Top 4

    Showing 7,631-7,640 of 8,065 items.
  • बराहको २६ औ बार्षिक उत्सवको अवसरमा स्वास्थ्य सामग्री बितरण

     धरान । कोरोनाको महामारीको अवस्थामा पनि फ्रन्टलाइनमा बसेर काम गर्ने पत्रकार, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी लाई बराह ज्वेलरी इण्डष्टृज प्राली तथा बराह ग्रुपको २६ औ बार्षिक उत्सबको अवसरमा सुरक्षाको लागि स्वास्थ्य सामग्री प्रदान गरेको छ । बर्सेनि विभिन्न सामाजिक कार्य गरेर बार्षिक उत्सब मनाउने गरे पनि यस बर्ष भने कोरोनाको महामारीले कार्यक्रम गर्न नसकिए पनि फ्रन्टलाइन मा बसेर काम गर्ने पत्रकार, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई मास्क, सेनिटाइजर र ग्लोब्स प्रदान गरिएको हो । प्रत्येक बर्षको भदौ ५ गते बराहले बार्षिक उत्सब मनाउने गरेको छ । यस बर्ष पनि सोही दिन एक कार्यक्रमको आयोजना गरि सुरक्षाको ल

    • प्रकाशित मितिः भदौ ५, २०७७
    • 767 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बिपिका नर्समा कोरोना संक्रमण फैलिदै, थप १ नर्स सहित ५ जनामा कोरोना संक्रमण पुष्टि

    धरान । स्वास्थ्यकर्मीमै कोरोना संक्रमण फैलिन थाले पछि संक्रमितहरु को कन्ट्याक्ट ट्रसिङ्को क्रममा गरिएको स्वाब परिक्षणमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप एक स्टाफ नर्ससहित ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पुष्टि भएकी नर्स प्रतिष्ठानको गाइनो इर्मजेन्सीमा कार्यरत थिइन । धरान १५ पुष्पाञ्जली मार्गका कि उनलाइ गाइनोमा अन्य नर्सहरुमा कोरोना पाजेटिभ देखिएपछि कन्ट्याकङ ट्रेसिङमार्फत उनको पनि स्वाब परीक्षण गरिएको थियो । केही दिन अघि कोरोना संक्रमितको सम्पर्कमा रहेका दुई जना कुरुवामा पनि कोरोना पुष्टि भएको छ । उनिहरु एन्फा क्वारेन्टाइन मा राखिएको थियो । यस्तै, कोभि

    • प्रकाशित मितिः भदौ ५, २०७७
    • 792 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धनकुटामा निषेधाज्ञा घोषणा

    धनकुटा, ५ भदौ / धनकुटामा एक जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि एकहप्ताको लागि धनकुटामा निषेधाज्ञा घोषणा गरिएको छ । सहिदभूमि गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीमा भदौं ४ गते कोरोना संक्रमण भएको पुष्टि भएपछि जिल्लाभर एकहप्ताको लागि निषेधाज्ञा घोषणा गरिएको छ । प्रमुख जिल्ला अधिकारी केशव प्रसाद विमलीको अध्यक्षतामा गएराति बसेको कोभिड–१९ संकट व्यवस्थापन समितिको आकस्मिक बैठकले धेरै जनासँगको सम्पर्कमा रहेका व्यक्तिमा कोरोना संक्रमण देखिएकाले थप समुदायस्तरमा संक्रमण फैलन नदिनका लागि जिल्लाभर एकहप्ताको लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी केशव प्रसाद विमलीले बताए । संक

    • प्रकाशित मितिः भदौ ५, २०७७
    • 663 पटक पढिएको
    • "सन्तोष रुचाल"
  • गाँजा सहित १ जना पक्राउ

    धरान/  इलाका प्रहरी कार्यलय धरानले गाँजासहित १ जनालाई पक्राउ गरेको छ ।धरान १६ लोकतान्त्रिक चोकका स्थानिय  ३४ वर्षिय किरण धिमाललाई प्रहरीले पक्राउ गरेको हो । धिमालले आफ्नै घरमा गाँजा लुकाइ छिपाइ बेच्ने गरेको भन्ने विशेष सुचनाको आधारमा धिमाललाई ६ किलो तयारी गाँजा सहित पक्राउ गरेको हो ।पक्राउ परेका धिमाललाई सुनसरी जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

    • प्रकाशित मितिः भदौ ४, २०७७
    • 794 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विराटनगरका ६ जना पत्रकारको कोरोना रिर्पोट नेगेटिभ

    विराटनगर । कोरोना संक्रमण पुष्टि भएका विराटनगरका पत्रकारको परीक्षणमा कोरोना नेगेटिभ रिर्पोट आएको छ । पछिल्लो पटक ६ जना पत्रकारको स्वाब परीक्षण गरिएको थियो । तीमध्ये उद्घोष दैनिकका पाँच जना पत्रकार छन् । संक्रमण मुक्त हुनेमा सम्पादक मोहन भण्डारीसहित कमल रिमाल, बाबुराम भण्डारी, संजीव खनाल, जितेन्द्र नारायण ठाकुर छन् । यसैगरी पत्रकार दिनेश साह कोरोना मुक्त भएका छन् । तीन जना पत्रकार होम आईसोलेसनमा थिए भने तीन जना विराटनगर १९ को बैजनाथपुरस्थित आइसोलेसन सेन्टरमा बसेका थिए । पत्रकारहरुलाई विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले बिदाई गर्ने तय भएको छ ।

    • प्रकाशित मितिः भदौ ४, २०७७
    • 630 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ मा ४२ संक्रमित थपिए

    विराटनगर / प्रदेश १ मा आज ४२ जना कोरोना संक्रमित थपिएका छन् । थपिएकामा १३ महिला र २९ पुरुष छन् । सुनसरीमा १२, मोरङमा १०, ते¥हथुममा ९, उदयपुरमा ३, धनकुटा र झापामा १–१, प्रदेश १ बाहिरका ६ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सुनसरीको धरानमा ३ महिला ३ पुरुष, कोशी गाउँपालिकामा ४ पुरुष, रामधुनी र दुहवीमा १–१ पुरुष, मोरङको बुढीगंगामा २ महिला २ पुरुष, सुन्दरहरैचामा १ महिला ५ पुरुष, तेह्रथुमको म्याङलुङमा ३ महिला ६ पुरुष, उदयपुरको त्रियुगामा १ महिला ३ पुरुष, धनकुटाको शहिदभुमी र झापाको गौरीगञ्जमा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त

    • प्रकाशित मितिः भदौ ४, २०७७
    • 584 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • थप ७ सय ७ जनामा कोरोना संक्रमण पुष्टि, २ सय ६४ जना डिस्चार्ज भएर घर फर्किए

    काठमाडौ २०७७ भदौ ४ बिहीबार / आज थप ७ सय ७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगै नेपालमा संक्रमितको संख्या २९ हजार ६ सय ४५ जना  पुगेको छ । नेपालमा मृतकको संख्या  १२२ जना पुगेको छ ।   पछिल्लो २४ घण्टामा थप २ सय ६४ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या १७ हजार ९ सय ६४  जना  जना रहेका छन् ।

    • प्रकाशित मितिः भदौ ४, २०७७
    • 602 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • रंगेलीमा पसल खोल्नेमाथि प्रहरीको लाठीचार्ज

    विराटनगर । मोरङको रंगेलीमा पसल खोल्ने विषयमा विवाद भएपछि प्रहरीले लाठीचार्ज गरेको छ । लकडाउनलाई रंगेली क्षेत्रमा कडाई गरिंदै आएको छ । लाठीचार्जपछि आक्रोसित भएका स्थानीयले प्रहरी चौकी घेराउ गरेका छन् । मोरङको रंगेली नगरपालिका वडा नम्बर ५ का स्थानीयले आमगाछीमा अवस्थित प्रहरी चौकी (ख) घेराउ गरेका हुन । पसल खोलेको विषयमा विवाद भएको बताइएको छ । स्थानीय सुरेन्द्र मण्डलका अनुसार लाठी लागेर केही स्थानीयलाई टाउकोमा समेत चोट लागेको छ । उनले भने,“अन्धाधुन्ध लाठी हान्न थालेपछि हामीले पनि विरोध गरेका हौं ।” झडपको अवस्था आउँदा प्रहरी चौकीका प्रहरी नायब निरीक्षक (सई) सन्तोष यादवको टाउकोमा समेत च

    • प्रकाशित मितिः भदौ ४, २०७७
    • 1,061 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धनकुटामा दुई बालिका बलात्कृत

    धनकुटा, ४ भदौ / धनकुटामा दुई बालिका बलात्कृत भएका छन् । पाँच दिनको अन्तरमा दुई बालिकामाथि बलात्कार भएको हो । ती बालिकाहरुमाथि बलात्कार गरेको आरोपमा दुवै जना युवाहरुलाई प्रहरीले पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया अगाडी बढाएको छ । धनकुटा नगरपालिका–८ की १० वर्षीया बालिकालाई ललाई फकाई नजिकैको जंगलमा लगेर बलात्कार गरेको आरोपमा सोही स्थानका २२ वर्षीय दुल कुमार राईलाई पक्राउ गरी जिल्ला अदालत धनकुटामा जबरजस्ती करणी अन्तरगतको मुद्दा दायर गरी म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी गोविन्द अधिकारीले बताए । साउन ३१ गते दिउँसो बलात्कार गरी फरार रहेका राईलाई पीडितको आफन्तले जिल्ला

    • प्रकाशित मितिः भदौ ४, २०७७
    • 695 पटक पढिएको
    • "सन्तोष रुचाल"
  • प्रदेश १ मा आज १ सय २३ संक्रमित थपिए

    विराटनगर, ३ भदौ । प्रदेश १ मा आज १ सय २३ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमण पुष्टि भएकामा ३३ महिला र ९० पुरुष छन् । मोरङमा ६७, सुनसरीमा ३७, झापामा १६, पाँचथरमा १ र २ जना भारतका रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगरमा आज ५२ जना संक्रमित थपिएका छन् । संक्रमित मध्ये ३२ पुरुष र २० महिला छन् । मोरङको रंगेलीमा ५ महिला ४ पुरुष, बुढीगंगामा १ महिला १ पुरुष, कटहरीमा १ महिला, धनपालथान, कानेपोखरी र मिक्लाजुङमा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । मन्त्रालयका अनुसार सुनसरीको हरिनगरमा १२ पुरुष १ महिला, दुहवीमा ८ पुरुष ३ महिला, बर्जुमा ४ पुरुष १ महिला, इटहरीमा ४ पुरुष, धरान र रामध

    • प्रकाशित मितिः भदौ ४, २०७७
    • 352 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved