Top 4

    Showing 7,751-7,760 of 9,405 items.
  • प्रदेश सांसदको कारको ठक्करबाट बटुवाको मृत्यु

    विराटनगर । नेपाली कांग्रेस प्रदेश १ की सांसद बिन्दिया कार्कीले प्रयोग गर्ने कारको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । घटनामा अर्का एकजना घाईते छन् । विराटनगरको एयरपोर्ट मोड स्थित सडकमा प्रदेश ३–०१–००२ च २१३९ नम्बरको कारले पैदलयात्रीलाई ठक्कर दिएको थियो ।घटनामा ३५ वर्षीय भारतीय नागरिक मुकेश शर्माको मृत्यु भएको बताईएको छ । गम्भीर घाइते उनलाई कोसी अस्पताल लगिएको थियो । लगत्तै मृत्यु भएको हो । घटनामा मोरङ कटहरी गाँउपालिका – २ का २७ वर्षीया राजकुमार राजवंशी घाइते भएका छन् । उनको नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ । शर्मा र राजवंशी विराटनगर–४ स्थित न्यूएभरेष्ट फर्मीचर

    • प्रकाशित मितिः जेठ २१, २०७८
    • 803 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • आजको राशीफल २०७८ जेष्ठ २१ गते शुक्रबार

    मेष । काम बिग्रनाले घाटा हुने अवस्था छ । दम्पतीमा विवाद बढ्न सक्छ । बढी खर्चले मन आत्तिन सक्छ । व्यापारमा समस्या आउन सक्छ । बृष । परिश्रम अनुसार कम प्रतिफल प्राप्त होला । आम्दानीका नयाँ स्रोत खुल्नेछन् । अरुको भर पर्नाले पछि परिनेछ । लगानी बढ्न सक्ने संभावना छ । मिथुन । दिगो काम प्रारम्भ हुनेछ । कार्यबाट लोकप्रियता हासिल गर्न सकिनेछ । व्यापारमा फाइदाको समय छ । मन प्रसन्न रहनेछ । कर्कट । रोकिएका काम सुचारु गर्नुहोला । प्रियजनको सहयोग प्राप्त हुनेछ । स्वजनबाट धोका हुन सक्नेछ ।धर्मकर्ममा मन लाग्नेछ । सिंह । शरीर अस्वस्थ हुन सक्नेछ । मानसिक चिन्ता बढ्न सक्नेछ । खानपिनमा सचेत रहनुहोला । आउने सम

    • प्रकाशित मितिः जेठ २१, २०७८
    • 708 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ मा ९ सय ८२ संक्रमणमुक्त, ७ सय ६४ संक्रमित थपिए

    विराटनगर । प्रदेश १ मा बिहीबार ९ सय ८२ जना संक्रमणमुक्त भएका छन । संक्रमणमुक्त हुनेमा ४सय ३७ महिला र ५ सय ४५ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सवैभन्दा बढी मोरङबाट ४सय ५० जना संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ३९ हजार ४सय ११ पुगेको छ । प्रदेश १ मा बिहीबार ७ सय ६४ जना संक्रमित थपिएका छन् । सुनसरीमा ३सय १, मोरङमा २ सय २, झापामा १सय २२, पाँचथरमा ७०, खोटाङमा १६, इलाममा १०, संखुवासभामा ६, धनकुटामा ५, उदयपुरमा २, ते¥हथुम र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका २८ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सुनसरीको इटहरीम

    • प्रकाशित मितिः जेठ २०, २०७८
    • 1,267 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रतिष्ठानलाई कोभिड मेशिन हस्तान्तरण

    धरान/ कोरोनाको संक्रमण बढ्दै जादा उपचारमा समेत समस्या हुदै गएको छ । प्रतिष्ठानमा कोरोना विरामीको चाप बढ्दै जादा उपचार हुन नसक्दा विरामीको ज्यान समेत जाने अवस्था रहेको छ । यसैलाई मध्यनजर गरी महामारीको नियन्त्रण गर्ने उद्देश्यले धरानस्थित वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई लायन्स क्लव अन्तराष्ट्रिय डिस्ट्रिक्ट ३२५ ए १ नेपालले FineCare 3 Plus नामक मेशिन हस्तान्तरण गरेको छ ।यस मेशिनवाट कोभिड परीक्षणका अतिरिक्त कोभिड भएका विरामीको DDimer, CRP, PCT, IL6 लगायत अन्य चेक जांच गर्नुका साथै कोभिड ठीक भएर घर फर्किएका विरामीमा पनि पूर्ण रुपले ठीक भए नभएको समेत पत्ता लाग्ने जनाइएको छ । यस

    • प्रकाशित मितिः जेठ २०, २०७८
    • 1,031 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कर्तव्य ज्यान मुद्धाका फरार अभियुक्त हतियार सहित पक्राउ

    मोरङ । मोरङको केरावारी गाउँपालिका(३ का ३२ बर्षीय हस्त बहादुर राईको हत्यामा संग्लग्न रहेका ४ जना, ४ थान भरुवा बन्दुक सहित पक्राउ परेका छन् । गत बैशाख ८ गते मृतक राई सहित १० जनाको समुहमा स्थानीय बाँसघारी खोप सरकारी राष्ट्रिय वनमा शिकार खेल्न गएकोमा समुहकै गजेन्द्र राईले चलाएको भरुवा बन्दुकको गोली लागेर राईको मृत्यु भएको थियो । घटनाको जानकारी पाए लगत्तै अनुसन्धानमा खटिएको प्रहरी टोलीले घटनामा संग्लग्न रहेका मध्ये रुबिन लिम्बु र गजेन्द्र बहादुर राईलाई बैशाख ९ गते नै १ थान भरुवा बन्दुक सहित पक्राउ गरेको थियो । उक्त घटना संग्लग्न रहेका अन्य अभियुक्तहरुको खोजतलास भईरहेकोमा जेष्ठ १९ गते केराबा

    • प्रकाशित मितिः जेठ २०, २०७८
    • 796 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश नम्बर १ को वर्खे अधिवेशन जेठ २४ मा बोलाउन मन्त्रिपरिषदको सिफारिस

    धरान । प्रदेश नं १ को बर्खे अधिवेशन आगामी जेठ २४ गते बोलाउन मन्त्रिपरिषदले सिफारिस गरेको छ । बिहिबार बिहान मुख्यमन्त्री कार्यालयमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठक पछि आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले आजबसेको मन्त्रिपरिषदको बैठकले जेठ २४ गते अपरान्ह २ बजे बैठक बस्ने गरी प्रदेश प्रमुखसमक्ष अधिवेशन आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको बताए ।

    • प्रकाशित मितिः जेठ २०, २०७८
    • 1,087 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विपन्नको आशु पुस्दै : ‘रामपुर परेली’

    बराहक्षेत्र /  उदयपुरको बेलका नगरपालिका केही युवाहरुले मनोरञ्जनको लागि बनाएको ‘रामपुर परेली’ फेसबुक ग्रपले विपन्न परिबारको घर घरमा खाद्यन उपलब्ध गराउने अभियान सुरु गरेको छ । ग्रुपले कोभिट (१९ न्युनिकरण गर्न लगाईएको लकडाउनका कारण रोजगार गुमाएका मजदुर र गरिव न्यून आए भएको परिवारलाई खाद्य सहयोग गरिरहेको छ । सामाजिक सञ्जलमा ग्रुप बनाएर विभिन्न देशमा बस्ने युवाहरुबाट आर्थिक संकलन गरेर सहयोग गरिहेका रामपुर परेली समुहका अध्यक्ष उमेश बस्नेतले जानकारी दिएका छन् । सुरुवाती चरणमा कोरोना महामरीको समयमा स्वास्थ्य सामग्रिहरु वितरण गरेको रामपुर परेलीले गएको बैसाख २८ गते बेलका नगरपालिका

    • प्रकाशित मितिः जेठ २०, २०७८
    • 725 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मृगौला पिडित रमेश कुमार थारुद्वारा अर्थिक सहयोगका लागि अपिल

    माोरङ्ग/ माोरङ्गको कानेपोखरीका मृगौला पिडित रमेश कुमार थारुले उपचारका निम्ति आर्थिक सहयोगको अपिल गरेका छन।कानेपोखरी ५ भौसाबारीका २९ बर्षिय थारुले थप उपचारका लागि आफ्नो आर्थिक स्थिति कमजोर भएका कारण उपचारका लागि आर्थिक सहयोगको अपिल गरेका हुन । गत बैशाख २० गते आफ्नो शरिरमा समस्या देखा परेपछि चेक जाच गर्न अस्पताल पुग्दा उनको मृगौलामा समस्या रहेको थारुले सुनाए । २९ बर्षिय थारु दैनिक ज्याला मजदुरी गर्दै आफ्नो गुजारा चलाउदै आएका थिए । थारुको ८ जनाको परिवारले उनकै ज्याला मजदुरीबाट गुजरा चल्दैआएको उनले बताए । आफु बिरामी परे पछि परिवारका अन्य सदस्यहरुको बिहान बेलुकाको छाक टार्न समेत समस्या भएको थारुल

    • प्रकाशित मितिः जेठ २०, २०७८
    • 856 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • म्याद गुज्रिएको औषधि बेच्ने इटहरीको तिन औषधि पसल शिल

    इटहरी । उपभोक्तालाइ म्याद गुज्रिएको औषधि बिक्रि गर्ने इटहरीका तीनवटा औषधीपसललहरू बुधबार शिल गरिएको छ । अनलाइन माध्यमबाट परेको उजुरीको आधारमा इटहरी उपमहानगरको आकस्मिक अनुगमन पश्चात तिनवटा औषधि पशलहरू तत्कालको शिल गरिएको हो । उपमहानगरकी उपमेयर लक्षमि गौतमको संयोजकत्वमा भएको अनुगमनमा इटहरी प्रहरी कार्यालय अघाडि रहेको सामुदायिक औषधि पसल , कलर्श फार्मेसि र इटहरीकै आरव मेडिको एण्ड सप्लायर्सलाई तत्काल शिल गरिएको हो । उपभोक्ताले औषधि किन्ने क्रममा सामुदायिक औषधि पशलले म्याद गुज्रिएको औषधिमा नयाँ स्टिकर टासेको प्रत्यक्ष भेटिएपछि तत्काल अस्पतालको मेडिसिन बिभाग शिल गरिएको उपमेयर लक्षमी गौतमले बताइन ।

    • प्रकाशित मितिः जेठ १९, २०७८
    • 1,567 पटक पढिएको
    • "तेजबहादुर बन"
  • प्रदेश १ सरकारबारे विपक्षीको टिप्पणी : ‘अध्यादेशबाट सरकार चलाउने प्रधानमन्त्रीको भद्दा नक्कल हुन थाल्यो’

    विराटनगर । अध्यादेशमार्फत आर्थिक कार्यविधि ऐन संशोधन गरेर गराउने प्रि–बजेट छलफल कर्मकाण्डीमात्र हुने प्रदेश १ का विपक्षी दलले टिप्पणी गरेका छन् । सरकार संविधान प्रति गैर जिम्मेवार नभएको र बजेट जस्तो सरकारको मुख्य कार्यक्रमलाई समेत निक्कै हलुका ढंगले लिएको उसको व्यवहारबाट पुष्टि भएको भन्दै विपक्षीले आलोचना गरेका हुन । प्रदेश १ सरकारले बजेटमाथिको पूर्व छलफल गर्ने अवधि घटाउन आर्थिक कार्यविधि ऐन २०७४ संशोधन गर्ने बुधबार निर्णय गरेसंगै विपक्षीको यस्तो टिप्पणी आएको हो । ऐनलाई संशोधन गर्न बनेको अध्यादेश प्रदेश प्रमुख समक्ष पेश गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले जानकारी दि

    • प्रकाशित मितिः जेठ १९, २०७८
    • 1,457 पटक पढिएको
    • "कुमार लुइँटेल"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved