रोचक

    Showing 11-20 of 38 items.
  • राज्यको उपेक्षामा गन्धर्व जाति ,संकटमा साँरगी बजाउने पेशा

    धरान/ नेपाल र नेपालीको कलासँस्कृतिलाई जीवन्तता राख्न महत्वपूर्ण भूमिका खेल्ने गन्धर्व जातिको पेशा संकटमा परेको छ । पुस्तौपुस्तादेखि सारंगीको तालम नेपालमा गाइने लोकसंगीतलाई सार्रगीको धुनमा गाउँ, सहरमा गाउँदै हिड्ने गन्धर्व जातिको पेशा संकटमा पर्दा समेत राज्य अनविज्ञ रहेको छ । अहिले गन्धर्व जातिका युवा पुस्ता आफ्नो पुख्र्यौली पेशालाई संरक्षण गर्नका लागि लागि परेका छन् ।तेजेन्द्र गन्धर्व । भोजपुर जरायौ टारका तेजेन्द्रले पुख्यौली पेशा अंगालेको १५ बर्ष जति भयो । वैदेशिक रोजगारलाई समेत त्यागेर लोप हुन लागेको कला संस्कृतिलाई जोगाउन लागि पर्नुभएका तेजेन्द्र भ्याइस अफ नेपाल सिजन १ को टप १६ सम्म

    • प्रकाशित मितिः मंसिर १३, २०८१
    • 339 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • अनलाइनमै ५५ करोडको जुवा खेल,पाँचथरका सुनिल पक्राउ

    काठमाडौं ।पाँचथरको मिक्लाजुङ–७ घर भई ललितपुर बस्ने ३७ वर्षीय सुनिल राईलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको छ । उनलाई अनलाइनमा ५५ करोड बराबरको जुवा तथा सट्टेबाजीको कारोबार गरेको आरोपमा एक युवक पक्राउ गरेको हो । उनको ७५ वटा बैंक खाता र १२८ वटा इ–सेवा वालेट रहेको प्रहरीले जनाएको छ । विभिन्न व्यक्तिको नाममा बैंक खाता तथा इसेवा वालेट खोलेर समेत उनले अवैध कारोबार गर्दै आएका थिए । उनको मोबाइलमा बाइनान्स एप समेत भेटिएको र त्यसमार्फत समेत ६ करोड २३ लाख रुपैयाँ बराबरको कारोबार देखिएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ । उनीबाट ११ वटा नागरिकता, १५ वटा राहदानी र मो

    • प्रकाशित मितिः मंसिर १२, २०८१
    • 572 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कहिलेबाट सुरुभयो छठ मनाउने प्रचलनको थालनी ?

    छठ पर्वको मुख्य दिन (आज)बिहीबार साँझ अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ्य दिइँदैछ। कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व मंलबारदेखि सुरु भएको हो। ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफलहोस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो। त्यस समयमा पाण्डव विराट राजाको दरबारमा बास बसेको उल्लेख छ। लोक कथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो। सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन्। फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन

    • प्रकाशित मितिः कार्तिक २२, २०८१
    • 407 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • लघुकथा: पाप

    एकाएक आज दिउँसो एउटा फेटा गुथेको भर्भराउँदो अनुहार भएको सरदारजी घरको गेट अघिल्तिर उभिए । उनी कतै घुम्न निस्केका यात्रु होलान् भनेर मैले ठाने । म तिर फर्किएर उनले सोधे “भाइ यो पोखरेलको घर हो?” मैले “हो नि, कसलाई खोज्नु भा हो हजुरले?” भनेको उनी केही नबोली मेरो गेटबाट भित्र छिरे । “बालक, तिमीले बा आमालाई ढाँटेकोमा चिन्ता लिइ रहेको जस्तो लाग्छ नि, हो ? ” भन्दै आगनको पिङमा बसे । यिनले कसरी थाह पाए रु म सोच्न थालेँ । “के भाको थियो भेलोरमा, मलाई सुनाऊ” भने बुढाले । मैले बेलिबिस्तार लगाए “पिताजीको घाँटीबाट खाना निलिन कठीन हुन थालेपछि हामीले दक्ष

    • प्रकाशित मितिः असोज १३, २०८१
    • 443 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • झगडिया र षड्यन्त्रकारीको बुद्धि कहिल्यै परिवर्तन हुदैन

    एउटा गाउँमा एकजना झगडीया थियो,त्यो बहुत षड्यन्त्रकारी पनि। उसले जिन्दगीभर साँध,सिमाना र आफ्नाकेही सामानसँग मिल्दो भेट्यो कि आफ्नो भनेर दाबी गर्ने र मुद्दा समेत हाल्न पछि नपर्ने उनको बानी थियो। उसले दाबी गरेको कुरा सत्य हूदैनथ्यो,त्यसैले ऊ संधै हार्थ्यो,यो खराब आचरण र बानीले छरछिमेक, नातागोता,आफन्त साथीभाइ टाढीएर करिब एक्लै हुँदा पनि हरेस चाहिँ खाँदैन्थ्यो।  अब जिवनको उत्तरार्धमा उसले फेरि अर्को षड्यन्त्र रच्न भ्यायो। सबै टाढिएकाहरुलाई नम्र भाषामा घरमा बोलायो र भन्यो मैले बाँचुन्जेल तपाईहरुलाई साह्रै दुःख दिएँ अब म मरेपछि तपाईंहरुको चित्त बुझ्नेगरी गाउँभरि डुलाउँदै मेरो लाशलाई लठ्ठी,भा

    • प्रकाशित मितिः असोज ११, २०८१
    • 549 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सम्पति के हो ?अष्ट्रेलिया,अमेरिका,क्यानडा,युरोप बस्नेलाई सोध

    सम्पति के हो ? अष्ट्रेलिया,अमेरिका,क्यानडा,युरोप बस्नेलाई सोध। दुख के हो ?खाडी मुलुक बस्नेलाई सोध ।   सम्बन्ध के हो?आफन्तबाट टाढिएकालाई सोध।रोग के हो ?मनपरि खानेलाई सोध। उपचार के हो?जिवन पद्धति बुझेकालाई सोध। देश कसरी बिग्रियो?राजनिती गर्ने छट्टुहरुलाइ सोध। आज यो मुलुक छोड्न कोही शरणार्थी बन्न तयार छन्कोही देशमा साशन गर्न श्रणार्थी बनाउन तयार छन् ।।।         _ रविन अधिकारी -सञ्चालक,होटल सन्ध्या इन,धरान 

    • प्रकाशित मितिः असोज ९, २०८१
    • 492 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ढुंगै ढुंगाको राजधानीमा सय बर्ष पुरानो कुवा र धारा भेटियो (भिडियो सहित)

    धरान/ धरानदेखि केराबारी सम्म जोड्ने सडक । जुन सडकले धरान र केराबारीका वासिन्दालाई सीधा जोडेको छ । उक्त सडक सञ्जाल बनाउनको लागि तत्कालिन ६ नम्बर केराबारीका वडाध्यक्ष उपेन्द्र लुंगेली मगरले निकै धेरै कष्ट र प्रयासका बावजुत पनि अन्ततः सडक सञ्जालले जोडर केराबारीबासीलाई सहजता बनाएरै छोडे । तत्कालिन याङशिला हालको केराबारीको कालोपानी हँुदै सडकले धरान सम्म सहज आवगमन बनाएको छ । केराबारी गाउँ पालिका आफैंमा पर्यटकीय संभावना बोकेको पालिका हो । जहाँ प्राकृतिक मनोरम दृष्यले जो कोहीको मनलाई लोभ्याउँछ । उक्त गाउपालिका अन्र्तगत नै पर्ने सतिसाले र कालोपानी ५ नम्बर वडा र ६ नम्बर वडासँगै जोडिएको छ । यी द

    • प्रकाशित मितिः असोज ७, २०८१
    • 601 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • दुहबीमा ६१ केजीको लड्डु आकर्षण,आज गणेश भगवानको जन्मोत्सव

    चन्दन रौनियारदुहबी ।शनिबारदेखि सुनसरीको दुहवीमा श्री गणेश चतुर्थी महोत्सव २०८१ को रौनक सुरु भएसँगै ६१ केजीको लड्डु प्रमुख आकर्षण रहेको छ । दुहवी नगरपालिका वडा नं. ५ स्थित ईलाका प्रहरी कार्यालय दुहवी अगाडि रहेको खाली प्लटमा श्री गणेश पुजा समिति दुहवीको आयोजनामा दुहबी नगरपालिकाको नगर प्रमुख वेद नारायण गच्छदार तथा वहाँ की धर्मपत्नी संगीत गच्छदारले विघ्नहर्ता भगवान गणेशको बिधिवत पूजा अर्चना तथा आरती गरी गणेश चतुर्थी महोत्सवको सुभारम्भ गरेका छन्। दुहवीमा सातौँ पटक भएको गणेश चतुर्थी महोत्सवमा विघ्नहर्ता भगवान गणेशको ८ फिटको प्रतिमा स्थापन गरि ६१ किलोको लड्डु भोग लगाइएको छ ।गणेश चतुर्थी महोत्सवमा अह

    • प्रकाशित मितिः भदौ २२, २०८१
    • 462 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विज्ञानको चमत्कार बिद्यार्थीले बनाए रोबट र यान्त्रिक सामाग्री

    धनकुटा/ धनकुटाको चौबिसे गाउँपालिका राजारानीकोे पुण्य उच्च मा.बि.मा अध्ययनरत +२ का बिद्यार्थीहरुले बिभिन्न रोवट तथा यान्त्रिक सामाग्रीहरु बनाएर प्रदर्शन गरेका छन् । कक्षा १२ को बिभिन्न संकायमा अध्ययनरत पुण्य क्रियटिभिटी हब कम्युनिटीका सात जना बिद्यार्थीहरु र तीन जना प्रशिक्षकहरुको एक महिने प्रयासमा उक्त सामाग्रीहरु निर्माण गरिएको हो । बिद्यार्थीहरुले हातले नछोई सेन्सरबाट बिर्को उघ्रने डस्वीन र ब्लुतुथ प्रणालीबाट चल्ने रिमोट कन्ट्रोल कार,अफ्ट्रयाकल अभोईडिङ्ग कार बनाएका छन् । यस सामाग्रीहरु आगामी दिनमा आम मानिसको जनजीवनमा प्रयोग हुने घरायसी सामाग्री निर्माण गर्नका लागि आधारशिलाका लागि बना

    • प्रकाशित मितिः भदौ १०, २०८१
    • 297 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमै छ,गैंडाले पानी खाने आहाल अर्थात गैंडे आहाल(भिडियो सहित)

    धरान/  गैंडे आहाल अर्थात गैंडाले पानी खाने आहाल । धरान ६ स्थित पानबारीमा रहेको छ । यो आहालको नाम नै गैंडे आहाल हो । आहालकै नामले त्यस ठाउँ आसपास बसोबास गर्नेहरुलाई तपाईको घर कहाँ हो भनेर सोधियो भने गैंडे आहाल भन्ने गरेका छन् । गैंडे आहाल भनेपछि सबैले चिन्छन् । नाम चाहिँ गैंडे आहाल भनिएतापनि यहाँ गैंडा भने पाइँदैन । त्यहीँ आहाल मात्रै छ । वर्षा याममा त आकासे पानीले नै आहाल भरिने गरेको छ भने जब सुख्खा याम लाग्छ ,त्यो बेला त्यहाँको पानी सुक्छ ।त्यहाँका बुढापाकाहरुको भनाई अनुसार उक्त आहालमा गैंडा आएर पानी खाने गरेको किँवदन्ती पाइन्छ । आहाल बषौदेखि नै त्यहाँ रहेको छ ।पछिल्लो समय यस्ता

    • प्रकाशित मितिः भदौ ४, २०८१
    • 834 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved