समाचार

    Showing 4,941-4,950 of 10,030 items.
  • एमबीबीएस टपर अदितीलाई कलेजको सम्मान

    मोरङ / चिकित्सा शिक्षा आयोगले लिएको एमबीबीएसको प्रवेश परीक्षामा विराटनगरस्थित शिक्षादीप केलजकी अदिती कुमारी जैन छात्रातर्फ एमबीबीएस इन्ट्रान्स टपर गरेकी छिन् । आयोगले फागुन २४ गते प्रवेश परीक्षा लिएको थियो । बुधबार निकालिएको नतिजामा शिक्षादीप कलेजमा अध्ययन गरेकी सुनसरीे हरीनग्रा गाउँपालिका – ४ की २० वर्षीया जैन प्रवेश परीक्षामा टपर भएकी हुन् । २ सय पूर्णांकमा १७१.५ अंकसहित प्राप्त गरेर सर्वोत्कृष्ट भएकी हुन् । एमबीबीएसको प्रवेश परीक्षामा सर्वोत्कृष्ट भएपछि अदिती र उनका बावु अजयलाई विहीबार कलेज परिसरमा एक कार्यक्रम आयोजना गरी शिक्षादीप कलेजले सम्मान गरेको छ । अदितीलाई कलेज व्यस्थापन

    • प्रकाशित मितिः चैत ३, २०७९
    • 832 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘सुटुक्क’ बढाइयो खानेपानीको महसुल २६ युनिटको २६ सय ३० रुपैयाँ

    इलाम / इलाम बजारमा वितरण भएको खानेपानीको शुल्क पुरानै भनेर भनिए पनि शुल्क बढेको पाइएको छ । इलाम नगरपालिकाले आफूलाई हस्तान्तरण नै नभएको आयोजनाको खानेपानी महसुल ‘सुटुक्क’ बढाएको खुलेको हो । शुल्क महङ्गो भनेर चौतर्फी विरोध भइरहँदा खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष तथा नगर प्रमुख केदार थापाले पुरानै शुल्क भनिरहेको भनी भ्रम छरिरहेका छन् । उनले न्यूनतम शुल्क पुरानै हो भने पनि मंसिर देखिको महसुल बढेको पाइएको छ । तर नगरपालिकाले कार्यापालिकाको बैठकबाटै शुल्क बढाउने निर्णय गरेको छ तर त्यसलाई सुटुक्कै कार्यान्वयन थालिएको पाइएको हो । नगरपालिकाले परीक्षणकै रूपमा रहेको आयोजनाको पानी उपभ

    • प्रकाशित मितिः चैत ३, २०७९
    • 1,228 पटक पढिएको
    • " भगीरथ भण्डारी"
  • पहिचानको आन्दोलन दबाउने प्रयासमा सरकार

    धरान /  पहिचानको आन्दोलनलाई सशक्त बनाएका पहिचानवादीहरुको आन्दोलनलाई प्रहरी प्रशासन लगाएर सरकारले दबाउने कोशिश गरेको पाइएको छ प्रदेश नं. १ पुन ः नामाकरण संयुक्त संंघर्ष समिति गठन गरेर चरणबद्ध आन्दोलनमा उत्रिएका उनीहरुले विहीबार विराटनगरम आयोजना भएको कविता वाचन कार्यक्रममा अभियन्ता जनऋषि राईलाई कविता वाचन गर्दै गरेको अवस्थामा पक्राउ गरी केही बेरमा छोडिदएको घट्नाले पनि पहिचानवादी शक्तिलाई सरकारको दबाउने प्रयास देखिएको हो । नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष समेत रहेका राईलाई कविता वाचन गर्ने क्रममा प्रहरीले हस्तक्षेप गरेको हो । यस घट्नाबाट पहिचानको मुद्धा लिएर आन्दोलनमा होमिएकाहरुल

    • प्रकाशित मितिः चैत ३, २०७९
    • 744 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नेपालले ३५.३ ओभरमा५ विकेट गुमाउँदै २०० रन पूरा

    काठमाडौं / खराब सुरूआत गरेको नेपालले मध्यक्रमका ब्याटरले सम्हालिएर प्रदर्शन गरेपछि २०० रन पूरा गरेको छ। नेपालले ३५।३ ओभरमा महत्वपूर्ण ५ विकेट गुमाउँदै २०० रन पूरा गरेको हो। नेपालका लागि भीम सार्की र कुशल भुर्तेलले अर्धसतक पूरा गरेका छन्। भुर्तेल ५० रन बनाएर आउट हुँदा सार्कीले ६७ रन बनाए। ३२ बलमा ३ चौका र ४ छक्कासहित ५० रन पूरा गरेका भुर्तेलको पाँचौ एकदिवसीय अर्धशतक बनाउँदै आउट भए। भीम सार्कीसँग कुशलले चौथो विकेटका लागि ६१ रनको साझेदारी गरेका थिए । ६० बलमा अर्धशतक पूरा गरेका सार्कीले ९ चौकासहित ६७ रन बनाए। उनले आरिफ शेखसँग ८३ रनको महत्वपूर्ण साझेदारी गर्दै नेपालको इनिङ्स उकासे। शेखले ४१ रन

    • प्रकाशित मितिः चैत २, २०७९
    • 820 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नेपाललाई युएईले दियो ३११ रनको बिशाल लक्ष्य

    काठमाडौं / आइसिसी विश्वकप लिग(२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत अन्तिम खेलमा युएईले जितका लागि नेपाललाई ३११ रनको बिशाल लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३१० रन बनायो। युएईका आशिफ खानले कीर्तिमानी सतक प्रहार गरे। मात्र ४१ बलमा ११ छक्का र ४ चौकासहित शतक पूरा गरेका उनले ४२ बलमा १०१ रन बनाउँदै नटआउट रहे। यस्तै वृत्य अरबिन्दले ९४ रन बनाएर आउट भए।। साभार : सेताे पाटि

    • प्रकाशित मितिः चैत २, २०७९
    • 850 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ह्वीलचियर रनमा चौधरी प्रथम

    सुनसरी / कोशी प्रदेशस्तरीय ह्वीलचियर रन प्रतियोगितामा विष्णुकान्त चौधरी प्रथम भएका छन् । १५ औं अन्तराष्टिय ह्वीलचियर दिवशको अवसरमा अपांगता भएकाहरुको संस्था स्पाइनल इन्जुरी संघ कोशी प्रदेशले इटहरीमा गरेको प्रतियोगितामा पुरुषतर्फ चौधरी प्रथम भएका हुन् । चौधरीले निर्धारित ८ सय मिटरको दुरी २ मिनेट ४२ सेकेण्डमा पूरा गरे । दोस्रो भएका प्रज्वल लिम्बुले २ मिटेट ४६ सेकेण्ड र तृतीय भएका सन्देश चौधरीले २ मिनेट ४७ सेकेण्डमा दुरी पूरा गरेका थिए । महिलातर्फ ३ मिनेट २७ सेकेण्डमा दूरी पुरा गरेकी जानुका तामाङ्ग प्रथम भइन् । ४ मिनेटमा दुरी पार गरेकी चन्द्रिका सरदार दोस्रो र ४ मिनेट २५ सेकेण्डमा दूरी पुरा

    • प्रकाशित मितिः चैत २, २०७९
    • 761 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • युएन कलेजकी करुणा नेपाल दोस्रो

    धरान /  त्रिभुवन विश्वविद्यालयअन्तर्गत होटल म्यानेजमेन्ट पहिलो सेमेस्टरको बोर्ड परीक्षामा दोस्रो हुन सफल विद्यार्थीलाई धरानस्थित युएन नवोदय कलेजले नगद पुरस्कारसहित सम्मान गरेको छ ।कलेजमा विद्यार्थी अभिभावकबीच औपचारिक कार्यक्रम आयोजना गर्दै होटल म्यानेजमेन्टको पहिलो सेमेस्टरको बोर्ड परीक्षामा दोस्रो स्थान हासिल गरेकी विद्यार्थी करुणा राईलाई बुधबार नगद ३५ हजार रुपैयाँ र पुरस्कारसहित सम्मान गरिएको हो । करुणाले ३.९२ जिपिए ल्याई कोशी प्रदेश प्रथम र बोर्डमा द्वितीय स्थान हासिल गरेकी कलेजका प्राचार्य डम्बर तुम्बापोले बताए । आयोजित सम्मान कार्यक्रममा पहिलो सेमेस्टरमा ३.८७ जिपिए ल्याएका

    • प्रकाशित मितिः चैत २, २०७९
    • 1,140 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विब्ल्याँटे–माई पोखरी–सन्दकपुर सडक कालोपत्रे

    इलाम / इलामको विब्ल्याँटे–माई पोखरी–सन्दकपुर जोड्ने सडक कालोपत्रे मापदण्ड विपरीत निर्माण गरिएको भाग पुनः काम गर्नुपर्ने भएको छ । उक्त सडक निर्माणको काम गुणस्तरहीन भएको समाचार आएपश्चात् गरिएको अनुगमनले मापदण्ड विपरीत काम पुनः गर्नुपर्ने निर्देशन दिएको हो । सोमबार जिल्ला समन्वय समितिका प्रमुख जय प्रकाश राई, प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोख्रेल, सडक डिभिजन कार्यालयका प्रमुख, इन्जिनियर र निर्माण व्यवसायीको अनुगमनले मापदण्ड विपरीत गरिएको कामलाई सुधार गर्नुपर्ने निर्देशन दिइएको छ । सहमति अनुसार सडक डिभिजन कार्यालयले मङ्गलवार निर्माण कम्पनीलाई पत्राचार गरिसकेको सडक डिभिजन कार्यालय

    • प्रकाशित मितिः चैत २, २०७९
    • 851 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • स्वकीय सचिवको उर्दीविरुद्ध वडाध्यक्षहरुको आक्रोश

    धरान / धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्कराज राईका स्वकीय सचिवले धरानका २० वटै वडाध्यक्षलाई विवरण उपलब्ध गराउन नगरको लेटरप्याड र छापको दुरुपयोग गरी उर्दी जारी गरेको विषयमा कार्यपालिका बैठकमा वडाध्यक्षहरुले आपत्ति जनाएका छन् । वडाध्यक्षहरुले ‘वडाध्यक्षहरु हर्क साम्पाङ अ रिभोलुसनको नोकर हो?’ भन्दै कार्यापालिका बैठकमा आक्रोश पोखे । नियमविपरीत पत्र काटेको विषयमा मेयर र सचिवालयले माफी माग्नु पर्ने अडान लिएका छन् । तर नगरप्रमुख हर्कराज राईले माफी नमाग्ने अडान लिएका छन् । उनले विवरण माग्न आफैले अह्राएको बताए । धरान १९ का वडाध्यक्ष पूर्ण लिम्बूले सचिवालयका कर्मचारीलाई कार्बाही गर

    • प्रकाशित मितिः चैत २, २०७९
    • 793 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • स्वकीय सचिवको उर्दीविरुद्ध वडाध्यक्षहरुको आक्रोश

    धरान / धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्कराज राईका स्वकीय सचिवले धरानका २० वटै वडाध्यक्षलाई विवरण उपलब्ध गराउन नगरको लेटरप्याड र छापको दुरुपयोग गरी उर्दी जारी गरेको विषयमा कार्यपालिका बैठकमा वडाध्यक्षहरुले आपत्ति जनाएका छन् । वडाध्यक्षहरुले ‘वडाध्यक्षहरु हर्क साम्पाङ अ रिभोलुसनको नोकर हो?’ भन्दै कार्यापालिका बैठकमा आक्रोश पोखे । नियमविपरीत पत्र काटेको विषयमा मेयर र सचिवालयले माफी माग्नु पर्ने अडान लिएका छन् । तर नगरप्रमुख हर्कराज राईले माफी नमाग्ने अडान लिएका छन् । उनले विवरण माग्न आफैले अह्राएको बताए । धरान १९ का वडाध्यक्ष पूर्ण लिम्बूले सचिवालयका कर्मचारीलाई कार्बाही गर

    • प्रकाशित मितिः चैत २, २०७९
    • 702 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved