बिपिको कामु उपकुलपतिमा डा. प्रल्हाद कार्की

  • असार १८, २०८०
  • कोशीपत्र/संवाददाता
alt

काठमाडौं /  बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कायममुकायम उपकुलपतिमा डा. प्रल्हाद कार्कीलाई सरकारले नियुक्त गरेको छ।

प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी भ्रष्टाचार मुद्दामा निलम्बनमा परेपछि रेक्टर प्रा.डा. संजीव शर्मालाई निमित्तको जिम्मेवारी दिइएको थियो।

आज प्रतिष्ठानका सहकुलपती समेत रहेका स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बहादुर बस्नेतले कामु उपकुलपतिको जिम्मेवारी तोकेका हुन् ।

कार्कीलाई अर्को व्यवस्था नभएसम्मका लागि आर्थिक र प्रशासनिक अधिकारसहितको कामु उपकुलपतिको जिम्मेवारी दिइएको छ।

मन्त्री बस्नेतले अर्को व्यवस्था नभएसम्मका लागि डा. कार्कीलाई कामु उपकुलपतिको जिम्मेवारी दिइएको सचिवालयका एक कर्मचारीले बताए ।

उनका अनुसार जिम्मेवारी दिइए पनी डा. कार्कीले पत्र भने बुझिसकेका छैनन् ।

यो पनि

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved