गलत र भ्रमक सुचनाको बढदो क्रमलाई रोक्ने २ दिने कार्यशालाको सम्पन्न

  • श्रावण ७, २०८०
  • कोशीपत्र/संवाददाता
alt

विजयपुर/  पछिल्लो समय गलत र भ्रमक सुचनाको बढदो प्रयोग बढ्दै गएको छ । यसैलाई न्यूनिकरण गर्न विराटनगरमा प्रदेशस्तरीय दुई दिने कार्यशाला सम्पन्न भएको छ ।

 युथ इनोभेसन ल्याब र अमेरिकी दुतावास नेपालको सहकार्यमा भएको कार्यशालामा सामाजिक संजालमा हुने गरेको गलत सुचना प्रवाहले समाज पुर्‍याउने असर सम्बन्धी सचेतनामुलक प्रदेशस्तरीय २ दिने प्रशिक्षण कार्यशाला सम्पन्न भएको हो ।

कार्यशालामा पत्रकार, भलगर ,विद्यार्थी गरि २० प्रशिक्षार्थीहरुको सहगाति रहेको थियो ।

डिजिटल युगले गलत र भ्रामक सुचनाको बढी प्रवाह भएकोले गलत सुचना फैलाउने र समाज र व्यक्तिमा भ्रम सिर्जना गर्ने भएकाले यस्ता समस्यालाई कम गर्ने उदेश्यले कार्यशालाको आयोजना गरिएको युथ इनोभेसन ल्याबकी प्रोगाम एसोशियट अरुणा जोशीले बताइन ।

जान अन्जानमा मिडियाहरुबाट हुने गलत सुचनालाई सुधार गर्न यस कार्यशाले थप सुधार गर्ने सकिने परम्परागत मिडिया र न्यू मिडियाबीच हुने भिन्नता, गलत सुचनाले समाज र व्यक्तिमा पार्ने प्रभाव लगायतका बिषयमा प्रशिक्षण गराईएको थियो ।

पछिल्लो समय छिटो समाचार सम्प्रेषण गर्ने होडबाजीका कारण हतारमा गरिने समाचार संप्रेषण र प्रतिष्पर्धाले निम्त्याएको परिस्थिका बारेमा कुराहरु समेत कार्यशाल सिकाइएको थियो ।

युथ इनोभेसन ल्याबका कार्यकारी निर्शेशक प्रदिप खतिवडाले सत्य र तथ्य कुराको बिशलेषण नगरि देखेको र सुनेको भरमा सुचना बनाउने क्रम बढेकाले यसले समाज र व्यक्तिलाई नकरात्मक प्रभाव पारेको बताए ।

जीवनभर दुःखी गरीबहरु ...

इटहरी/ २०३४ साल मंसिर ७ गते खोटाङको सिम्पानी ७ हाल ...

भारतीय दुग्धजन्य पदा ...

मोरंग/ भन्सार छली गरी भारतीय बजारबाट छ्यापछ्याप्ती ...

खडेरीले ट्युबेलको पा ...

उदयपुर/ यय वर्ष खडेरी परेपछि उदयपुरको त्रियुगा नगर ...

प्रथम पानबारी गोल्डक ...

धरान/ वैशाख २२ गतेदेखि जारी प्रथम पानबारी गोल्डकपम ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved