साहित्य

    Showing 61-70 of 137 items.
  • तीजको व्रत बस्दै हुनुहुन्छ ? ध्यान दिनुस् यी कुरा

    काठमाडौं।यो वर्षको  हरितालिका तीज भदौ २१ गते अर्थात शुक्रबार परेको छ ।  विहीबार दर खाने दिन हो । अधिकांश नेपाली हिन्दू महिला पतिको दीर्घायुका लागि९अविवाहित सुयोग्य वरका लागि निराहार व्रत बस्ने गर्छन्। व्रत बस्ने परम्परा हिन्दूबाहेक बौद्ध, इस्लामलगायत धर्ममा पनि छ। तर यसको स्वरूप भने धर्मअनुसार फरक हुन्छ। तर यसरी व्रत निराहार व्रत बस्दा शरीरलाई फाइदा पनि पुग्ने पोषणविद् आरेम कार्की बताउँछन्। कार्की भन्छन्, “व्रत बस्ने धेरै तरिकाहरू छन्। कोही व्यक्ति पानि खाएर व्रत बस्छन्, कोही पानीसमेत नखाई निर्जला व्रत बस्छन भने कोही फलफूललगायत शाकाहारी खाना खाएर पनि व्रत बस्ने गर्छन्। स्वास्

    • प्रकाशित मितिः भदौ २०, २०८१
    • 525 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • दुहवीमा सातौं श्री गणेश चतुर्थी महोत्सवको तयारी, ६१ केजीको लड्डुको आकर्षण

    दुहबी/ सुनसरीको दुहवीमा सातौं श्री गणेश चतुर्थी महोत्सव हुने भएको छ । दुहवी नगरपालिका वडा नं. ५ स्थित इप्रका दुहबी थाना रोड अगाडिमा श्री गणेश पुजा समिति दुहवीको आयोजनामा यहि साल भदौ २२ गते देखि २४ गते सम्म श्री गणेश चतुर्थी महोत्सव हुँने बुधबार पत्रकार सम्मेलन मार्फत पुजा आयोजक समितिका रितेश साह हलुवाईले जानकारी दिएका छन ।दुहबी नगरपालिका वडा नं. ५ मा विगत वर्ष झै मनाउदै आएको श्री गणेश चतुर्थी महोत्सव यस वर्ष पनि मनाउनका लागी एक महिना अघि देखी श्री गणेश पुजा समिति दुहवीका समितीले तयारीमा जुटेको आयोजित पत्रकार सम्मेलनमा बताएका हुन् । गणेश पुजा समितिका संस्थापक रहनुभएका राकेश मुन्धडाल

    • प्रकाशित मितिः भदौ १९, २०८१
    • 860 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कस्तुरी यात्रामा मन डुलाउँदा

    बेलायतमा रहेर साहित्यका क्षेत्रमा चिनिएको नाम हो शान्ति लिम्बु (खिम्दिङ) । उनी बढी जसो कविता, मुक्तक र गीत लेख्छिन् । २०७४ मा उनले. ‘मिलिजुली’ उपन्यास निकालेर आख्यानकारका रूपमा परिचय दिइसकेकी छिन् । सात वर्षपछि उनले काव्य विधामा दोस्रो कृति ‘कस्तुरी यात्रा’ बजारमा ल्याएकी छिन् । यो सङ्ग्रह हाइकु, मुक्तक र गीतहरूको सँगलो हो ।झापादेखि काठमाडौँ हुँदै यूके पुगेकी लिम्बुले आफ्ना आफ्नी छोरीहरू चेरिशा र शान फुङजस्तै आफ्ना दुवै कृतिहरूलाई सन्तान मानेकी छिन् । संयोगले सबैको जन्म बेलायतकै माटोमा भएको छ । प्रवासी बसाइँ भनेको यान्त्रिक जीवन हो । सूचना र प्रविधिको विकास विद्युती

    • प्रकाशित मितिः भदौ ७, २०८१
    • 1,134 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशीका मुख्यमन्त्रीले चाहेसम्म सहकार्य गर्न प्रचण्डको सुझाव

    विराटनगर/ निवर्तमान प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माओवादी कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोबिच भेटवार्ता भएको छ । काठमाडौँस्थित खुमलटारमा रहेको प्रचण्ड निवासमा आज बिहान भएको भेटमा पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा छलफल भएको नेता आङ्बोले जानकारी दिए । सो क्रममा आफूले कोशी प्रदेशको राजनीतिक परिस्थितिबारे रिपोर्टिङ गरेको र अध्यक्ष प्रचण्डले राष्ट्रिय राजनीतिबारे आफूलाई प्रस्ट पारेको आङ्बोले जानकारी दिए । ‘मैले समग्र प्रदेशको रिपोर्टिङ गरें,’ उनले भने, ‘अध्यक्षज्यूले सरकार ढल्ने कारण बताउनुभयो ।’ भेटमा प्रचण्डले दलाल पुँजी

    • प्रकाशित मितिः साउन ५, २०८१
    • 627 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानकी बरिष्ठ कवि कुन्ता शर्मा सम्मानित

    धरान/ वरिष्ठ कवि कुन्ता शर्मा सम्मानित हुनुभएको छ । इटहरी लेडी जेसीजको जेसीज सप्ताहको समापनको अवसर पारेर वरिष्ठ कवि शर्मालाई नगद सहित सम्मान गरेको छ । कार्यक्रममा शर्मालाई कोसी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकणर् राई र इटहरी लेडी जेसिजकी अध्यक्ष इन्दिरा काफ्लेले सम्मान गरेका हुन । नेपाली वाङ्मय क्षेत्रमा महत्त्वपूर्ण योगदान पु¥याएको र महिलाहरूकी उत्प्रेरणाकी स्रोत रहेको भन्दै शर्मालाई नगद १० हजार सहित सम्मान गरिएको अध्यक्ष काफ्लेले जानकारी दिइन । कार्यक्रममा कविहरू मनु मञ्जिल, देवान किराती, टीका आत्रेय, हेमन यात्री, प्रज्वल पराजुली, शुभ लक्ष्मी लम्साल, रमेश सायन, युवराज काफ्ले,

    • प्रकाशित मितिः साउन १, २०८१
    • 506 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • गिरिराज आचार्यको दोश्रो ’जनमत सङ्ग्रह दर्पण’ बिमोचन

    धरान/ नेपाली काँग्रेस सुनसरीका संस्थापक नेता गिरिराज आचार्यद्वारा लिखित-सङ्कलित पुस्तक ’जनमत सङ्ग्रह दर्पण’को विमोचन भएको छ । बुधवार वीपी कोइरालाका छोरा काँग्रेस केन्द्रीय सदस्य डा. शशाङ्क कोइरालाले एक समारोह बिच विमोचन गरेका छन् ।आचार्यको दोश्रो संस्करण हो । पुस्तकको पहिलो संस्करण २०४२ सालमा प्रकाशित भएको थियो । त्यस बेला काँग्रेस सभापति गिरिजाप्रसाद कोइराला निकट नेताले भव्य समारोह बिच काठमाडौँ विमोचन गराउने वचन दिएका थिए । ६८४ पृष्ठ १८ भागमा प्रकाशित पुस्तक हरि गौतमको ओरिएन्टल प्रकाशनले प्रकाशित गरेको हो । पुस्तकको मूल्य १ हजार ६४५ रुपैयाँ छ ।नेपालमा राजा वीरेन्द्रद्वारा

    • प्रकाशित मितिः असार २१, २०८१
    • 459 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • चौबिसे थुमका ऐतिहासिक र सांस्कृतिक सम्पदाहरूबारे अनुसन्धानमुलक पुस्तकको विमोचन

    धनकुटा/ अनुसन्धानात्मक लेखहरू सङ्गृहीत पुस्तक ‘चौबिसे थुमको ऐतिहासिक अध्ययन’ गत मङ्गलबार विमोचन गरिएको छ ।  कार्यक्रममा पुस्तकबारे समीक्षात्मक टिप्पणी गर्दै डा. कमल तिगेलाले चौबिसे थुमका विषयमा अध्ययन गर्न चाहने अनुसन्धाताहरूका लागि पुस्तक सहयोगी बन्ने धारणा राखे । उनले पुस्तकमा केही महत्वपूर्ण विषय छुटेको उल्लेख गर्दै आगामी दिनमा त्यस्ता विषयलाई पनि समेट्न सुझाव दिए । त्यसै क्रममा अर्का टिप्पणीकर्ता कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी चन्द्रकुबेर खापुङले आगामी दिनमा गरिने खोज–अनुसन्धानका लागि पुस्तक आधारशिला बनेको बताए ।  नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ

    • प्रकाशित मितिः असार ७, २०८१
    • 919 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ===गलल====

    # कहि खोजे तिमीलाई यो मन दुखाई राख्या छु झर्छ आँसु हेर्छु भनी एउटा फोटो लुकाई राख्या छु # कहिले नछुटिने भन्दै बन्थ्यौ बेहुलि अनि म बेहुला नखानु झुठो कसम बाधिएको डोरी फुकाई राख्या छु # एउटा कुरो सोध्न भनी आजभोलि नचिन्ने भन्छेऊ छोडे लेख्नै पनि कलम भाचि मसी सुकाई राख्या छु # मेरो अन्तिम पल अतीत नभेटिने याद भयौ तिमी कसरी बिर्सिउला माया थियो खबर पुगाई राख्या छु # म गल्ति मानुला आखिर छोड्न पनि मसको मत हो भन्छु थियो नि फरक हाम्रो जात खुलाई राख्या छु                     ✍️: नवीन खड्का            &

    • प्रकाशित मितिः असार ७, २०८१
    • 684 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • क्यानभासद्वारा ‘केवाफुङको गीत’ मा विमर्श

    इटहरी/ कवि गगन योक्पाङ्देनद्वारा लिखित ‘केवाफुङको गीत’ कविता सङ्ग्रहबारे शनिबार विमर्श कार्यक्रम सम्पन्न भएको छ । तरहराको क्यानभास साहित्य समाजले आयोजना गरेको ‘क्यानभासमा गगन’ कार्यक्रमको क्रममा कवि योक्पाङ्देनले सङग्रहबाट एक दर्जन कविता वाचन गरे । उनले ‘आमाप्रति’, ‘उपहार’, ‘साइँली सोल्टीनीको बैँस’, ‘छोरीको चकचक’, ‘भरियाको कथा’, ‘छिमेकीलाई’, ‘बाटोको आयु’, ‘एउटा घरको दिनचर्या’ लगायतका कविता वाचन गरे । कविता वाचन गर्नुअघि उनले आफु गाउँमा बसेर साहित्य साधना गरिरहेको र आफ

    • प्रकाशित मितिः जेठ १९, २०८१
    • 688 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • गजलमय बन्यो धरान

    धरान/ यहाँस्थित दोभान पार्क गत शनिबार गजलमय बनेको थियो । यस प्रदेशकै विभिन्न स्थानबाट जम्मा भएका गजलकारहरूको उपस्थितिले त्यस दिन दोभान पार्कको वातावरण नै बेग्लै थियो र यो अवसर जुटाएको थियो, भानु भेट्रान्स क्लबले ।     चैते दसैँको अवसरमा क्लबले आयोजना गरेको ‘गजल उत्सव’ मा सहभागी हुन प्रदेशका विभिन्न स्थानबाट आएका गजलकारहरूले सबैको ध्यान तानेका थिए । शहरको मध्यभाग भए पनि कार्यक्रम स्थल शान्त थियो । गजलकारहरूले विभिन्न भावका गजल सुनाउँदा कार्यक्रममा उपस्थित साहित्यप्रेमीहरू त मन्त्रमुग्ध भएका थिए । बाटो हिँड्ने बटुवाहरू पनि केही बेर उभिएर सुन्न बाध्य भएको दृश्य

    • प्रकाशित मितिः चैत २९, २०८०
    • 1,959 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved