आइतबार धरान उपमहानगरपालिकामा शोक विदा

  • असार ६, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान / धरान उपमहानगरपालिकामा (आज) आइतबार शोक विदा दिने निर्णय गरेको छ  ।

उपमहानगरले आज सूचना  जारी गर्दै नगरपालिकामा कार्यरत सफाईकर्मी उपेन्द्र मरिक ख को निधनमा एक दिन शोक विदा दिने निर्णय भएको जनाएको हो ।

अत्यवावश्यक सेवाबाहेक नगर कार्यपालिको कार्यालय र मातहतका सम्पूर्ण कार्यालयहरु बन्द रहने उपमहानगरपालिकाले जनाएको छ ।

suchana

 

 

 

`जनताको प्रश्न जस्त ...

विषय: धरान-१५ मा ८-१० वर्ष पुरानो सार्वजनिक बाटो मिचेर ...

मोडर्न प्रिपरेटरी स् ...

इटहरी/ इटहरी उपमहानगरपालिका वडा नं. ६ बाल सञ्जालको आयोज ...

गर्मी बढेसँगै भेडेट ...

धरान । सुनसरी र धनकुटाको संगम स्थल धनकुटाको साँगुरीगढीम ...

दुई दिन विदा दिएसँगै ...

धरान/  सरकारले सरकारी कार्यालयसँगै स्वास्थ्य ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved