Top 4

    Showing 7,051-7,060 of 9,401 items.
  • प्रथम वराह नकआउट फुटवल : सप्तकोशीको बिजयी शुरुवात

    बराहक्षेत्र/ प्रथम वराह नकआउट फुटबल प्रतियोगिताको उदघाटन खेलमा सप्तकोसी फुटबल क्लब देविघाट बिजयी भएको छ ।वराहक्षेत्र २ स्थित स्थानीय बाईस बिघे खेल मैदानमा बिहिवारबाट सुरु भएको प्रतियोगिता अन्तर्गत चतरा फुटवल क्लव चतरालाई २–१ को अन्तरले पराजित गर्दै सप्तकोसी फुटवल क्लव प्रतियोगिताको अघिल्लो चतरणमा प्रवेश गरेको हो । निकै प्रतिस्पर्धात्मक बनेको खेलको पहिको हाफको २६ औं मिनेटमा सप्तकोसीले अग्रता लिएको थियो । सप्तकोसीका लागि भिम बिकले पहिलो गोल गरेका थिए भने पहिलो हाफकै ३० औं मिनेटमा सप्तकोसीले पुनः गोल गर्दै चतरा बिरुद्ध २–० ले अग्रता लिएको थियो । दोस्रो गोल राम शाहीले गरेका थिए ।

    • प्रकाशित मितिः मंसिर २४, २०७८
    • 1,012 पटक पढिएको
    • "संगम बिष्ट"
  • सीमामा एसएसवीको हस्तक्षेप कायमै

    इलाम/ स्थानीय तहको संरचना निर्माण पछि देशकै पर्यटकीय गन्तव्य मानिएको सन्दकपुर डाँडामा सन्दकपुर गाउँपालिकाले निर्माण गर्न थाल्यो । तर भ्यूटावर निर्माणमा पनि एसएसविले रोक लगायो । त्यो भ्यूटावर बन्दै गरेको जग्गा नेपालकै भए पनि एसएसविले आफ्नो भन्दै रोक लगाएको थियो । गत वर्ष नेपाल भारत पूर्वी सीमावर्ती क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले जबर्जस्ती पिलर गाढेको थहा पाएपछि स्थानीयले रोक लगाए । सूर्याेदय नगरपालिकाको हिलेभञ्ज्याङमा एसएसबीले राति पिलर गाढेको थाहा पाएपछि त्यहीं पुगेर स्थानीयले पिलर गाड्न रोकेका हुन । स्थानीयको हुलसहित सशस्त्र प्रहरी पुगेपछि आफूले गाढेको पिलर उखेलेर एसएसबी त्

    • प्रकाशित मितिः मंसिर २४, २०७८
    • 853 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • लागुऔषध ब्राउसुगर सहित ४ जना पक्राउ

    झापा । झापाको दुई छुट्टाछुट्टै ठाउँबाट लागुऔषध ब्राउनसुगर सहित ४ जना पक्राउ परेका छन् । बिशेष सूचनाको आधरमा अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले बुधबार बेलुका ६ बजे बसपार्क एरियाबाट ईलाम नगरपालिका-१० का ३६ बर्षिय बिराज शिवालाई २ ग्राम ५०० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको थियो। यस्तै, बुद्धशान्ति गाँउपालिका-३ बाट लागुऔषध ब्राउनसुगर सहित ३ जना पक्राउ परेका छन् । बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय धुलावारीबाट खटिएको प्रहरी टोलीले चैनपुर नगारपलिका-११ संखुवासभाका ३० बर्षिय दिपक तामाङ, २८ बर्षिय रोशन तामाङ र पाँचथर फिदिम नगारपालिका- ४ की १९ बर्षीया संगीता तामाङलाई ब्र

    • प्रकाशित मितिः मंसिर २३, २०७८
    • 881 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मोटरसाईकल चोरीमा संलग्न पक्राउ

    झापा। झापा बुद्धशान्ति गाँउपालिका-३ स्थित बुद्ध चोकबाट मोटरसाईकल चोरीमा संलग्न १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ईलाम पशुपतिनगर नगरपालिका(३ का २५ बर्षिय पासाङ तामाङ रहेका छन् । मंसिर २१ गते राती ईलामको रोङ गाँउपालिका-३ कुटिडांडाका रोहित राईको आँगनबाट मे ९ प ५२१० नम्बरको कालो रङको १५० सि.सि. पल्सर मोटरसाईकल चोरी भएको खबर प्राप्त हुनसाथ खोजतलास गर्दै जाँदा ईलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलिले हिजो बिहान साढे ९ बजे तामाङलाई पक्राउ गरेको हो । पक्राउ परेका तामाङको ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट थप अनुसन्धान भईरहेको छ ।

    • प्रकाशित मितिः मंसिर २३, २०७८
    • 682 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • काँकडभिट्टा नाकाबाट चार महिनामा पाँच करोडको कोदो आयात

    झापा/ पूर्वी नाका काँकडभिट्टा हुँदै चालु आर्थिक वर्षको पहिलो चार महिनामा रु पाँच करोड बढीको कोदो नेपाल आयात गरिएको छ । क्वारेन्टिन कार्यालय काँकडभिट्टाका अनुसार चालु आर्थिक वर्ष २०७८÷०७९ को साउन, भदौ, असोज र कात्तिकमा रु पाँच करोड १५ लाख २५ हजार मूल्य बराबरको एक हजार ६१० मेट्रिक टन कोदो आयात गरिएको हो । गत वर्ष सोही अवधिमा रु चार करोड ५१ लाख ९४ हजार मूल्यको एक हजार ५७० मेट्रिक टन कोदो आयात भएको थियो । क्वारेन्टिन कार्यालय काँकडभिट्टाका वरिष्ठ बाली संरक्षण अधिकृत देविन्द्र साहुले भारतको उत्तरखण्ड, झारखण्ड र सिलगुढीबाट कोदो आयात हुने गरेको बताए । उनले गत वर्षको तुलनामा यस वर्ष ४० म

    • प्रकाशित मितिः मंसिर २३, २०७८
    • 631 पटक पढिएको
    • "रासस"
  • ओमिक्रोन संक्रमण नियन्त्रणमा उच्च तयारी

    मोरङ/ कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को संक्रमण नियन्त्रणका लागि प्रदेश १ सरकारले विगतमा भन्दा राम्रो तयारी गरेको सामाजिक विकास मन्त्री जयराम यादवले बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले विराटनगरमा आयोजना गरेको शिक्षा, स्वास्थ्य, खाद्य तथा आवास अधिकारका सवालमा सरोकारवालावीच गरिएको प्रदेश स्तरिय अन्र्तक्रिया कार्यक्रममा मन्त्री यादवले १४ वटै जिल्लामा सञ्चालित कोभिड उपचार सेन्टरहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिईसकिएको उनले बताए । प्रदेश सरकारले सञ्चालन गरेको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा पनि वेडहरु थप गरिएको उनले बताए । मन्त्री यादवले भने, &lsqu

    • प्रकाशित मितिः मंसिर २३, २०७८
    • 730 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • यातायात कार्यालयमा मन्त्रीको छड्के जाँच

    विराटनगर/ प्रदेश १ का भौतिक पूर्वाधार विकास मन्त्री हिमाल कार्कीले सुनसरी स्थित यातायात कार्यालयमा ‘सरप्राइज’ अनुगमन गरेका छन् । बुधबार मन्त्रालयको सानो टिम लिएर अपरान्ह यातायात कार्यालय पुगेका उनले सेवाग्राहीसंग परिचय नदिइकनै सेवाको गुणस्तर र अनि भोग्नु परेको समस्याबारे जानकारी लिएका हुन । कार्की यातायात कार्यालय पुग्दा सेवाग्राहीको बाक्लै उपस्थिति थियो । कर्मचारीहरु आफ्नै सुरमा काम गरिरहेका थिए । कार्कीले इटहरीको हलगडा स्थित यातायात कार्यालयको र गैसारस्थित सवारी चालक अनुमति पत्र वितरण तथा नवीकरण हुने कार्यालयको निरीक्षण गरेका हुन । मन्त्री कार्कीले आफै विभिन्न फाँटमा पुगेर

    • प्रकाशित मितिः मंसिर २३, २०७८
    • 839 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • एम्समा स्नातक तहमा विभिन्न कार्यक्रम सञ्चालन हुने

    धरान÷ धरान–१२ को अल्पाइन अन्तर्राष्ट्रिय नमुना विद्यालय (एम्स) ले स्नातक तहमा नयाँ शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्ने भएको छ । एम्सले नेसनल मल्टिपल कलेजसँगको सहकार्यमा तहका शैक्षिक कार्यक्रम सुरु गरेको हो । कलेजले बुधबार पत्रकार सम्मेलन आयोजना गरी जिल्लामै पहिलोपटक चारवर्षे बीएड आईसीटीसहित बीएड र बीबीएस कार्यक्रमहरू सञ्चालन गर्न लागेको जानकारी दिएको छ । बीएड आईसीटी शिक्षा सङ्कायअन्तर्गत स्नातक तहमा आईसीटीसम्बन्धी चारवर्षे कोर्स हो । यसले विद्यालय स्तरको दक्ष आईसीटी शिक्षक उत्पादन गर्ने लक्ष्य लिएको छ । कलेजले पूर्वाञ्चल विश्वविद्यालयको सम्बन्धनमा यी कार्यक्रमहरू सञ्चालन गर्ने भएक

    • प्रकाशित मितिः मंसिर २३, २०७८
    • 1,060 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • रंगेली बिद्युत प्राधिकरणको लापरबाही

    रंगेली । विगत दुई महिना देखि विभिन्न प्रजातीका लहराले ११ हजार भोल्ट रहेको ट्रान्सफर्मर घेरिदा समेत नेपाल बिद्युत प्राधिकरण रंगेलीले सफाइ नगर्दा दुर्घटनाको जोखिम बढेको छ । रंगेली नगरपालिका ७ स्थित खानेपानी जाने बाटोमा पर्ने ११ हजार भोल्ट रहेको ट्रान्सर्फमर बिगत दुई महिना देखि लहराहरु झेलिएको छ । ट्रान्सर्फमरनै छोपि सक्दा समेत प्राधिकरण मुखदर्शक बनिरहेको छ । ट्रान्सर्फमर चारैतिरबाट हरियो लहराले घेरिएका कारण जुनसुकै बेलामा पनि ठुलो दुर्घटना हुने अवश्था रहेको छ । प्राधिकरणले मेनलाईनका तारहरुले घर, रुख छुईसक्दा पनि सफाइ नगरेको स्थानीय राजेश आचार्यले बताए । प्राधिकरणको लापरबाहीले गाउँ घरमा केटाके

    • प्रकाशित मितिः मंसिर २२, २०७८
    • 889 पटक पढिएको
    • "रबिन्द्र बराल"
  • महेन्द्र क्याम्पस जग्गा प्रकरण: विद्यार्थीको आन्दोलनमा ऐक्यबद्धता

    धरान । करोडौं मूल्य पर्ने महेन्द्र बहुमुखी क्याम्पस धरानको शिक्षक आवास र छात्रवास रहेको जग्गा जिल्ला भूमि सुधार तथा मालपोत कार्यालयले मोहीको नामसारीे फैसला गरेपछि क्याम्पसका विद्यार्थीहरु आन्दोलित बनेका छन् । उनीहरुले क्याम्पसको जग्गा संरक्षण गर्नका लागि संयूक्त विद्यार्थी समिति गठन गरि चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् । समितीले मंगलबार धरानका राजनितिक दल, जनप्रतिनिधि, क्याम्पस प्रशासन तथा सरोकारवाला व्यक्तिहरु सँग बहस गरेको छ । क्याम्पस प्रशासनले आफ्नो जग्गा संरक्षण गर्न नसकेको संयूक्त विद्यार्थी समितिको आरोप छ । उनीहरुले क्याम्पसको जग्गा फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने पनि घोषणा ग

    • प्रकाशित मितिः मंसिर २२, २०७८
    • 803 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved