोगबाट पिडित मोरङको रतुवामाई नगरपालिका १ स्थित बक्राह खोलाको किनारमा बस्दै आएका एक माझी परिवारले सहयोगको लागि आग्रह गरेको छ । बगरको ऐलानी जग्गामा बस्दै आएका छैतालु माझीले आफ्नी श्रीमती कृष्णदेवी माझीको उपचारका लागि आर्थिक सहयोगका लागि आग्रह गरेका छन् । आर्थिक अभावका कारण एउटा मृगौला खराब भए पछि हप्तामा दुई पटक गर्नु पर्ने डायलासिस समेत गर्न नसक्ने भए पछि सहयोगका लागि आग्रह गरेका हुन् । करिब ४ महिना अघि महिनावारीको समयमा धेरै रगत जान थाले पछि छैतालुले श्रीमतीलाई उपचारका लागि भारतका विभिन्न अस्पतालहरुमा पु¥याए । एक महिना अघि देखि पुनः बिरामी परेपछि ब

    • प्रकाशित मितिः मंसिर ५, २०७८
    • 780 पटक पढिएको
    • "रबिन्द्र बराल"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved