झापामा ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

  • कार्तिक २६, २०८२
  • कोशीपत्र/संवाददाता
alt - फाइल तस्बिर

झापा/ झापाको झापा गाउँपालिका–६ शरणामतीमा ट्याक्टर दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ।

मंगलबार बिहान करिब १० बजे शरणामतीका ४५ वर्षीय सुनिल सोरेन आफैंले चलाइरहेको मे १ त ३३१६ नम्बरको ट्याक्टर निकाल्ने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परि उनको दुवै खुट्टा र टाउकोमा गम्भीर चोट लागेको थियो।

घाइते अवस्थामै उपचारका लागि बिर्तामोडस्थित बिर्तासिटी अस्पताल लगिएकोमा उपचारको क्रममा सोही दिन दिउँसो ३:३० बजे उनको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालयले जनाएको छ।

 

घरेलु विवादको भयावह ...

झापा/ झापाको दमकमा श्रीमान्–श्रीमतीबीच भएको ...

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved