Top 4

    Showing 7,471-7,480 of 9,404 items.
  • ‘सर्वोच्चले संसदको खिल्ली उडायो’

    धरान/ प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीको सहमतिमा जेष्ठ ७ गते दोस्रो पटक गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै सर्वोच्च अदालतले सोमबार पुनस्र्थापित गरेपछि ओली पक्षीय नेता तथा कायकर्ता चर्को नाराबाजी गर्दै सडकमा उत्रिएका छन् भने अन्य समर्थक दलहरु भने सर्वोच्च अदालतको फैसलाले मुलुकमा न्यायालय रहेछ भन्ने अभाष भएको भन्दै खुशियाली मनाउदै आइरहेका छन् । सोमबार अपरान्ह सर्वोच्च अदालतको निर्णय आएसँगै पूर्वका धरान, इटहरी, विराटनगर, विर्तामोड, इनरुवा, दमक, काँकडभिट्टा, धनकुटा, इलाम लगायतका ठाउँमा ओली पक्षीय कार्यकर्ताहरु पार्टीको र राष्ट्रको झण्डा बोकेर जनादेश

    • प्रकाशित मितिः साउन ४, २०७८
    • 1,089 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • स्वास्थ्यकर्मीले जोखिम भत्ता पाएनन्

    विराटनगर/ कोरोना संक्रमणका बेला उपचारमा खटिएका विराटनगरको काशी अस्पताल कोभिड १९ उपचार केन्द्रका स्वास्थ्यकर्मीले अझै जोखि भत्ता पाउन सकेका छैनन् । कोभिडको पहिलो लहरका बेला खटिएका २४ स्वास्थ्यकर्मीले जोखिम भत्ता प्राप्त नगरेको बताएका छन् । प्रदेश १ सरकारले सञ्ंचालन गरेको अस्पतालमा खटिएका चिकित्सकले सामाजिक विकास मन्त्रालयमार्फत भत्ता पाउनु पर्नेथियो । तर, गत वर्षको मंसिरदेखिकै भत्ता नपाएको स्वास्थ्यकर्मीको भनाई छ । केपी ओलीको सरकारकै पालामा दिने भनिएको जोखिम भत्ता ८ जना मेडिकल अधिकृत, ८ जना एचए र ८ जना स्टाफ नर्सले प्राप्त गर्न नसकेका हुन । प्रदेश सरकारले २०७७ भदौ २१ देखि फागुन २० गतेसम्

    • प्रकाशित मितिः साउन ४, २०७८
    • 846 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मिस पुर्वाञ्चल क्यालेन्डर २०७८ सार्वजनिक

    धरान । कोरोना महामारीका कारण रोकिएको मिस पुर्वाञ्चलको आयोजक सिल्भर इन्टरटेनमेन्टले ढिलो गरि यस वर्ष पनि क्यालेन्डर प्रकाशन गरेको छ । मिस पुर्वाञ्चल आयोजना गरि विजेता सहित सहभागिहरुको फोटो राखेर प्रकाशित हुने क्यालेन्डर यस वर्ष पुरानै कार्यक्रमका मोडलहरुको तश्विर राखि मिस पुर्वाञ्चल क्यालेन्डर २०७८ सार्वजनिक गरिएको छ । मिस पुर्वान्चल २०१९ का बिजेता रिजु भट्टराई, फस्ट रनर अप एन्जल राई र सेकेन्ड रनरअप सिमरन लिम्बु र प्रतियोगीहरु अनुशा लिम्बु, शशी बिशंखेको तस्बिरहरु क्यालेण्डरमा संग्रहित छन् । ईमी मेकअप स्टुडियोको मेकअप र मिलान्ज स्टोर, ड्रेसेसरिज नेपाल, पुर्बेली ढाका टोपी ट्रेडर्स र ग्रेसियस बु

    • प्रकाशित मितिः साउन ३, २०७८
    • 1,075 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुनसरीको दुई छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर दुई जनाको मृत्यु

    सुनसरी । सुनसरीका दुई छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । बराहक्षेत्र नगरपालिका-२ का २९ बर्षीय कृष्ण घिमिरेको शनिवार दिउँसो करेन्ट लागेर मृत्यु भएको हो । आफ्नै घर वरीपरी हात्ती रोक्नका लागी लगाईएको फलामको तारमा छुँदा अचानक करेन्ट लागेर घाईते भएका घिमिरेको उपचारको क्रममा बि.पी. कोईराला स्वास्थ्य बिज्ञान प्रतिस्ठान धरानमा मृत्यु भएको हो । यसैगरी ईटहरी-१७ का मनोज खत्रीको पनी करेन्ट लागेर मृत्यु भएको छ । शनिवार साँझ ६ बजेको समयमा घर नजिकै रहेको माछा पोखरीमा करेन्ट लगाई माछा मार्ने क्रममा अचानक आफैलाई करेन्ट लागेर घाईते भएका खत्रीलाई उपचारको लागी बिराट टिचिङ हस्पिटल ब

    • प्रकाशित मितिः साउन ३, २०७८
    • 1,318 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • उदघाटन अघि नै चुहियो वडाकार्यालय भवन

    मोरङ/ गुणस्तरहिन सामग्री प्रयोग गरिएको मोरङको कानेपोखरी गाउँ पालिका वडा ३ को वडा भवन उदघाटन हुनु अघि नै चुहिन थालेको छ । नवनिर्मित भवन उदघाटन अघि देखिनै चुहिन थालेको वडाअध्यक्ष कृर्तिमान मादेनले बताए । गत असार २७ गते आयोजना गरिएको भवनको औपचारिक उदघाटन कार्यक्रममा वडाध्यक्ष मादेनले भवनको छतबाट पानी रसाउने जानकारी गरिए पछि भवन निर्माणमा गुणस्तरहिन सामग्री प्रयोग गरिएको आशंका गरिएको छ । भवनको छतबाट पानी रसाउन थालेको जानकारी ठेकदार र सम्बन्धित इन्जिनियरलाइ गराउँदा पनि कुनै सुनुवाई नभएको मादेनले बताए । कानेपोखरी गाउँपालिकाका प्रमुख इन्जिनियर रन्जन निरौलाले भवनको निर्माणाधिन अबस्थामा प्राबिधि

    • प्रकाशित मितिः साउन ३, २०७८
    • 1,273 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘चिकित्सा शिक्षाको गुणस्तर खस्कदै’

    धरान/ चिकित्सा क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्दै उत्कृष्ठ स्वास्थ्य सेवाको लागि स्थापना भएको धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पछिल्लो समय आफै रोगी बन्दै गएको छ । प्रतिष्ठानमा हुने पदाधिकारीहरुको राजनितिक नियुत्तिले भ्रष्टाचार तथा अनियमितताको दल दलमा फस्दै गएको छ । जसका कारण स्वास्थ्य सेवा सँगै चिकित्सा शिक्षा पनि प्रभावित बनेको छ । प्रतिष्ठानको शुद्धिकरणको माग गर्दै चिकित्सक तथा विद्यार्थीहरु विगत १ महिना देखि आन्दोलनमा छन् । अहिले सम्म पनि सम्बन्धीत निकायहरुको ध्यान दिएका छैनन् । पदाधिकारीहरुको लापरवाहीका कारण शैक्षिक सेवा पनि लथालिङ्ग हुँदा विद्यार्थीहरुको भविष्य

    • प्रकाशित मितिः साउन ३, २०७८
    • 910 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरान, इटहरी र बिर्तामोडमा केन्द्रीत भयो संक्रमण

    विराटनगर । प्रशासनले विगत लामो समयदेखि लगाएको निषेधाज्ञा खुकुलो भएसंगै कोरोना संक्रमितको संख्या र संक्रमण दरमा एकाएक वृद्धि भएको छ । प्रदेश १ का तीन जिल्लाका प्रमुख तीन सहरमा संक्रमण केन्द्रित भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार तुलनात्मक रुपमा झापा, मोरङ र सुनसरीमा संक्रमितको संख्या बढ्न थालेको छ । अहिले प्रमुख बजार खुला छन् । सार्वजनिक तथा निजी सवारी साधन खुला भएका छन् । खासगरी प्रदेश राजधानी विराटनगरमा विगत दुई सातायता संक्रमितको संख्यामा तुलनात्मक कमी आएको छ । तर, सुनसरीको धरान र इटहरी तथा झापाको बिर्तामोड सहरमा संक्रमितको संख्या बढ्दो क्रममा पुगेको छ । पहिले दैनिक तीन सयभन्दा बढी

    • प्रकाशित मितिः साउन २, २०७८
    • 2,238 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • रेमिटद्वारा ग्रामथानका विद्यार्थीलाई ब्याग र पंखा सहयोग

    विराटनगर । मोरङको ग्रामथान गाउँपालिका वडा नम्बर २ स्थित श्रीदुर्गा आधारभुत विधालयका नर्सरी देखि कक्षा ४ सम्मका विद्यार्थीलाई स्कुल ब्याग र फेन सहयोग गरिएको छ । रेमिट बचत तथा ऋण सहकारी संस्था लिमिटेड झोराहाटले शनिबार विद्यालयमा कार्यक्रम गरी ५५ जना विद्यार्थीलाई ती सामग्री सहयोग गरेको हो । सोही वितरण कायक्रममा विधालयको कक्षा कोठाको लागि आवश्यक ४ जान पंखा पनि हस्तान्तरण गरिएको थियो । संस्थाका सल्लाहाकार यादव खतिवडाले ग्रामीण क्षेत्रका विद्यार्थीलाई ती सामग्री सहयोग गरिएको बताए । रेमिटले आफ्नो वार्षिक उत्सवको अवसरमा विभिन्न संस्थामा स्वास्थ्य शिविर संचालन गर्नेदेखि स्वास्थ्य समग्री सहयोग समेत ग

    • प्रकाशित मितिः साउन २, २०७८
    • 1,118 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पत्रकारद्वयको सम्झनामा श्रद्धाञ्जली सभा

    विराटनगर । अग्रज पत्रकार एवं विराटनगर प्रेस क्लबका संस्थापक अध्यक्ष जीवेश्वर लाखे र पत्रकार सुरेश निरौलाको निधनको सम्झनामा नेपाल पत्रकार महासंघ मोरङले शनिबार श्रद्धाञ्जली सभा गरेको छ । श्रद्धाञ्जली सभामा प्रादेशिक सञ्चार प्रतिष्ठान प्रदेश १ का कार्यकारी निर्देशक यज्ञ शर्माले नेपाली पत्रकारितालाई जीवनता प्रदान गराउन लाखेले ठुलो भूमिका खेलेको बताए । नेपाल पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष लिलाबल्लभ घिमिरे, मोरङका अध्यक्ष संजीव खनाल, सल्लाकार शंकर खरेल, नेपाल पत्रकार महासंघ मोरङका पुर्व अध्यक्ष शिवबहादुर कार्की, अग्रज पत्रकार रामरिजन यादव, प्रध्यापक चक्रपाणि खनालले पत्रकारद्धय लाखे र निरौलाले

    • प्रकाशित मितिः साउन २, २०७८
    • 625 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘लागुऔषध नियन्त्रण साझा जिम्मेवारी’

    धरान ।सुनसरीका प्रहरी प्रमुख एसपी सञ्जयसिहं थापाले लागु औषध नियन्त्रण गर्न समाजका हरेक क्षेत्रले साझा जिम्मेवारी लिनु पर्ने बताएका छन्। उनले प्रहरीको मात्र सकृयतामा लागुऔषध प्रयोग र कारोबार नियन्त्रण नहुने भन्दै त्यसमा समाजका हरेक क्षेत्र उत्तिकै सक्रिय हुनुपर्ने बताए । र्याडिकल लाईट नेपाल प्रालीले आयोजना गरेको ‘एसइइ स्पिकर धरान–२०७८’ उद्घाटन गर्दै प्रमुख अतिथी समेत रहेका उनले लागुऔषध नियन्त्रण कुनै एक पक्षबाट मात्र नियन्त्रण नहुने र त्यसका लागि सबैले साझा जिम्मेवारी लिनुपर्ने बताएका हुन् । ‘एसइइ स्पिकर धरान–२०७८’को पहिलो अडिसनमा ‘लागु औषध नियन्त्रणम

    • प्रकाशित मितिः साउन २, २०७८
    • 1,271 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved