क्याम्पस प्रबेशद्वारमै कण्डमको थुप्रो

  • माघ १, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धनकुटा । धनकुटाको पाख्रिबास स्थित जालपादेवी क्याम्पस समेत संचालन भइरहेको जालपादेवी प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदको हाताभित्रै लाजमर्दो दृश्य देखिएको छ ।

क्याम्पसको प्रमुख प्रबेशद्वारको नजिकै यत्रतत्र कण्डमहरु फ्यालिएको छ । परिसरभित्रै रहेको सरस्वती मन्दिर वरपर पनि उक्त दृश्य देख्न सकिन्छ । केही प्रयोग गरिसकेका र केही त्यतिकै फ्यांकिएको अवस्थामा फेला पारिएको हो ।

शिक्षालय जस्तो पवित्र स्थल छेउछाउ यस्तो दृश्य भेटिनुले बिद्यार्थीहरुलाई नै लाज मान्दै हिंड्नु पर्ने अवस्था सिर्जना भएको छ । क्याम्पस हाता सरसफाइको क्रममा उक्त दृश्य देखिएको हो ।

यस बिषयमा बुझ्दा जालपादेवी प्राविधिक शिक्षा तर्फका कार्यक्रम संयोजक राजेन्द्र राईले यस्तो कार्य हुनु राम्रो पक्कै होइन तर क्याम्पस परिसरमा कुनै तारबार नभएको र हाताभित्रको नयां भवनहरु निर्माणाधिन अवस्थामा रहेकोले पनि प्रबेश द्वार अहिले खुल्लै राखिएकोले विद्यार्थीहरु नभइ अरु कोहीले यस्तो कार्य गर्न सक्ने बताए । बिद्यार्थीहरु यदि यस्तो कार्यमा संग्लग्न रहेको प्रमाण भेटिए उनीहरुलाई आवश्यक कारवाही गरिने पनि राईले बताए ।

एस.ई.ई.आईडलका सहभागी ...

धरान/ फक्ताङ्लुङ मिडिया हाउस प्रा.लि. द्वारा संचाल ...

धरान वडा नम्बर १० बा ...

धरान/ धरान उपमहानथरपालिका वडा नम्बर १० लाई बालमैत् ...

प्रथम पानबारी गोल्डक ...

धरान/ प्रथम पानबारी गोल्डकप २०८१ शनिबारदेखि शुरु भ ...

नृत्य निर्देशक संघ न ...

सुनसरी/ नृत्य निर्देशक संघ नेपाल, सुनसरीको अध्यक्षमा नृ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved