पूर्व अर्थ राज्यमन्त्री खेवाको स्मृतिमा पार्क बन्ने

  • साउन ६, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धनकुटा /पूर्व अर्थ राज्यमन्त्री हरिराज खेवाको स्मृतिमा धनकुटाको सिधुवामा पार्क बन्ने भएको छ ।

छथर जोरपाटी गाउँपालिकाले सिधुवामा पुर्व अर्थ राज्यमन्त्री स्वर्गीय हरिराज खेवा स्मृती पार्क बनाउने तयारी थालेको छ ।

सात वर्ष अघि धनकुटामा बस दुर्घटनामा परि मृत्यु भएको थियो ।

दुर्घटना स्थलमा खेवाको स्मृतीमा पार्क निमार्ण कार्य सुरु गरिएको नगरपालिकाले जनाएको छ ।

पार्क निमार्णको लागि गाउँपालिकाले ५ लाख रुपैया विनियोजन गरेको अध्यक्ष छत्रबहादुर सुब्बाले जानकारी दिए ।

पार्कमा खेवाको सालिकसँगै दुर्घटनामा मृत्यृ भएका सबैको नामावली र संग्राहलय बनाउने उद्देश्य रहेको स्वर्गीय हरिराज स्मृति प्रतिष्ठानका संरक्षक तथा छथर जोरपाटी गाउँपालिकाका उपाध्यक्ष गीता गुरुङ खेवाले जानकारी दिइन् ।

स्थानीय जनसहभागीतासंगै गाउँपालिकाको सहयोगमा यो पार्क निर्माण सुरु गरिएको संरक्षक खेवाले जानकारी दिइन् ।

पार्क कोशी राजमार्ग नजिकै निर्माण सुरु भएको हो ।

 

 

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved