लागुऔषध सहित ५ जना पक्राउ

  • साउन ९, २०८०
  • कोशीपत्र/संवाददाता
alt

बिराटनगर / मोरङ र झापाको छुट्टा छुट्टै स्थानबाट अबैध लागुऔषध सहित ५ जना पक्राउ परेका छन ।

सोमबार करिब पौने १२ बजेको समयमा बिराटनगर महानगरपालिका वडा नम्बर – १६ हुलास चौक नजिकै भारतबाट नेपाल तर्फ आउदै गरेका पैदल यात्री झापाको कमल गाउँपालिका वडा नम्बर – ६ घर भएका बिवेक   ग्वालीलाई शंक्स्पद अवस्थामा फेला पारी चेकँजाच गर्ने क्रमा उनको साथबाट फेनारागन, एभिल, लुपिजेशि र डाइजोपाम गरी २६ एम्पुल लागुऔषधी फेलापारी नियन्त्रणमा लिएको छ ।

यसैगरी सोमबार राति १० बजे ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नम्बर – १ रत्नचोक बाट स्थानीय २१ बर्षीय शैलेस गुरुङलाई चेकजाँचको क्रमा निजको साथबाट १ ग्राम १ सय मिलिग्राम ब्राउनसुगर बरामद गरेको थियो ।

साथै लागुऔषध नियन्त्रण ब्युरो काकरभिट्टाबाट बिशेष सुचनाको आधारमा खटिएका प्रहरी टोलीले झापाको बिर्तामोड नगरपालिकावडा नम्बर–४ भद्रपुर सडकखण्ड बाट १ ग्राम १ सय मिलिग्राम लागुऔषध ब्राउन सुगर सहित स्थानीय निवासी १९ बर्षीय प्रियान्स साह २५ बर्षीय रबी चौधरी र २४ बर्षीय विशाल बि.क. लाई ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ। पक्राउ परेका उनिहरुलाई सम्बन्धित प्रहरी कार्यालयबाट आवश्यक कानूनी कारबाही प्रकृया अगाडी बढाएको प्रहरीले जनाएको छ ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved