Top 4

    Showing 7,431-7,440 of 9,404 items.
  • प्रदेश नं. १ मा नामाकरणको टुंगो नलाग्नु विडम्बना

    मोरङ/ प्रदेश राजधानी घोषणा भएको दुई वर्ष कटि सक्दा पनि प्रदेश नं. १ को नामकरण टुंगो नलाग्नु विडम्बना रहेको भन्दै विपक्षी गठबन्धनले सरकारको आलोचना गरेका छन् । पटक पटक छलफल र बहस भए पनि अहिले सम्म प्रदेश नामाकरण नटुंग्याउनु दुखद रहेको भन्दै प्रदेशका नागरिकहरुले पनि सरकारको कटाक्ष गरिरहेका छन् । मुख्यमन्त्री शेरधन राईले विभिन्न कार्यक्रमहरुमा प्रदेशको नामाकरण चाडै टुंगो लाग्ने बताए पनि संसदमा भने जोडदार रुपमा उठ्न नसकेको उनीहरुको आरोप छ ।०७६ वैशाख २३ मा मुख्यमन्त्री राईको नेतृत्वमा रहेको सरकारले प्रदेशको राजधानी टुङ्गो लगाएको थियो । तर प्रदेश सरकार गठन भएको तीन वर्ष बितिसक्दा पनि प्रदेशको न

    • प्रकाशित मितिः साउन २८, २०७८
    • 868 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • इटहरीका मेयरको दबगं शैली, कार्यकक्षमै थुनिदिए स्थानीयलाई

    इटहरी/  सार्वजनिक जग्गा खोजि अभियानमा लागेको भन्दै दबंग शैली अपनाएका इटहरी उपमहानगरका मेयर द्धारिकलाल चौधरी बुधबार पुनः आलोचित बनेका छन् ।सार्वजनिक जग्गा भन्दै नीजि जग्गामा ब्यवसायीले बनाएको पर्खालमा डोजर लगाएर बिवादमा तानिएका चौधरीले बुधबार खोलाको जमिन मिचेर घर बनाएको भन्दै एक सेवाग्राहीलाइ कार्यकक्षमा थुनेपछि पुनःआलोचित बनेका हुन् । इटहरी ४ आइतबारे स्थित याम प्रसाद ढकाललाइ नगर प्रहरी लगाएर पक्राउ गरि कार्यकक्षमा बोलाएर थुनेका हुन् । ढकालले इटहरीको आइतबारे स्थित नक्सा पास नगरी खोलाको जग्गा मिचेर घर बनाएको भन्दै मेयर चौधरीले कार्यकक्षमा बोलाइ थुनेका थिए । कार्यकाल सकिन केहि महिना ब

    • प्रकाशित मितिः साउन २८, २०७८
    • 1,039 पटक पढिएको
    • "तेजबहादुर बन"
  • विराटनगरका सात वडामा देखिएन कोरोना : अस्पताल भने भरिभराऊ

    विराटनगर/ प्रदेश १ को राजधानी विराटनगर महानगरपालिकाका सात वटा वडामा दैनिक संक्रमण दर शुन्यमा झरेको छ । महानगरमा जम्मा १९ वटा वडा रहेका छन् । कोभिड १९ को पहिलो लहरमा निक्कै प्रभावित देखिएको विराटनगर महानगरपालिकामा दोस्रो लहरको संक्रमण केही मथ्थर भएजस्तो देखिएको छ । तर, चिकित्सकले जोखिम उत्तिकै कायम रहेकोले हेलचेक्र्याईं नगर्न सुझाव दिएका छन् । विराटनगरमा तुलनात्मक रुपमा प्रदेशका अन्य सहरको तुलनामा दैनिक संक्रमितको संख्या पनि घट्दो क्रममा पुगेको छ । साउन तेस्रो साताका पछिल्लो पाँच दिनको तथ्यांकले वडा नम्बर १३, १४, १५, १६, १७, १८ र १९ मा कोरोना संक्रमण शुन्यमा झरेको हो । संक्रमणको दर घटेपनि

    • प्रकाशित मितिः साउन २८, २०७८
    • 1,415 पटक पढिएको
    • "कुमार लुइँटेल"
  • उपकुलपति गिरीले देखाउन सकेनन् प्रमाण

    धरान/ असार १ गते देखि आन्दोलनमा रहेका वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक तथा शिक्षक, कर्मचारीले उठाउँदै आएको उपकुलपति डा. ज्ञानेन्द्र गिरीको प्राज्ञिकता माथिनै प्रश्न उठाएका थिए । आन्दोलनरत पक्षको मागलाई सम्बोधन गर्दै स्वास्थ्य राज्यमन्त्रीले प्राज्ञिकताको प्रमाणपत्र बुझाउन एक साताको समय दिएका थिए ।स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले आन्दोलनरतपक्षले उठाउदै आएको प्राज्ञिताकाको सवालमा सातदिन भित्र स्पष्ट कागजातसहित बुझाउन निर्देशन दिए पनि उनले प्राज्ञिताको प्रमाणपत्र बुझाउन सकेका छैनन् । सातदिनको समयसीमा मंगलबार सिद्धिएको छ । उनको प्राज्ञिकताको विषयमा नै प्रश्नचिन्ह लाग

    • प्रकाशित मितिः साउन २८, २०७८
    • 1,013 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • छिमेकीको कुटाईबाट मानसिक संतुलन गुमाएकी शोभालाई औषधीको रकम तिर्न धौं धौं

    धरान/ छिमेकीको कुटाईले मानसिक सन्तुलन गुमाएकी कानेपोखरी–५ मोरङकी शोभा दर्जी (डुकुमाया तामाङ) औषधीको रकम तिर्न नसक्दा समस्यामा परेकी छिन् ।करिब ३ महिना वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराएर सामान्य स्वास्थ्य सुधार आए पनि औषधीको खर्च भने तिर्न समस्या भएको छ । पिडकहरुले पनि कुनै वास्ता नगरे पछि औषधीको खर्च तिर्न दर्जीको परिवारलाई धौं धौं परेको छ । ३ महिनाको उपचारका क्रममा उनलाई आइसियुमा करिब २० दिन राखिएको थियो । महिला सञ्जालकी अध्यक्ष चेतना श्रेङको पहलमा एक स्थानीय औषधी पसलबाट दबाई व्यवस्थापन गरिएको थियो । उनको सम्पुर्ण औषधी खर्च करिब ४ लाख नाघेको छ । दर्जी डिस्चार्

    • प्रकाशित मितिः साउन २७, २०७८
    • 1,228 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सरकारी जग्गा खोजि अभियान पुनः शुरु

    इटहरी/ सुनसरीको इटहरीमा फेरी डोजर आतंक शुरू भएको छ । स्थानीयतहको निर्वाचनबाट निर्वाचित भए लगत्तै सार्वजनिक जग्गा खोजि अभियान चलाएका मेयर द्वारिकलाल चौधरीले पुनः इटहरीमा डोजर आतंक शिर्जना गरेका हुन् । मंगलबार एक व्यवसायीको नीजि जग्गामा बनेको भौतिक संरचना माथि डोजर लगाएर भत्काएपछि सामाजिक सञ्जालमा चौतर्फी बिरोध शुरू भएको छ । रिसोर्ट सञ्चालनका लागि नीजि जग्गामा निर्माण थालेका पर्खाललाइ मेयर चौधरीले डोजर लगाएर भत्काए पछि मेयर चौधरी पुनः बिवादमा तानिएका हुन् । बाटोको जमिन मिचेर भौतिक संरचना निर्माण गरेको भन्दै इटहरी उपमहानगरका मेयर चौधरीले मंगलबार इटहरीको खनार छेउमा बन्दै गरेको पर्खालमा डोजर

    • प्रकाशित मितिः साउन २७, २०७८
    • 1,218 पटक पढिएको
    • "तेजबहादुर बन"
  • एसइई स्पीकर विजेता दिपेनलाई युएनमा पुर्ण छात्रवृत्ति

    धरान । एस.ई.ई.स्पीकर धरान–२०७८ का बिजेता दिपेन भण्डारीलाई प्लस टु अध्ययनका लागि धरान–१६ स्थित यु.एन.नबोदय कलेजले पुर्ण छात्रबृत्ती प्रदान गरेको छ । मंगलबार कलेजका क्याम्पस प्रमुख डम्बर कुमार तुम्बापोले भण्डारीलाई अबिर खादा सहित स्वागत गरेका थिए । त्यस्तै पुर्ण छात्रबृत्ती प्रदान गरेको सम्झौता पत्रमा कलेजका तर्फबाट क्याम्पस प्रमुख तुम्बापो, आयोजकका तर्फबाट तिर्थ कार्की र बिद्यार्थीका तर्फबाट दिपेन भण्डारीले हस्ताक्षर गरेका छन् । भण्डारीले पुर्ण छात्रबृत्तिमा मङ्गलबार नै कक्षा–११ मा कम्प्युटर साइन्समा भर्ना भई सकेका छन् । -याडिकल लाईट नेपाल प्रा.लिले आयोजना गरेको एस.ई.ई. स्पी

    • प्रकाशित मितिः साउन २६, २०७८
    • 1,326 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सरकारको नीति कागजमा सीमित नहोस्

    प्राकृतिक स्रोतको अनावश्यक दोहनमा अगिल्लो सरकारले लिएको गलत नीतिलाई वर्तमान सरकारले सच्याउने भएको छ । केपी शर्मा ओली नेतृत्वको अगिल्लो सरकारले आर्थिक वर्ष २०७८÷७९ को बजेटमार्पmत् वातावरणीय प्रभाव मूल्याङ्कनका आधारमा खानीजन्य ढुङ्गा, गिट्टी र बालुवा निकासी गरी व्यापार घाटा न्यूनीकरण गर्ने कार्यक्रम सार्वजनिक गरेको थियो । निकासी गरिने खानीजन्य निर्माण सामग्रीको परिवहनका लागि उद्योगदेखि निकासी विन्दुसम्म रोप–वे निर्माण गर्न आयातमा लाग्ने भन्सार महसुलमा छुट दिने व्यवस्था पनि मिलाइएको बजेट वक्तव्यमा उल्लेख छ । शेरबहादुर देउवा नेतृत्वको संयुक्त सरकारले भने यो नीतिलाई सच्याउने भएको छ ।

    • प्रकाशित मितिः साउन २६, २०७८
    • 810 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • एक महिनामा २ सय ३८ फरार प्रतिबादी पक्राउ

    सुनसरी/ जिल्ला प्रहरी कार्यालय सुनसरीले एक महिनाको अबधीमा बिभिन्न मुद्धाका २ सय ३८ जना फरार प्रतिबादीहरुलाई पक्राउ गरि अदालतमा पेश गरेको छ । जसमा ५ दिन देखी २० बर्ष सम्म कैद सजाय तोकिएका प्रतिबादीहरु छन् । श्रावण १ गते देखी हाल सम्म सुनसरी जिल्ला अदालतबाट कैद र जरिवाना तोकी फैसला भएका तर तोकिएको सजाय भुक्तान नगरी फरार रहेका अभियुक्तहरुलाई खोजतलास गरी जिल्ला अदालतमा पेश गरेको हो । कर्तव्य ज्यान, डाँका, अपहरण तथा शरिर बन्धक, कुटपिट, चोरी, किर्ते, जालसाजी, लागुऔषध, ज्यान मार्ने उद्योग, भ्रष्टचार आदीमा सजाय तोकी फरार रहेका प्रतिवादीहरुबाट ४९ वर्ष कैद सजाय फर्छोयोट भएको छ भने ९ लाख ३५ हजार ३

    • प्रकाशित मितिः साउन २६, २०७८
    • 892 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ मा तेस्रो लहरसँग जुध्ने तयारी, स्वास्थ्यकर्मीलाई तीन सय प्रतिशतसम्म अतिरिक्त भत्ता

    विराटनगर । तेस्रो भेरियन्टको प्रकोप नबढोस भनेर एक नम्बर प्रदेश सरकारले योसँग जुध्न तयारी शुरु गरेको छ । अस्पतालको व्यवस्थापनदेखि चिकित्सक, स्वास्थ्यकर्मी र अन्य कर्मचारीको व्यवस्थापनमा समेत सरकारले ध्यान केन्द्रीत गरेको जनाइएको छ । तेस्रो लहरले धनजनको समेत अधिक क्षति हुने आंकलन गरी त्यसको पूर्वतयारी शुरु गरिएको सामाजिक विकास मन्त्री उषाकला राईले बताएकी छन् । “सक्दो रुपमा व्यवस्थापन गर्न प्रयास गर्दैछौं, त्यो पनि नयाँ तरिकाले । एक अस्पताल सुव्यवस्थित बनोस भन्ने गरी मन्त्रालय लागेको छ । अक्सिजन प्लन्ट अनिवार्य देएिकोले प्लान्ट जडान गर्दैछौं । एचडियू, आईसियू र भेन्टिलेटर चलाउनेसम्मको जनशक्

    • प्रकाशित मितिः साउन २६, २०७८
    • 1,539 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved