समाचार

    Showing 1,061-1,070 of 10,122 items.
  • ‘मेची पारिको नेपाल’: पुल नहुँदा आफ्नै मातृभूमिबाट टाढा परेका झापाका तीन गाउँ

    झापा/ मेचीनगर–१५ का ग्वालबस्ती, झाडुबस्ती र सिसौडाँगी गाउँलाई स्थानीयले ‘मेची पारिको नेपाल’ भन्छन्। मेची नदीले भौगोलिक रूपमा अलग्याएका यी बस्तीका करिब डेढ सय बासिन्दा दैनिकीका अधिकांश आवश्यकताका लागि भारत धाउन बाध्य छन्। नेपाल सरकारको उपस्थिति भन्नासाथ यहाँ कक्षा–२ सम्म पठनपाठन हुने मेची आधारभूत विद्यालय मात्र देखिन्छ। जहाँ राष्ट्रिय झण्डा फहराइन्छ र गान गुन्जिन्छ, तर पढाइ भने बर्खा लागेपछि ठप्प हुने अवस्था छ। विद्युत् पुगे पनि ट्रान्सफर्मर नहुँदा टुकीकै उज्यालोमा रात बिताउनुपर्ने बाध्यता छ। स्थानीयवासीले वर्षौँदेखि मेची नदीमा झोलुङ्गे पुल बना

    • प्रकाशित मितिः भदौ १८, २०८२
    • 513 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • लिम्बु युवा युवतीलाई दश दिने च्याब्रुङ बजाउने तालिम

    धरान/ पछिल्लो समय सबै जातजातिले आफ्नो संस्कृतिलाई जीवन्तता दिन युवा पुस्तालाई हस्तान्तरण गर्ने अभियानलाई अगाडि बढाउदै गएका छन् । आफ्नो पीढि पश्चात पनि आफ्नो र्सँस्कृति नमारोस् भन्न अभिप्रायले युवा पुस्तालाई सिकाएर सँस्कृति सुम्पिने अभियानलाई निरन्तता दिन थालिएको हो । लिम्बु जातिमा साँस्कृतिक चाडपर्वमा चाहिने बाजामध्येको च्याब्रुङलाई युवा पुस्तासम्म पु¥याउन १० दिने च्याम्बुङ तालिमको आयोजना गरिएको छ । मेन्याङ्बो कल्याणकारी संघले पुस्तैदेखि प्रयोग हुदै आएको साँस्कृतिक बाजा च्याब्रुङलाई जीवन्तता दिन युवा पुस्तालाई प्रशिक्षण दिएको हो । लिम्बुजातिसँगै अन्य जातिको तालिममा सहभागिता रहेको छ

    • प्रकाशित मितिः भदौ १८, २०८२
    • 607 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बीपी क्याम्प लथालिंग: विरामीले पाउँदैनन् स्टेचर र ह्विलचेयर

    धरान/ धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान दक्षिण एसियाकै उत्कृष्ट अस्पतालको रुपमा लिइन्छ । यो अस्पताल उपचारका लागि मात्र हैन चिकित्कसम्बन्धी पठनपाठनसँगै  रोगको खोज अनुन्धान गर्ने स्थलको रुपमा लिइन्छ । तर यही अस्पतालको उपचार विधि भने लथालिंग छ, उपचारका लागि चाहिने अत्यावश्यक सामाग्री समेत सहज रुपमा नपाइदा विरामीले सास्ती भोग्नु परेको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शैक्षिक गतिविधिका लागि नेपालका मात्र हैन भारत तथा वंगलादेशका विद्यार्थी आउने गर्छन् । यस्तै उपचारका लागि पनि कोशी प्रदेश तथा अन्य प्रदेशसँगै भारतबाट समेत आउने गर्छन् तर यही अस्पता

    • प्रकाशित मितिः भदौ १८, २०८२
    • 695 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नक्कली भुटानी शरणार्थी काण्डः आज सुनुवाइ हुँदै

    काठमाडौं/ नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंमा सुनुवाइ हुँदैछ। अदालतले प्रमाण बुझ्ने तथा जाहेरकर्ता र अभियुक्तकातर्फबाट साक्षी बकपत्र गराएपछि मुद्दा दायरको करिब साढे २ वर्षपछि जिल्ला अदालतले सुनुवाइको चरणमा लगेको हो। सरकारी साक्षी तथा जाहेरवालाहरूले बकपत्र गर्दा आफूहरुले कसैको पनि नाम नदिएको, बालकृष्ण खाणलाई पैसा नबुझाएको भन्दै पूर्वगृहमन्त्री खाण यो प्रकरणमा संलग्न नभएको बताएका छन्। अदालत प्रशासनका अनुसार पछिल्लो समय मुद्दालाई साप्ताहिक रूपमा पेसी चढाएर साक्षी बुझ्ने र बकपत्र गराउने काम भएको थियो। अदालतले प्रमाण बुझ्ने तथा जाहेरकर्ता र अभियुक्तका तर्फबाट साक्षी बकपत्

    • प्रकाशित मितिः भदौ १८, २०८२
    • 387 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुन्दरहरैचामा ८५ औं निवृत्तभरण दिवस मनाईयो

    सुन्दरहरैंचा/ मोरङको सुन्दरहरैचामा निवृत राष्ट्रसेवक समाज नेपालले ८५ औं निवृत्तभरण दिवस मनाईयो छ। सुन्दरहरैंचा नगरपालिका वडा (८ सलकपुरको आफ्नै कार्यालयमा ८५ औं निवृत्तभरण दिवस मनाएको हो। सेवा निवृत्त राष्ट्र सेवक समाज सुन्दरहरैचा नगर कार्य समितिको आयोजनामा पेन्सन डे मनाइएको नगर अध्यक्ष उमाकान्त चौलागाईले जानकारी दिए । निवृत राष्ट्रसेवक समाज नेपालका केन्द्रीय सचिव राजेन्द्र कुमार पडेलको प्रमुख आतिथ्यता छलफल ताथा अन्तरक्रिया कार्यक्रम गरेर निवृत्तभरण दिवस मनाईएको हो। निवृत राष्ट्रसेवक समाज मोरङका अघ्यक्ष पदमबहादुर न्यौपाने अघ्यक्षतामा भएको कर्यक्रममा सहभागीहरुले योजना निर्माणदेखि हेरक क्षेत्रम

    • प्रकाशित मितिः भदौ १८, २०८२
    • 361 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वराहक्षेत्रको सप्तकोशी क्याम्पस प्रदेशकै उत्कृष्ट , कोशी प्रदेश प्रथम बने नारायण

    वराहक्षेत्र/ सुनसरीको वराहक्षेत्र नगरपालिका स्थित चक्रघट्टीमा रहेको सप्तकोशी बहुमुखी क्याम्पसले व्यवस्थापन र शिक्षा शास्त्र संकायको चौथो बर्षको परिक्षामा उत्कृष्ट नतिजा प्राप्त गरेको छ । उक्त नतिजाले सामुदायिक क्याम्पस मध्य सप्तकोशी बहुमुखी क्याम्पस शैक्षिक गुणस्तरमा प्रदेशमै अब्बल क्याम्पसको रुपमा स्थापित हुने सफल भएको छ ।   त्रिभुवन विश्व बिद्यालय परिक्षा नियन्त्रण कार्यालय बाट संचालित स्नातक तह चौथो बर्सको परीक्षामा स्नातक तह शिक्षाशास्त्र संकाय चौथो बर्षमा ६६ जना सहभागी मध्ये ४७ जना विद्यबिद्यार्थी प्रतिशत बिद्यार्थी उत्रीण भएकाछन । व्यवथापन संकाय तर्फ ६६ जना मध्ये २८ जना ४२.४

    • प्रकाशित मितिः भदौ १७, २०८२
    • 846 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा बजेट अलपत्र,काठमाण्डौमा मेयर हाईहाई

    धरान/ धरान उपमहानगरपालिका मेयर हर्कराज राई उपमहानगरको नयाँ आर्थिक वर्षको बजेट अलपत्र छाडेर काठमाण्डौमा संगठन विस्तारमा व्यस्त छन् । सोमबार काठमाण्डौ गएका मेयरको काठमाण्डौमा शुभचिन्तकको हाई हाई भए ।   तर यता धरान उमहानगर भने वजेट शुन्य अवस्थामा छ ।उपमहानगरको बजेटलाई प्राथमिकतामा नराखी काठमाण्डौमा संगठन विस्तारमा व्यस्त देखिएपछि स्थानीय सरकार सञ्चालन नै प्रभावित भएको छ । मेयरको उदासिनताप्रति असन्तोष जनाउँदै धरानमै समस्या समाधान गर्नुपर्ने बेला काठमाण्डौमा संगठन विस्तार गर्नु गैरजिम्मेवारपन भएको टिका टिप्पणी हुन थालेको छ । बजेट कहिले पारित हुने भन्ने विषयमा अझै अनिश्चितता कायमै

    • प्रकाशित मितिः भदौ १७, २०८२
    • 566 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आमा छोरा मृत,७ महिने शिशु गंभीर 

    सिरहा/ मधेस प्रदेशको सिरहामा आमा छोरा मृत अवस्थामा फेला परेका छन ।   लहान नगरपालिका–१, मटिअर्वास्थित डेरामा बस्दै आएकी एक महिला र उनको छोरा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।  सोही कोठाबाट सात महिने शिशुलाई भने गम्भीर अवस्थामा जीवितै उद्धार गरिएको छ।   प्रहरीका अनुसार २३ वर्षीया रन्जिता चौधरी र उनका ५ वर्षीय छोरा एरोन चौधरी मंगलबार बिहान आफ्नै कोठामा मृत भेटिएका हुन्।   कोठाबाट दुर्गन्ध फैलिएपछि छिमेकीहरूले प्रहरीलाई खबर गरेका थिए। घटनास्थल पुगेको प्रहरी टोलीले रन्जितालाई अस्वाभाविक अवस्थामा र बालक एरोनलाई ओछ्यानमा मृत फेला पारेको थियो।   इल

    • प्रकाशित मितिः भदौ १७, २०८२
    • 526 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विधान महाधिवेशनः एमाले सुनसरी–१ को सुझाव सङ्कलन

    धरान/ नेकपा एमाले सुनसरी क्षेत्र नं. १ ले पार्टी केन्द्रको विधान महाधिवेशनको सन्दर्भमा सुझाव सङ्कलन गर्दैछ । सुनसरी क्षेत्र नम्बर १ मा पर्ने २७ वडालाई ३ समूहमा विभाजन गरी सुझाव सङ्कलन गरिंदैछ । धरान उपमहानगर कमिटी कार्यालयमा जारी सुझाव सङ्कलनमा धरान–१ देखि ७ नम्बर वडा र रामधुनी–६ र ७ नम्बर वडाको सहजीकरण पार्टीका कोशी प्रदेश कमिटी सदस्य योग्यराज खड्काको सहजीकरणमा भइरहेको छ । यस्तै धरान–८ देखि १४ र वराहक्षेत्र १ र २ नम्बर वडाको सहजीकरण पार्टीका कोशी प्रदेश कमिटी सचिवालय सदस्य जयकुमार राईको सहजीकरणमा भइरहेको छ । धरान–१५ देखि २० नम्बर वडा र वराहक्षेत्र ३ देखि ५ नम्ब

    • प्रकाशित मितिः भदौ १७, २०८२
    • 491 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानका सागर सहित दुई कैदीबन्दीको मृत्यु

    सुनसरी/सुनसरीको झुम्का कारागारमा धरानका सागर राई सहित दुई जना कैदी बन्दीको मृत्यु भएको छ । धरान निवासी वर्ष २४ को सागर राई र सुनसरी गढी गाउँपालिका ६ बस्ने वर्ष ४८ को रामदेव उराँवको मृत्यु भएको हो । उराव कर्तव्य ज्यान मुद्धामा कैद भुक्तान गरिरहेका थिए । राई लागु औषध मुद्दामा पुर्पक्षको लागी कारागारमा कैद भुत्तान गरिरहेका थिए । शनिवार राती श्वासप्रश्वासमा समस्या देखिएपछि उराँवलाई उपचारको लागी धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो । उरावको उपचारको क्रममा सोमबार बिहान सवा १२ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । लागु औषध मुद्धामा पुर्पक्षको लागी कारागारमा रहेको अर्

    • प्रकाशित मितिः भदौ १७, २०८२
    • 3,730 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved