Top 4

    Showing 8,041-8,050 of 8,081 items.
  • कोरोनाकै कारण मृत्यु भएको नेपालमा पहिलो घटना

    काठमाडौं । सिन्धुपाल्चोक बाह्रबिसेकी एक महिलाको कोरोनाकै कारण मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले उनको मृत्यु कोरोनाकै कारण भएको जनाएको छ । मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सिन्धुपाल्चोक निवासी २९ वर्षीय महिला, वैशाख २३ गते त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना हुनुभएको थियो र उहाँको २४ गते डेलिभरी भएको, उहाँ अस्पतालबाट २५ गते डिस्चार्ज भएपछि सिन्धुपाल्चोक घर जानुभएको थियो, उहाँलाई ज्वरो, श्वासप्रश्वासमा समस्या भएपछि स्थानीय अस्पतालमा उपचार गराउनुभएको र स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उहाँ धुलिखेल अस्पतालमा थप उप

    • प्रकाशित मितिः जेठ ३, २०७७
    • 1,029 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ मा १२ हजार १ सय ९७ जनामा कोरोना परीक्षण

     प्रदेश १ मा १२ हजार १ सय ९७ जनामा कोरोना परीक्षण भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कले जनाएअनुसार प्रदेश सरकारको पहलमा ल्याबमा गरिने (पिसीआर) विधि र द्रूत परीक्षण विधिबाट परीक्षणलाई तिव्रता दिइएको छ । आरडीटीबाट गरिएको परीक्षणमा ९ हजार १ सय ६१ जनाको रिर्पोट नेगेटिभ आएको छ । यसैगरी पीसीआर विधिबाट गरिएको परीक्षणमा २ हजार ७ सय २० जनाको रिर्पोट नेगेटिभ आएको छ । परीक्षणबाट कोरोना संक्रमण देखिएका ३६ जनामध्ये विराटनगरको कोशी कोभिड अस्पतालमा उपचारपछि ठिक भई १७ जना डिस्चार्ज भइसकेका छन् । अब १९ जना उपचारमा अस्पतालमै छन् । यता, प्रदेश सरकारले निर्माण गरेक

    • प्रकाशित मितिः जेठ ३, २०७७
    • 597 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • १४ वर्षीया बालिकामाथि बलात्कार

     विराटनगरमा बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । विराटनगर महानगरपालिका वाड नम्बर ४ इक्राहीका २४ वर्षीय वीरेन गडेरी (पाल) बलात्कार आरोपमा पक्राउ परेका हुन । उनलाई जिल्ला प्रहरी कार्यालय मोरङको प्रहरी टोलीले शनिबार बिहान पक्राउ गरेको छ । प्रवक्ता डीएसपी मानबहादुर राईले विराटनगर–४ की १४ वर्षीया बालिकालाई जर्बजस्ती गरेको अभियोगमा जर्बजस्ती करणी मुद्दा चलाउन अनुसन्धान सुरु गरिएको बताएका छन् । गडेरीले घर नजिकै एक जना साथीसँग १४ वर्षीया बालिका बिहान ५ः३० बजेतिर हिँडिरहेको अवस्थामा नियन्त्रणमा लिई मकैबारीमा पु¥याएर बलात्कार गरेको प्रहरीको भनाइ छ । आफूसँगै रहेकी साथ

    • प्रकाशित मितिः जेठ ३, २०७७
    • 787 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानको कोरोना फुड बैंकमा धरान संखुवासभा सरोकार समाजले ३०० केजी चामल प्रदान

    धरानको कोरोना फुड बैंकमा धरान संखुवासभा सरोकार समाजले ३०० केजी चामल प्रदान गरेको छ । शनिबार सामाजका अध्यक्ष मिग्मा भोटेले धरान उपमहानगरपालिकाका उप प्रमूख मञ्जु भण्डारी सुवेदीलाई उक्त चामल हस्तान्तरण गरेको थियो । उप प्रमूख मञ्जु भण्डारीले समाजले गरेको सहयोगका लागि धन्यवाद ज्ञापन गरे र हाल धरानमा तेस्रो चरणको राहत वितरण भैरहेको जानकारी गराउदै लकडाउन बढ्दै जादा राहत पनि वितरण गर्दै जानुपर्ने भएकाले सवैलाई सहयोग गर्न अनुरोध गरे । हास्तान्तरण कार्यमा समाजकी संरक्षक सदस्य शिला वज्रचार्य, समाजका पदाधिकारीहरु लगायतको उपस्थिती रहेको थियो । धरान संखुवा समाज सरोकार समाजले धरानमा रहेका संखुवासभा मुल थलो

    • प्रकाशित मितिः जेठ ३, २०७७
    • 1,294 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • भुमि अतिक्रमण विरुद्ध प्रर्दशनमा प्रहरीको हस्तक्षेप

    धरान । भारतले नेपाली भुमि अतिक्रमण गरेको विरोधमा प्रदर्शनमा निस्कीएको विद्यार्थीको समुहलाई इलाका प्रहरी कार्यालय धरानले हस्तक्षेप गर्दै विद्यार्थी नेतालाई पक्राउ गरेको छ । धरानको महेन्द्र बहुमुखि क्याम्पसबाट निस्कीएको नेविसंघको जुलुसलाई प्रहरी धरानको भानुचौंकमा हस्तक्षेप गर्दै विद्यार्थी नेताहरुलाई पक्राउ गरेको हो । नाराजुलुस सहित भानुचौक आई पुगेका नेविसंघका महेन्द्र बहुमुखि क्याम्पसका कार्यवाहक सभापति एवं स्ववियुका सचिव दोर्ची सेर्पा, नेविसंघका जिल्ला सचिव टकेन्द्र राई, विनोद आलेमगर, विमल बुढाथोकी, अजित लिम्बु, अजय लिम्बु, कृष्ण बडु र उत्तम राईलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुले नेपालका प

    • प्रकाशित मितिः जेठ २, २०७७
    • 740 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कर्मचारी संगठन र सामुदायिक वनद्वारा राहतकोषमा रकम जम्मा

     मोरङको पथरी शनिश्चरे नगरपालिकाले बनाएको कोरोना भाइरस जोखिम न्युनीकरण राहत कोषमा सहयोग ओइरिन थालेको छ । गएको १ गते मात्र सहकारी कर्मचारी संगठन, पथरी शनिश्चरे इलाका समितिको तर्फबाट ७० हजार रूपैयाँ जम्मा हुन गरी चेक हस्तान्तरण गरियो । संगठनका अध्यक्ष गणेश बछाना राईद्वारा नगर प्रमुख दिलिपकुमार राई र राहत संकलन उपसमितिका संयोजक अर्जुनकुमार बुढाथोकीलाई संयुक्त रूपमा उक्त चेक हस्तान्तरण गरिएको हो । ‘एकका लागि सबै र सबैका लागि एक’ भन्ने मूलनाराको भावना र मर्मअनुसार सञ्चालित सहकारी संस्थामा कार्यरत सम्पूर्ण कर्मचारीहरूले यो विषम परिस्थितिमा केही न केही योगदान गर्नुपर्छ भन्ने यो सहयोग

    • प्रकाशित मितिः जेठ २, २०७७
    • 614 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • यातायात मजदुरहरु राहतबाट बञ्चित

    धरान । कोरोना संक्रमणबाट बच्न सरकारले घोषणा गरेको लकडाउन आज सम्म ५२ दिन पुगिसकेको छ । नेपालमा संक्रमितहरुको संख्या बढ्दै गए पछि अझै कति दिन लम्बीने अझै टुङ्गा लागेको छैन् । यस्तो अवश्थामा सबै भन्दा बढी यातायात मजदुरहरु प्रभावित बनेका छन् । एकातिर सरकारले दिएको राहत पाउन सकेका छैनन् भने अर्को तिर रोजगारीनै गुमे पछि दैनिकीमा समस्या थपिदै गएको छ । यातायात मजदुरहरु दिनभरी काम गरेर बेलुका पाएको भत्ताले जिविकोपार्जन गर्ने मजदुरहरु हुन् । चैत्र ११ गते देखिको लकडाउनका कारण जिविकोपार्जनमा समस्या बढ्दै गएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धरान नगर समितीका अध्यक्ष कमल भट्टराई बताउँछन् । दैनिक ज्याल

    • प्रकाशित मितिः जेठ २, २०७७
    • 1,910 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वी.पी. अस्पताल धरानका आकास्मिक कक्षमा कार्यरत १०० स्वस्थ्यकमीहरुलाई तरुण दलद्वारा के एन ९५ माक्स वितरण

    धरानका वी पी अस्पतालको आकस्मिक कक्षमा कार्यरत १०० स्वास्थ्यकर्मीहरुलाई तरुण दल सुनसरीबाट के एन ९५ माक्स वितरण गरेको छ । शुक्रबार अस्पतालको आकास्मिक कक्ष अगाडि धरान उपमहानगरपालिकाका नगर प्रमूख तिलक राईले आकास्किब कक्षाका प्रमुख प्रमेन्द्र प्रसाद गुप्तालाई हस्तान्तरण गरे । विरामीहरु सँग अग्रपंक्तीमा रहेर काम गरिरहेका स्वास्थ्यमकीहरुले सामान्य माक्स लगाएको देखेपछि उच्चकोटीको माक्सको आवश्यकता महसुस गरी आफुहरुले पार्टीको तर्फबाट समन्वय गरी के एन ९५ माक्सको व्यवस्था गरेको नेपाली काँग्रेस धरान नगर समितिका सचिव श्याम पोखरेलले बताए ।यसरी नेपाली काँग्रस पार्टी तथा तरुण दलका साथीहरुले गरेको अति आवश्यक र

    • प्रकाशित मितिः जेठ २, २०७७
    • 1,406 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • दलित बालिकालाई बलात्कार गर्ने तीन पक्राउ

     एक दलित बालिकालाई यौन शोषण गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरी कारवाही प्रक्रिया अगाडी बढाएको छ । धनकुटा नगरपालिका–६ आत्माराकी एक बालिकालाई यौन शोषण गरेको आरोप लागेका चार जना मध्ये तीन जनालाई पक्राउ गरी कारवाही प्रक्रिया अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी ध्रुव श्रेष्ठले बताए । चार मध्ये एक जना फरार छन् । दलित बालिकालाई लामो समयदेखि धनकुटा नगरपालिका–६ का मदन अधिकारी, गौरी अत्री, धनकुटा सिरान बजारका देवेन्द्र श्रेष्ठ र कचिडेका भक्तबहादुर मगरले ललाई फकाई गरी यौन शोषण गर्दै आएका थिए । यौन शोषणबाट पीडित बालिकाको अस्वभाविक रुपमा पेट बढ्दै गएपछि परिवारले

    • प्रकाशित मितिः जेठ २, २०७७
    • 1,040 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानउपमहानगरपालिका वार्ड नंं १४ ले वडमा कार्यरत स्वस्थ्यककर्मी प्रहरी र सरसफाईकर्मीहरुलाई सम्मान् तथा प्रोत्साहन

    धरान उपमहानगर पालिका वार्ड नंं १४ ले वडमा कार्यरत स्वस्थ्यकमी, प्रहरी र सरसफाईकमीहरुलाई सम्मान् तथा प्रोत्साहत गरेको छ । शुक्रबार वडा कार्यालयमा आयोजित अनौपचारिक कार्यक्रममा उक्त सम्मान् तथा प्रोत्साहन गरिएको थियो । वडाको सरसफाईमा खटेका सरसफाईकमी, शान्ती सुरक्षमा खटिएका प्रहरी विटका प्रहरीहरु र स्वस्थ्यकमी तथा स्वस्थ्य स्वयमसेवीहरुलाई फुलमा र नगद समेतले सम्मान् गरिएको थियो । कोभिड १९ कोरोना संक्रमणको बेला चुनौतिका कार्यरतहरुको मनोवल उच्च बनाउन र प्रोत्साहन गर्न सम्मान् गरिएको १४ नं। वडाका वडाध्यक्ष कृष्ण प्रसाद भट्राईले बताए ।  धरानको धार्मिक पर्यटकीय क्षेत्रमा बनिरहेको रेडक्रस चैक दे

    • प्रकाशित मितिः जेठ २, २०७७
    • 1,018 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved