साहित्य

    Showing ९१-१०० of १३९ items.
  • हतुवागढीमा तीनदिने सांस्कृतिक जागरण महोत्सव

    धरान  / भोजपुरको हतुवागढी गाउँपालिका–४, फलामढुङ्गामा गत शुक्रबार र शनिबार बेग्लै चहलपहल थियो । जातीय वेशभूषामा सजिएका नरनारीहरू गाउँ–गाउँबाट भेला भएका कारण त्यहाँ त्यस्तो चहलपहल देखिएको थियो । सन्दर्भ थियो – हतुवागढी कला साहित्य संस्कृति तथा जनजाति महोत्सव । तीनदिने महोत्सवको प्रारम्भ बिहीबार नै भएको थियो । महोत्सवकै अङ्ग बनेको निःशुल्क गजल लेखन प्रशिक्षण बिहीबार बिहान सुरु भएको थियो । प्रशिक्षणमा हतुवागढीका विभिन्न वडामा रहेका विद्यालयहरूबाट २६ जना विद्यार्थी सहभागी भएका थिए । प्रशिक्षणको उद्घाटन हतुवागढी कला, साहित्य तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष कृपालसिंह राईल

    • प्रकाशित मितिः जेठ ९, २०८०
    • ८७२ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • निरौलालाई कविताको उपाधि

    धरान  / स्वर्णिम साहित्य समाज बराहक्षेत्र ३ ले आयोजना गरेको पहिलो संस्करणको स्कुलमा कविताूको उपाधी वसन्तऋतु मा वि। बराहक्षेत्र – ७ कक्षा १० का आर्यन निरौलाले चुमेका छन् । आईतबार  बराहक्षेत्र – ५ स्थित ब्लु स्काई पाटी प्यालेसमा सप्पन्न उत्कृष्ट १० प्रतियोगीबिच भएको प्रतिष्पर्धामा आफ्ना ९ जना प्रतिष्पर्धीलाई उछिन्दै निरौलाले सो उपाधी चुमेको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका माननीय कुलपति भूपाल राईको प्रमुख आतिथ्यमा सम्पन्न सो प्रतियोगितामा स्काई इङ्लिस स्कुल बराहक्षेत्र ३ नडाहाकी पुष्पा घिमिरे, राजावास इङ्लिस बोर्डिङ स्कुल बराहक्षेत्र १० कि सुस्मिता खत्री र मुनविम एकेड

    • प्रकाशित मितिः वैशाख २५, २०८०
    • ८३३ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • राजधानीमा धरानेहरूको शुभकामना आदानप्रदान सम्पन्न

    काठमाडौँ / देशकै सुन्दर नगरी धरानबाट काठमाडौँमा आई विभिन्न पेसा–व्यवसायमा क्रियाशील धरानेहरूले यहाँ नयाँ वर्षको शुभकामना आदानप्रदान तथा वनभोज कार्यक्रम आयोजना गरेका छन् । क्रियाशील नाट्यकर्मी राजेन्द्र रिमालको अगुवाइमा धरानबाहिरका धराने नामक अनौपचारिक समूहले आयोजना गरेको कार्यक्रममा धरानेहरू उल्लेख्य रूपमा सहभागी थिए । कार्यक्रममा न्याय परिषद्का सदस्य रामप्रसाद श्रेष्ठ, पूर्ववाणिज्य मन्त्री मीन विश्वकर्मा, नेपाल प्रहरीका एआईजी सन्दीप भण्डारी, पूर्वसांसद् जयकुमार राई, नेपाल बाल संगठनका अध्यक्ष विद्या न्यौपाने, नेपाली सेनाका जर्नेल नवराज गुरुङलगायत उपस्थित थिए । सो अवसरमा आयोजित औप

    • प्रकाशित मितिः वैशाख १७, २०८०
    • ८७३ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बाको रहर

    मेरी छोरी,मेरो बिहानीको उदाउँदो घाम ! कुरिरहेछु सधैँझैँ आज पनि मनभरि एक समुन्द्र माया बोकेरतिम्रो अनभिज्ञता, बेवास्ता र निर्दयताको भङ्गालो छातीमा बोकेर सागरभित्र उभिएको एक्लो चट्टानझैँ उभिरहेछुतिम्रो बा तिम्रो बन्द ढोकाबाहिर । जिन्दगीको असिनाले चुटेर थलिएको शरीरलाई स्मृतिको चिसो सिटमा थन्क्याएर, मिहिन केलाउँदै छु विगत कनिकाझैँ कुड्किएका सम्बन्धहरू । मेरी प्यारी, मेरो जीवनको सग्लो सूर्य !आज तिमीलाई नै साक्षी राखेर खोतल्न मन छ तिम्रो अनभिज्ञता,उधिन्न मन छ हृदयमा गाडिएकोगुनासोका खिल,पुर्याउन मन छपीडाले निथ्रक्क भिजेको आवाज, तिम्रो हृदयसम्म । छ सम्झना तिमीलाई–मेरो छातीमा टेकेर आकाश नियालेक

    • प्रकाशित मितिः वैशाख १०, २०८०
    • १,६०९ पटक पढिएको
    • "अस्मिता विष्ट"
  • कवितामा पनि पहिचानकै कुरा

    धरान /  धरानमा चैते दशैको उपलक्ष्यमा धरान २ माछा भौडीमा कविहरुको जमघट भयो । २२ जना सहभागी कविहरुले पालै पालो कविता वाचन गरे । कविताको भाव पहिचान, विद्रो र प्रेमभावसँग सम्बन्धित थियो । उनीहरुले प्रस्तुत गरेका कवितामा यी तीन कुरा विशेष रुपले आवाजको रुपमा उठाएका थिए । यो जमघटको अवसर भानु क्लब भेट्रान्सले जुराई दिएको थियो । कविहरुले प्रस्तुत गरेको कवितामा देशकाल परिस्थिति, प्रेम, पहिचान, पर्यावरणीय र मुन्धुममा आधारित बिम्ब, मिथक र प्रतीकले सुसज्जित कवितामा केन्द्रित थियो । कविहरु देवान किराँती, राज माङ्लाक, प्रदीप मेन्याङ्बो, इन्दु योन्जन, राज आशातित, विशाल नाल्बो, विवेक विवश रेग्मी, क

    • प्रकाशित मितिः चैत १२, २०७९
    • १,१७८ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पहिचान पुरस्कारबाट तीनजना पुरस्कृत

    भोजपुर/  यस वर्षको पहिचान पुरस्कार भोजपुरको चखियामा तीनजना स्रस्टालाई प्रदान गरिएको छ । देशकै प्रतिष्ठित र ठूलो धनराशीको पुरस्कार यस वर्ष ‘श्रीजङ्गगा, फाल्गुनन्द र इमानसिङ चेम्जोङका लेखोट’ का लेखकद्व्य अर्जुन माबुहाङ, अमित थेवे र ‘गुरु’ उपन्यासकी लेखक कविता राईलाई संयुक्त रूपमा प्रदान गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति एवम् कवि तथा गीतकार भूपाल राईले सो पुरस्कार वितरण गरेका थिए । पुरस्कार कोषका संस्थापक काङमाङ नरेश राईले फेटा गुथेर पुरस्कृत स्रस्टाहरूलाई सम्मान गरेका थिए । त्यसैगरी कवि हाङयुग अज्ञातले मेडल प्रदान गरेका थिए । पु

    • प्रकाशित मितिः चैत ६, २०७९
    • ९७६ पटक पढिएको
    • "प्रकाश दिप्साली राई"
  • धरानमा वैरागी काइँलाको नागरिक अभिनन्दन

    धरान / धरानले आयामेली कवि तथा मुन्धुमविद वरिष्ठ साहित्यकार वैरागी काइँलालाई नागरिक अभिनन्दन गरेको छ । अभिनन्दन समारोह समितिले धरान नगर परिक्रमा गराई अभिनन्दन गरेको हो । वरिष्ठ गायक दीप श्रेष्ठ र कवि सुदिप पाख्रिनलाई प्रतिभा सम्मानद्वारा सुशोभित गरिएको छ । वरिष्ठ गायक श्रेष्ठलाई नगद ५० हजार रुपैयाँ र सम्मानपत्रसहित सम्मान गरेको छ भने कवि पाख्रिनलाई नगद १ लाख रुपैयाँ र सम्मानपत्रसहित पुरस्कृत गरेको छ । सम्मान समारोहमा सम्मानित वैरागी काइँलाको व्यक्तित्वका बारेमा साहित्य साधक प्रा. डा. गोविन्दराज भट्टराईले प्रकाश पारे । यस्तै वरिष्ठ गायक श्रेष्ठका व्यक्तित्वबारे वरिष्ठ गीतकार शिवशंकर थापाले धार

    • प्रकाशित मितिः चैत ५, २०७९
    • ७७७ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नेपाल–भारत साहित्य महोत्सवको आयोजना

    विराटनगर /  विराटनगर महानगरपालिका र भारतको मेरठस्थित क्रान्तिधरा साहित्य अकादमीको संयुक्त आयोजनामा शुक्रबारदेखि विराटनगरमा तीनदिने साहित्य महोत्सव सुरु भएको छ । महोत्सवको पूर्वप्रदेश प्रमुखसमेत रहनु भएका वरिष्ठ साहित्यकार प्रा.डा. गोविन्दबहादुर तुम्वाहाङले उद्घाटन गरे । तीन दिनसम्म सञ्चालन हुने महोत्सवमा नेपाल र भारतका साहित्यकारहरुले सिर्जना वाचनसँगै विभिन्न विषयमा कार्यपत्र प्रस्तुत र कृतिहरु विमोचन गरिनेछ । कार्यक्रमलाई सम्बोधन गर्दैै तुम्वाहाङले महोत्सवले दुई देशबीचको सम्बन्धलाई थप बलियो बनाउने धारणा राखे । उनले नेपाल र भारतबीच धार्मिक र सांस्कृतिक सम्बन्धलाई अझै बलियो बनाउनुपर्

    • प्रकाशित मितिः चैत ५, २०७९
    • ८१० पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कवि उत्तमको एकल वाचन

    धरान/युवाकवि उत्तम लिम्बूको एकल कविता वाचन कार्यक्रम आइतबार यहाँ सम्पन्न भएको छ । कार्यक्रममा उनले करिब डेढ दर्जन कविता सुनाएका थिए । ४०–५० जना स्रोता भएको सभाकक्षमा उनले कविता सुनाउँदा स्रोताहरू शान्त भएर ध्यानस्थ थिए । समसामयिक राजनीतिका विकृति र जीवनका विसङ्गतिहरूलाई चोटिला शब्दमा प्रस्तुत गर्न सिपालु लिम्बूले समकालीन जीवनका विविध भोगाइहरू पनि कवितामार्फत् व्यक्त गरे । कार्यक्रममा उनका कविताहरू कवि करुणा राई, छविना लुङ्गेली मगर र तीर्थराज विश्वकर्माले पनि सुनाएका थिए । कार्यक्रमको चाँजो पाँजो सिर्जनशील सामाजिक युवा समूहले मिलाएको थियो । समूहकी वरिष्ठ उपाध्यक्ष समीक्षा छिलिङ राईको अध

    • प्रकाशित मितिः फागुन ८, २०७९
    • ८४० पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रेम दिवसमा प्रेमका कविता

    धरान /  यहाँस्थित दोभान पार्कमा मङ्गलबार झन्डै एक दर्जन कवि र केही स्रोताहरू भेला भएका थिए । उद्देश्य थियो, प्रेम–कविता सुन्ने र सुनाउने । यो चाँजोपाँजो मिलाइदिएको थियो– धरान–३ वडा कार्यालयले ।प्रेम दिवसको अवसर पारेर धरान–३ ले केही वर्षयता हरेक वर्ष दोभान पार्कमा यस्तो कार्यक्रम आयोजना गर्ने गरेको छ । यसै क्रममा मङ्गलबार पनि प्रेम दिवसकै दिन पारेर यसले कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा चन्द्र गुरुङ, प्रदीप योङ्हाङ, इन्दु योन्जन, सन्तोष थेवे, सुदीप पाख्रिन, मिलन राई, हेनसेन याक्खा, विशाल नाल्बो, डा विशालबाबु भट्टराई, चेवन राईलगायतले कविता वाचन गरेका थिए

    • प्रकाशित मितिः फागुन ३, २०७९
    • ८९६ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved