धरान / धरान १० मा नेकपा एमालेको प्यानललै विजयी भएको छ । निर्वाचन अधिकृतको कार्यलयका अनुसार एमालेको प्यानलै विजयी भएको हो । एमालेका उम्मेद्वार विवेक राई ९ सय २४ मत प्राप्त गर्दे विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसकी रुपाले ५ सय ६७ मत प्राप्त गरेकी थिइन् ।वडाध्यक्षमा निर्वाचित भएका विवेक राईले अध्यक्ष भएको खुशियालि आफ्नो बुबालाई सुनाउन नपाउदै उनका पिताको सोमबार दिउँसो निधन भएको छ । उनी यति बेला शोकमा परेका छन । उनका बाबू बुद्धि राजको सोमबार दिउँसो ६१ वर्ष उमेरमा निधन भएको हो ।
धरान । नेकपा एकीकृत समाजवादीका नेता झालनाथ खनालको निर्वाचन क्षेत्रमा नेकपा एमालेका उम्मेदवारसँग पराजित भएका छन् । खनालको निर्वाचन क्षेत्र रहेको इलामको माईजोगमाई गाउँपालिकाको अध्यक्ष पदमा एमालेका उम्मेदवारसँग पराजित बनेका हुन । गठबन्धनको तर्फबाट समाजवादीका जीत बहादुर राई अध्यक्ष पदको उम्मेदवार थिए भने नेपाली काँग्रेसबाट उपाध्यक्षमा प्रविना राई उम्मेदवार रहेकी थिइन । उपाध्यक्ष पद गठबन्धनले जिते पनि अध्यक्षमा भने पराजय भोगेको छ । मंगलवार सम्पन्न भएको मत गणना अनुसार नेकपा एमालेका अध्यक्ष पदका कुश बहादुर थेबेले पाँच हजार एक सय ३५ मत प्राप्त गर्दे विजयी वने भने उनका निकटतम प्रतिद्न्धि एकीकृत समाजवा
धरान । स्थानीय तहको निर्वाचन सकिएको ५ दिन वितिसक्दा पनि गणना भने कछुवाको तालमा भएको भन्दै सर्वसाधारण आजित बनेका छन् । मत परिणाम सुन्न आतुर उनीहरु गणनाममै ढिलासुस्ती भएपछि निर्वाचन कार्यालयको कामप्रति उनीहरु रुष्ट भएका हुन् । धरान १४ का सुरज केसी प्रत्येक दिन धरान १२ मा रहेको निर्वाचन कार्यालयमा मत परिणाम सुन्न पुग्छन् । पाँच दिनको अवधिमा २० हजार मतमात्र गणना गरेको कार्यालयले ६२ हजार मत गणना हप्तौ लाग्न सक्ने उनी बताउछन् । उनी भन्छन्–‘मंगलबारसम्म १० नं. वडाको मात्र मत गणना भयो, हामी १४ वडाको मत परिणाम कहिले आउला भनेर आतुर छौं, सुरसार नै छैन ।’ यस्तै भनाई धरान १५ का विशाल रा
धरान । सिद्धबाबा भनिने कृष्णदाशको पक्षमा जिल्ला अदालत सुनसरीले गरेको फैसला उच्च अदालत विराटनगरले उल्टाइदिएको छ । उनलाई महिला महिला अनुयायीमाथि जबरजस्ती करणीको मुद्दा परेको थियो । गिरीलाई २०७७ मंसिर २२ गते जिल्ला अदालत सुनसरीका तत्कालीन न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले सफाइ दिएको थियो । तर उनको विरुद्धमा पुन ः उच्च अदालत विराटनगरमा रिट हालेका थिए । मंगलबार उच्च अदालत विराटनगरका कायममुकायम मुख्य न्यायाधीश सत्यमोहन जोशी थारु र किरणकुमारी गुप्ताको संयुक्त इजलासले जिल्लाको आदेश उल्टाएको हो । उच्च अदालत विराटनगरका सूचना अधिकारी ओम सुवेदीका अनुसार उच्च अदालतले जिल्लामा पेश भएका प्रमाणह
धरान/ धरान वडा नम्बर ६ मा स्वतन्त्रतर्फका उमेद्ववार भुपेन्द्र भट्टराई विजयी भएका छन । निर्वाचन कार्यलय धरानले दिएको जानकारी अनुसार भट्टराईले १ हजार ८ सय २० मत प्राप्त गरेर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी ऐमालेका हरि राईले १ हजार ३ सय २८ मत प्राप्त गरेका थिए । भुपेन्द्रले राईलाई ४ सय ९२ मतले पछि पार्दै वडा अध्यक्ष मा विजय भएका हुन् ।त्यसैगरी वडासदस्य तर्फ नेकपा एमालेका ४ जना विजयी भएका छन् । दलित महिला सदस्यमा देविका वि।कले १ हजार ४ सउ ३६ मत र यसोदा सुवेदी ९लामिछाने० ले १ हजार ४ सय ४४ र खुला सदस्य तर्फ नारायण निरौलाले १ हजार ५ सय ६७ र राजेन्द्र न्यौपानेले १ हजार ४ सय १३ मत प्राप्त
धरान/ धरान उपमहानगरपालिकाको वडा नं ५ मा नेकपा एमालेको प्यानल विजयी भएको छ । निर्वाचज अयोगले दिएको जनकारी अनुसार एमालेका तर्फबाट वडाध्यक्षको उम्मेद्वार बनेका मनकुमार लिम्बूले १६ सय १४ मत मत प्राप्त गर्दै बिजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी कागँ्रेसका सन्तोष कुमार लिम्बुले १४ सय ५४ मत प्राप्त गरे । यसैगरि, दलित महिला सदस्यीमा शान्तामाया वि.क.ले १५ सय ९८, खुला महिला सदस्य सुनिता राईले १६ सय २३, खुला सदस्यमा प्रेम बहादुर दाहालले १४ सय ५० र बिजय राईले १५ सय २४ मत प्राप्त गर्दै विजयी भएका हुन् ।
धरान/ धरान उपमहानगरपलिका वडा नं. ७ मा एमालेका विजयी सुवेदी विजयी भएका छन् । निर्वाचन अयोगले दिएको जानकारी अनुसार एमालेका सुवेदी ६ सय ७९ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी सुवर्णमोहन पलिखेले ५ सय ७२ मत प्राप्त गरेका थिए । उनि २०७६ को उपनिर्वाचनमा वडाअध्यक्षमा पखिलेलाई नै १ मतान्तरले पराजित गर्दे वडाध्यक्षमा विजयी भएका थिए । त्यसैगरि, वडा ७ मा एमालेबाट खुला सदस्यमा राजेश मोक्तान ५ सय ९३ मत ल्याएर विजयी भएका छन् भने दलित महिला सदस्यमा डे कुमारी विश्वकर्मा ६ सय २४ मत ल्याएर विजयी भएकी छन् । महिला वडा सदस्यमा भने नेपाली कांग्रेसकी रमिता श्रेष्ठ ६सय २७ मत ल्याएर विजयी भइन्
धरान । ओखलढुंगामा नेपाली कांग्रेसका कार्यकर्ताले मतपत्र च्यातेका छन् । चिसंखुगढी गाउँपालिका– ३ को गणनाको क्रममा वडाअध्यक्षका उम्मेदवारको बराबर परिणाम आएपछि पुनः गणना गर्नेक्रममा मतपत्र च्यातिएको हो । कांग्रेसका जिल्ला सचिव राजकुमार ढुंगाना नेतृत्वका कांग्रेस कार्यकर्ताले मतपत्र च्यातेपछि मतगणनास्थल तनावग्रस्त भएको छ । मतपत्र च्यात्ने कार्यमा संलग्न सचिव ढुंगानासहितका कांग्रेसका कार्यकर्तालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रमुख डीएसपी सुकदेव खनालले बताए । उनले भने–‘मतपत्र च्यातेपछि तनावग्रस्त भएको थियो, स्थितिलाई साम्य पार्नको लागि हामीले केहीलाई प्रक्राउ गरेका छौं ।&rsqu
धरान । लालिगुराँस नगरपालिकाको मेयरमा दोस्रो पटक पनि अर्जुनबाबु मावुहाङ निर्वाचित भएका छन् । नेपाल कांग्रेसबाट मेयरको प्रतिष्पर्धामा उत्रिएका उनले ५ हजार १ सय ३९ मत ल्याएर विजयी भएका हुन् । माबुहाङले प्रतिद्धन्द्वी नेकपा एकालेका उम्मेदवार गणेश सेनेलाई पराजित गरेका हुन् । सेनेले ३ हजार ३४४ मात्र प्राप्त गरे । मावुहाङ २०७४ सालको स्थानीय निर्वाचनमा पनि नेकपा एमालेका उमेद्वारलाई पछि पार्दै विजयी बनेका थिए । उपमेयर पदमा कांग्रेसकै जमुना मगर कार्की ४ हजार ८८७ मत प्राप्त गरी विजयी भएकी छिन् । उनकी प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार छवीमाया तिम्सिनाल ३ हजार ५९४ मत प्राप्त गरिन् । कांग्रेसले
धरान । स्थानीय निर्वाचनदेखि नै साना व्यवसायीहरुको व्यापार फस्टाएको छ । वैसाख ३० गते स्थानीय निर्वाचन सम्पन्न भएसँगै धरानमा वैसाख ३१ गतेबाट मत गणना शुरु भएको थियो । मत परिणाम सुन्न धरान १२ पब्लिक स्कुलको प्राविधिक भवनमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालय परिषरको चौरमा सर्वसाधारण लामवद्ध भएर मत परिणामको प्रतीक्षामा बस्ने गरेका छन् । यही घुइँचोलाई मध्यनजर गरी साना व्यवसायीहरुले मौकाको फाइदा उठाएका छन् । मोमो, थुक्पा, चना, चटपटे व्यापार गर्नेहरुले दैनिक हजारौ रुपैया आम्दानी गर्ने गरेका छन् । ठेलामा चटपटे राखेर विक्री गर्दै आएका श्याम चौधरीले निर्वाचन अधिकृत कार्यालय अगाडि आएर ठेलामा चटपटे