पत्रकारलाई ज्यान मार्ने धम्की

  • साउन १०, २०८०
  • कोशीपत्र/संवाददाता
alt

विजयपुर / समाचार संम्प्रेषण गरेको चित नबुझेपछि बराक्षेत्र नगरपालिका पत्रकार सुविन विश्वकर्मालाई समाचार लेखेको बिषयमा ज्यान मार्ने धम्की आएको छ ।

बराक्षेत्र नगरपालिका मेयर रमेश कार्कीले गरेको काम प्रति हाम्रो शब्द अनलाईनमा संम्प्रेषण गरिएको समाचारको बिषयलाई लिएर मेयर कार्कीका सचिवलय सुरज क्षेत्री र तरुण दल बराक्षेत्र वडा नम्बर ४ का अध्यक्ष रोहित बस्नेतले मंगलबार विश्वकर्माको घरमा पुगेर धम्की दिएका थिए । 

विश्वकर्मा नेपाल प्रेष युनियनका जिल्ला कार्यसमिती सदस्य तथा बराक्षेत्र नगर कार्य समेतिका  सदस्य समेत रहेका छन ।  समाचर लेखनमा चित नबुझेको खण्डमा बिभिन्न निकाय र प्रक्रिया हुदा हुदै उनिहरुले घरमा पुगेर धाक –धम्की दिनु पत्रकार प्रतिको स्वतन्त्रता दबाउन खोजेको भन्दै प्रेस चौतारी नेपालले आपति जनाउदै उक्त घटनाको बिषयमा औपचारी रुपमा माफि माग्न पहल गरेका छ ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved