‘गठबन्धनलाई ओलीको उपमा, ‘हुँडारको जत्था’

  • कार्तिक २५, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

एमाले अध्यक्ष ओलीले नेपाली कांग्रेस, माओवादी केन्द्रसहितको बाम लोकतान्त्रिक गठबन्धनलाई ‘हुँडारको जत्था’ को उपमा दिएका छन् ।
हुँडारले जसरी जिउँदै टोकेर मार्न खोज्ने बाघले सिंहले स्यालले पहिले सिकारको हत्या गर्छ अनि मात्र मासु खान्छ, हुँडार यस्तो जनावर हो, जिउँदैमा टोक्दै खान्छ, कुनै जीव मर्दा उसले आधा खाइसकेको हुन्छ,’ ओलीले भन्नु भयोे, ‘यो गठबन्धन नामक हुँडारले असंवैधानिक ढंगले गैरकानुनी ढंगले एमालेलाई चारतिरबाट टोकेर सिध्याउन खोजेको छ ।’

ओलीले नेकपा एमाले विचार, संगठन, आन्दोलन र बलिदानको इतिहास बोकेर आएको पार्टी भएकाले यसलाई छलछाम गरेर धोका दिएर कसैले सिध्याउँछु भन्ने ठान्यो भने त्यो सम्भव नहुने उहाँको भनाई छ ।
कार्यकर्ताहरुको भेलालाई सम्बोधन गदैं सुनसरी क्षेत्र नं. १ प्रतिनिधी साभ सदस्यका उम्मेदवार अशोक राईले एमाले कार्यकर्ताहरुलाई अनुरोध गदैं छातामा मत हाल्नु खर्च गर्नु नभई लगानी हुने बताए  । सुनसरी १ मा एमालेजनहरुले अहिले लगानी गरे त्यसको प्रतिफल दिने उहाँले प्रतिवद्धता व्यक्त गरे ।

सुनसरी –१ एमाले–जसपा सयुक्त निर्वाचन परिचालन कमिटीले आयोजना गरेको कार्यकर्ता भेलामा नेकपा एमाले स्थायी कमिटी सदस्य डा. शिवमाया तुम्वाहाम्फेलेसमेत सम्बोधन गरेकि थिइन्।

घरेलु विवादको भयावह ...

झापा/ झापाको दमकमा श्रीमान्–श्रीमतीबीच भएको ...

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved