निर्वाचन

    Showing 91-100 of 169 items.
  • सुकुम्बासीलाई अब ढाट्ने ठाउँ छैन, व्यक्तिले होइन आयोगले दिन्छ धनिपूर्जा. अशोक राई

    धरान । सुकुम्बासीलाई अब ढाट्ने ठाउँ नरहेको नेकपा एमाले र जसपा नेपालका तालमेलका उम्मेद्वार अशोक कुमार राईले बताएका छन् । आज घरदैलो कार्यक्रममा धरान–५ स्थित देविगाउँमा भएको कोणसभालाई सम्बोधन गर्दै सुनसरी क्षेत्र नं. १ का संघिय सांसदका उम्मेदवार राईले जसपा र एमालेको संयुक्त सरकार हुँदा नै ऐन ल्याइसकेको बताका हुन् । उनले सुकुम्बासीलाई कसैले धनिपूर्जा दिलाइदिन्छु भन्दै आश्वासन बाड्छ भने त्यसको पछाडी नलाग्न समेत आह्वान गरे । ‘अब कुनै नेताले आएर मलाई भोट दिनुस्, म तपाईहरुलाई धनिपूर्जा दिन्छु भन्छ भने त्यसलाई पत्याउनु हुँदैन । त्यसलाई पत्याएर भोट हाल्ने गल्ती गर्न हुन्न ।’ उनले भन्

    • प्रकाशित मितिः कार्तिक २८, २०७९
    • 464 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • उमेद्वारहरुले गरे आचारसंहिता उल्लंघन: ब्यानरमै जनप्रतिनिधिको नाम

    धरान/ आसन्न मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा सदस्यको निर्वाचनको दौरानमा प्रचारप्रसारमा निस्किएका दल तथा स्वतन्त्र उमेद्वारहरुले निर्वाचन आचारसंहिता उल्लंघनको घट्ना व्यापक रुपमा भइरहँदा पनि निर्वाचन आयोग मुक दर्शक भएर बसेको छ । आइतबार निर्वाचन अधिकृतको कार्यालय सुनसरी क्षेत्र नं. १ ले उमेद्वारहरुलाई भेला गराई निर्वाचनको तयारी, सवारी पास तथा निर्वाचनपछि हुने मतगणनाको विषयमा छलफल गर्न आहवान गरेको थियो । छलफलमा अधिकांश स्वतन्त्र उमेद्वार उपस्थित भए पनि पार्टीका तर्फबाट उमेद्वार दिनेहरुको उपस्थिति अत्यन्तै न्यून रहेको थियो । सो अवसरमा निर्वाचन आचारसंहिताको कुरा प्राथमिकताका साथ उठ्यो

    • प्रकाशित मितिः कार्तिक २८, २०७९
    • 448 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘३१ वर्षमा नभएको काम ५ वर्षमा गरेर देखाउँछु’ भगवती चौधरी

    सुनसरी क्षेत्र नं. ३ बाट मंसिर ४ गतेको निर्वाचनमा प्रतिष्पर्धा गर्ने भगवती चौधरी नेकपा एमालेकी प्रभावशाली नेतृ हुन् । चौधरीले यसपटक जनताले आफुलाई अनुमोदित गरेर संसदमा पठाउने दावी गरिरहेकी छिन् । जनताको जीवनस्तर उकास्ने गरी काम गर्ने लक्ष्य लिएकी चौधरीले ३१ वर्षमा नभएको काम ५ वर्षमै गर्ने दावी समेत गरेकी छिन् । ३ दशकदेखि समाजसेवा, महिला सशक्तिकरण र आर्थिक सशक्तिकरणमा सक्रिय नेतृ भगवती चौधरीस“ग निर्वाचनका विषयमा केन्द्रीत रहेर गरेको कुराकानीको संक्षेपः १) निर्वाचनको तयारी कसरी गर्दै हुनुहुन्छ ? सुनसरी क्षेत्र नं. ३ मा नेकपा (एमाले) निर्वाचनमा प्रतिष्पर्धा गर्न तम्तयार भएको छ । वडा, नगर ट

    • प्रकाशित मितिः कार्तिक २८, २०७९
    • 2,170 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • भोट माग्न आउनेलाई बराहक्षेत्रवासीले मागे विकास र समृद्धिको ग्यारेण्टी

    सुनसरी/ सुनसरी क्षेत्र न १ मा अवस्थित पवित्र तीर्थस्थल वराहक्षेत्र पुगेर स्थानीय मतदाता सामु उम्मेदवारहरुले मतदान गर्न आग्रह गरेका छन् । नेकपा एमाले र जनता समाजवादी पार्टीका साझा उम्मेदवार प्रतिनिधि सभातर्फ अशोक कुमार राई र प्रदेश सभा ुखु तर्फका उम्मेदवार विजयकुमार राईले भोट अपील गरे । वराहक्षेत्रलाई धार्मिक सांस्कृतिक पर्यटकीय स्थलका रुपमा राष्ट्रियस्तरबाट घोषणा गरी यसको समुचित विकास गर्न आवश्यक रहेकाले प्रतिनिधि सभामा छाता चुनाव चिह्नमा र प्रदेश सभातर्फ सूर्य चिह्नमा मतदान गर्न उम्मेदवारले अपील गरेका हुन् । बराहक्षेत्रको स्नानघाट व्यवस्थित गर्ने, गुप्त वराहको उत्खनन् गर्ने र कोशी कटान लाग

    • प्रकाशित मितिः कार्तिक २७, २०७९
    • 444 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • आचारसंहिता विपरितका गतिविधि गर्दै गठबन्धन उम्मेदवार

    मोरङ/ अहिले दलहरुद्वारा निर्वाचन आचारसंहिता उल्लंघनका घट्नामा वृद्धि हुदै गएको छ । पछिल्लो पटक विराटनगरमा पनि निर्वाचन आचारसंहिता उल्लघनका घट्ना बढिरहेका छन् तर निर्वाचन आयोग मुकदर्शक भएर बसेको छ । मोरङ क्षेत्र नं. ४ का प्रतिनिधिसभा उम्मेदवार माओवादी केन्द्रका अमनलाल मोदी र नेपाली कांग्रेसका भीम पराजुलीले निर्वाचन कार्यालयलाई ढाँटेर सम्मान कार्यक्रम गर्दै निर्वाचन आचारसंहिताको घोर उल्लंन गरेका छन् । मतदातालाई प्रभावित पार्ने उद्देश्यले शनिवार निर्वाचन क्षेत्र नं. ४ अन्र्तगत विराटनगर १० को विराट सेवा सदनमा करिव ए सय जेष्ठ नागरिकलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । श्रोतका अनुसार सम्मान

    • प्रकाशित मितिः कार्तिक २७, २०७९
    • 402 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बागीलाई केपी ओलीको कटाक्षः दिँदा नखाने, राति उठेर कोल चाट्ने

    धरान/ चुनावी अभियानमा पूर्व दौडाहामा रहेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले र एमालेसँग सहकार्य गर्ने दलहरुलाई मात्र जनताले भोट दिने बताएका छन् । पार्टी निर्णयविरुद्ध उठेर स्वतन्त्र भएकाहरुलाई एमालेका मतदाताले भोट नदिने पनि एमाले अध्यक्ष ओलीले प्रस्ट पारेका हुन् । ‘पार्टीले अन्तमा गएर समर्थन गर्छ कि भन्ने भ्रम नपाल्नु होला,’ सुनसरी क्षेत्र नं. १ मा एमालेबाट बागी उम्मेदवारी दिएका उम्मेदवारप्रति लक्षित गर्दै ओलीले भने, ‘समयमा काम गर भन्दा नगर्ने, समयमा उम्मेदवार हौ भन्दा नहुने अनि दिंदाखेरि नखाने राति उठेर कोल चाट्ने ।’ दलीय व्यवस्था, लोकतन्त्र र प्र

    • प्रकाशित मितिः कार्तिक २५, २०७९
    • 637 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘गठबन्धनलाई ओलीको उपमा, ‘हुँडारको जत्था’

    एमाले अध्यक्ष ओलीले नेपाली कांग्रेस, माओवादी केन्द्रसहितको बाम लोकतान्त्रिक गठबन्धनलाई ‘हुँडारको जत्था’ को उपमा दिएका छन् । हुँडारले जसरी जिउँदै टोकेर मार्न खोज्ने बाघले सिंहले स्यालले पहिले सिकारको हत्या गर्छ अनि मात्र मासु खान्छ, हुँडार यस्तो जनावर हो, जिउँदैमा टोक्दै खान्छ, कुनै जीव मर्दा उसले आधा खाइसकेको हुन्छ,’ ओलीले भन्नु भयोे, ‘यो गठबन्धन नामक हुँडारले असंवैधानिक ढंगले गैरकानुनी ढंगले एमालेलाई चारतिरबाट टोकेर सिध्याउन खोजेको छ ।’ ओलीले नेकपा एमाले विचार, संगठन, आन्दोलन र बलिदानको इतिहास बोकेर आएको पार्टी भएकाले यसलाई छलछाम गरेर धोका दिएर कसैले सिध्याउँछु

    • प्रकाशित मितिः कार्तिक २५, २०७९
    • 597 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुनसरी–१ मा तातो घाममा ढल्केको छातालाई भोट माग्दै अशोक राई

    धरान/ नेकपा एमाले र जसपाको गन्धनबाट सुनसरी क्षेत्र नं. १ मा निर्वाचनमा होभिएका उमेद्वारहरु अहिले सर्वसाधारणको घरदैलो भोट माग्न व्यस्त देखिन्छन् । उनीहरुले जनताको गुनासो सुन्दै त्यहा रहेका समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नेगर्छन । विहीबार एमाले जसपा गठबन्धनका उम्मेद्वारहरु धरान –१७ का एन्फा मार्ग, सप्तरङ्गी टोल, डाँडा घोपा, फोकल्याण्ड टापु, रेल्वेलगायतका क्षेत्रमा भोट माग्दै त्यो क्षेत्रमा गर्नुपर्ने विकासका कामका विषयमा बुझ्ने काम गरेका छन् । सूर्य चिह्नको प्रभाव रहेको यस क्षेत्रमा धेरैलाई जसपा र एमाले गठबन्धन रहेको थाहा पाए पनि गठबन्धन गरेर उठेका उम्मेद्वारले समग्र सुनस

    • प्रकाशित मितिः कार्तिक २५, २०७९
    • 397 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘कसैलाई सांसद बनाउन मात्रै तालमेल गरेको होइन, एमालेको सरकार बनाउन हो’

    धरान/ निवर्तमान संघिय सांसद जयकुमार राईले कसैलाई सांसद बनाउन मात्रै तालमेल नभएको बताएका छन् । सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै राईले भने –‘कुनै एक व्यक्तिलाई माननीय बनाउन मात्रै तालमेल भएको होइन, राष्ट्रिय आवश्यकताका आधारमा तालमेल भएको हो ।’ नेकपा एमालेले अघि सारेको महत्वपूर्ण योजनालाई कार्यान्वयन गर्न एमालेकै नेतृत्वमा सरकार बनाउनुपर्ने भएकोले एमाले एक्लै लड्दा भन्दा तालमेल गर्दा सहज हुने भएकोले तालमेल गरिएको राईले बताए । उनले धरानका कार्यकर्तालाई निर्देशन दिँदै भने –‘हामीले पार्टीले लिएको नीति अनुरुप तालमेलका उम्मेदवारलाई जिताउनुपर्ने हुन्छ । त्यसैले

    • प्रकाशित मितिः कार्तिक २४, २०७९
    • 681 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘मत लिएर जान्छु, योजना लिएर आउछु’

    चुुनाबी माहोल कस्तो पाउदै हुुनुुहुन्छ ? सुुनसरी क्षेत्र नम्बर १ (ख) मा एमाले जसपा गठबन्धनको माहोल एकदम राम्रो पाएको छुु । जनताहरु मंसिर ४ गते सुुर्य चिन्हमा मतदान गर्न प्ररिक्षारत रहेको मैले पाएको छुु । तपाइको निर्वाचन क्षेत्रमा विकासका धेरै काम गर्न बाँकी छन् नी ? यो सत्य हो । बराहक्षेत्र नगरपारिकाका धरै क्षेत्र हरुमा भौतिक पुुर्वाधार, खानेपानी, विद्यालय, अस्पताल जस्ता सुुविधाहरुको अभाब छ । त्यस कारण मैले पहिले देखिनै भन्दै आएको छुु की बराहक्षेत्र, चतरा, रामधुुनी, बक्लौरी, भरौल जस्ता क्षेत्रहरुलाई सुुविधा सडक सञ्जालले जोड्ने र ‘विजनेश हब’ को रुपमा विकास गर्नु पर्छ । अहिलेपनि चत

    • प्रकाशित मितिः कार्तिक २४, २०७९
    • 1,352 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved