निकेतनका स्काउटलाई पोशाक वितरण

  • मंसिर ७, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान\ प्रदेश स्काउट कार्यालय, प्रदेश नम्बर १ ले धरान स्थित श्री शिक्षा निकेतन उच्च माविका स्काउट ट्रुपका छात्र छात्रालाई स्काउट पोशाक वितरण गरेको छ ।
नेपाल स्काउट धरान नगर तदर्थ समितीको संयोजनमा सोमबार एक कार्यक्रमको आयोजना गरि विद्यालयका १६ जना छात्र र १६ जना छात्रालाई स्काउट पोशाक वितरण गरेको हो ।

कार्यक्रमका स्काउटका नगर संयोजक अनुप तामाङ, प्रमुख अतिथी बिद्यालय व्यवस्थापन समिति अध्यक्ष रमेश राई र बिशेष अतिथि प्रदेश तदर्थ समिति सदस्य हेमन्त भण्डारी रहेका थिए । कार्यक्रममा स्थानीय तदर्थ समितिका सदस्यहरु सन्तोष कोईराला, अमित अग्रहरी, शिक्षा निकेतनका प्राचार्य उमेश गुराँगाई, स्काउटर रेवत पौडेल, स्थानीय अभिभावकहरुको उपस्थिति रहेको थियो ।

विश्वलाई चकित बनाउने ...

धरान/ धरानका दिपेन्द्र राईले डटपेनको माध्यमद्धारा ...

करेन्टबाट माछा मार्न ...

सुनसरी/ मोरङको सुन्दरहरैंचामा शनिबार(आज) बिहान करे ...

नबुझेर असन्तुष्टि जन ...

विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाह ...

झापामा अन्दाजी ३५–४० ...

झापा/ झापाको मेचीनगर–१० टिकापुरस्थित सडक छेउ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved