एमालेको १० औं महाधिवेशनमा रावलले अध्यक्षमा उम्मेद्वारी दिने घोषण

  • मंसिर ५, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/  नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टीको १० औं महाधिवेशनमा अध्यक्षका लागि उम्मेद्वारी दिने घोषण गरेका छन् । पार्टी भित्रको अन्तरसंघर्षको कारण चर्चामा आइरहने रावलले आगामी महाधिवेशनमा आफ्नो उम्मेद्वारी घोषण गरेका हुन् ।

उनले (आज) आइतबार दिउँसो ३ बजे काठमाडौंमा एमा पत्रकार सम्मेलन गरि आफ्नो उम्मेद्वारी सार्वजनिक गरेका हुन्।

नेकपा एमालेको १० महाधिवेशन आगामी मंसिर १० गतेदेखि चितवनमा आयोजना हुदैछ ।

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

श्रीलङ्का टापुमा कटा ...

बराहक्षेत्र/ सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श् ...

धरानका दुई परिवार सव ...

इलाम / धरानका दुई परिवारसहित सवार बोलेरो इलाममा दुर्घटन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved