तीन वर्षीय बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा ६२ वर्षीय बृद्ध पक्राउ

  • मंसिर २७, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt प्रतीकात्मक तश्वीर

इलाम/ इलामको फाकफोकथुम ४ का ६२ वर्षका एक बृद्धलाई जवरजस्ती करणी गरेको आरोपमापक्राउ गरेको छ । भतिजि साइनो पर्ने बालिकालाई जवरजजस्ती करणी गरेको आरोप पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय इलामले पक्राउ गरेको हो ।

पक्राउ परेका ब्यक्तिलाई जिल्ला अदालतबाट सात दिन म्याद थप गरेर अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक गंगा थापाले जानकारी दिए । पीडकले बालिकालाई घरैमा बोलाएर यौनजन्य क्रियाकलाप गरेको भनि बालिकाको आमा दिएको जाहेरीको आधारमा ब्यक्तिलाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको हो ।

प्रहरीका अनुसार बालिका र पीडक आफन्त हुन् । उनीहरुबीच भतिजि छोरी र ठूलोबुबाको सम्बन्ध पर्छ । पीडित र पिडकबीच हाडनाता पर्ने भएकाले प्रहरीले पीडकको बिस्तृत जानकारी सार्वजनिक गरेको छैन ।

वृक्षारोपण गर्दै महु ...

वराहक्षेत्र/ महुली लघुवित्त वित्तीय संस्था लिमिटेड ...

प्रेमजालमा फसाएर सुन ...

इटहरी/  मोरङदेखि प्रेमी बोलाएर पोखराका एक सुन ...

सुनसरीमा लागूऔषधसहित ...

ईनरुवा/  सुनसरीको ईनरुवामा ब्राउन सुगरसहित दु ...

धरानमा तीन दिने फुड ...

धरान/ धरान–१२, चतरालाइनस्थित प्राइम भिजन इन् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved