Top 4

    Showing 6,341-6,350 of 9,392 items.
  • ‘नागेशले न्याय पाए’: शेरबहादुर देउवा

    धरान । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसका युवा नेता नागेश कोइरालालाई विराटनगर महानगरपालिकाको मेयरको टिकट दिएरे न्याय गरेको बताएका छन् । नेपाली कांग्रेस मोरङले विराटनगरमा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री समेत रहेका देउवाले पार्टीमा लाग्दा ढिलोछिटो न्याय हुन्छ भन्ने नागेशको सन्दर्भले पुष्टि हुने उल्लेख गरे । उनले भने, “अघिल्लो पटक पनि नागेश मेयरको आकांक्षी थिए, त्यसपछि प्रदेश सांसदको पनि टिकट दिन सकिँन, तर, यसपटक टिकट दिएर मैले नागेशमाथि न्याय गरेको छु, नागेश सहित गठबन्धनका उम्मेदवारले अत्याधिक मतले जित्नेछन् ।” देउवाले नागेश र गठबन्

    • प्रकाशित मितिः वैशाख २२, २०७९
    • 1,176 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘हिंसारहित, शान्त र विकसित बनाउँछौं’

    धरान । किराँत धर्मगुरुले पवित्र मनले काम गरिरहे जस्तै नेकपा एमालेले पनि समाजलाई हिंसारहित, शान्त र विकसित बनाउन पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् । इलामको माङसेबुङको लारुम्बामा रहेको किराँत धर्मावलम्बीको पवित्र धार्मिकस्थलमा धर्मगुरु आत्मानन्द लिङ्देनसँग दर्शन–भेट कार्यक्रममा ओलीले हिंसारहित, शान्त र विकसित बनाउने नै नेकपा एमालेको उद्देश्य रहेको बताएका हुन् । धर्मगुरु लिङ्देनसँग दर्शन–भेट गर्न लारुम्बा आएका ओलीले माङसेबुङ क्षेत्रको विकासका लागि एमाले सधैं चिन्तनशील रहेको भन्दै ओलीले ‘गुरुको आशीर्वाद हाम्रा उम्मेदवारले

    • प्रकाशित मितिः वैशाख २२, २०७९
    • 1,017 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • एमाले धरान ९ को खानेपानी व्यवस्थापन पहिलो प्रतिबद्धता

    धरान । खानेपानी समस्या समाधान देखि सुत्केरी महिलालाई पौष्टिक आहार सम्मको योजना सहितको प्रतिबद्धता पत्र नेकपा एमाले वडा नम्बर ९ ले जारी गरेको छ । नेकपा एमाले तर्फका बाट वडाध्यक्षका उम्मेद्वार बनेका शिव राईले खानेपानीको चरम अभावलाई समयमै उचित योजना बनाई व्यवस्थापन गरि अर्को वर्षको सुख्खा याम सम्ममा पानिको हालको अवस्थालाई न्यूनिकरण गर्न निश्चित कार्य गर्ने बताएका छन् । यस्तै निम्न आय भएका महिलाहरु सुत्केरी हुँदा ३ महिना सम्म पौष्टिक आहार तथा बच्चालाई न्यानो कपडा वितरण गरिने प्रतिब्द्धता पत्रमा उल्लेख गरिएको छ । त्यसैगरी, असक्त तथा वृद्धाहरुको लागी ३ –३ महिनामा निःशुल्क स्वास्थ्य जाँच गराउ

    • प्रकाशित मितिः वैशाख २१, २०७९
    • 1,542 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विपन्न परिवारलाई आवास निमार्णदेखि एम्बुलेन्स सञ्चालन गर्ने १६ नं. वडाको घोषणा

    धरान र धरान १६ ले निम्न आय भएका विपन्न परिवारलाई आवास निमार्णदेखि एम्बुलेन्स सञ्चालनगर्ने लगायतका महत्वकाक्षी योजनाहरु अघि सारेको छ । नेकपा एमालेको तर्फबाट धरान १६ को वडाध्यक्षको उम्मेद्वार बनेका हिमाल कार्कीले विपन्न वर्गका वडाबासीहरुलाई लक्षित गरि योजना बनाएर चुनावी घोषणपत्र सार्वजनिक गरेका छन्  । विपन्न वडावासीहरुलाई निशुल्क आवास निर्माण गर्ने घोषणा पत्रमा सार्वजनिक गरिएको छ । यस अघिका एमालेबाटै वडाध्यक्ष विजयी दिलकुमार गिरीले विपन्नका लागि रासन कार्ड वितरण गरेका थिए । हालका वडाध्यक्षका उम्मेद्वार हिमालले धरान १६ मा रहेको रंगशाला अगाडीको खाली ठाँउमा खुल्ला व्ययमशाला सञ्चालन गर्ने, नि

    • प्रकाशित मितिः वैशाख २१, २०७९
    • 1,144 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वडाको विकास र सुसासनका लागि हिमालको उम्मेद्वारी

    धरान / नेकपा एमालेले धरान १६ नं वडामा यूवा पुस्ताको हस्तिका रुपमा उदय भइरहेका हिमाल कार्कीलाई वडाध्यक्षको रुपमा अगाडी सारेको छ । प्रदेश नं १ कै पहाडी भेगमा रहेको ओखलढङ्गा जिल्ला हालको सिद्धिचरण नगरपालिका १ मा जन्मिएका उनि ०५२ साल देखि धरानमा स्थायी रुपमा बसोबास गर्दै आएका छन् । ०५४ साल देखि विद्यार्थी राजनिति क्षेत्रमा अगाडी बढेका कार्की हाल नेकपा एमालेको तर्फबाट धरान उमहानगरपालिका १६ नं वडाको वडाध्यक्षका उम्मेद्वार हुन् । प्रमाणपत्र तहसम्म अध्ययन गर्नु भएका कार्कीको राजनितिमा लाग्नुको प्रमुख कारण उनका गुरु हुन् । जो केदार बस्नेत सिद्धिचरण नगरपालिकाका उपमेयरका उम्मेद्वार समेत रहेका छन् ।

    • प्रकाशित मितिः वैशाख २१, २०७९
    • 1,366 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरान १७ मा एमालेकी कल्पना शेर्पाको क्रेज

    धरान/ विद्यार्थी राजनीतिबाट उदाएकी नेतृ हुन् कल्पना शेर्पा । २०२५ सालमा खोटाङको सिम्पानीमा जन्मिएकी शेर्पाको विद्यार्थीबाट राजनीतिक यात्रा सुरु भएको हो । काठमाडौंको पद्मकन्या क्याम्पसमा अध्ययन गर्ने क्रममा विद्यार्थी राजनीतिमा प्रबेश गरिन् । २०४६ सालमा विद्यार्थी राजनीतिमा प्रबेश गरेकी शेर्पा २०५३ देखी ३ वर्ष अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी संगठन (अनेरास्ववियु)को सदस्य रही विद्यार्थीको हक हितका लागि काम गरिन् । विद्यार्थी राजनीतिमा प्रायः उनको काम भनेको कार्यक्रममा जनवादी गित गाउनु र नृत्य गर्नु हुन्थ्यो । अध्ययनको क्रममा काठमाडौंमा रहदा उनी काठमाडौं खोटाङ सम्पर्क मञ्चमा रहेर क

    • प्रकाशित मितिः वैशाख २१, २०७९
    • 1,346 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • रतुवामाईका मेयरद्वारा आचारसंहिता उल्लंघन

    मोरङ/ निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता अनुसार स्थानीय कार्यपालिका सदस्यलाई पनि कुनैपनि राजनीतिक दल वा उम्मेदवारको पक्ष तथा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचार गर्न रोक लगाएको छ । त्यस्तै आचारसंहिताले राजनीतिक दल वा उम्मेदवारले आयोजना गरेको बैठक, सभा, कार्यशाला गोष्ठी, सम्मेलन, अन्तरकृयाजस्ता कार्यक्रममा भाग लिन नहुने भनेको छ । तर, मोरङको रतुवामाई नगरपालिकाका मेयर रविन राई भने सरकारी स्रोत, सधान र सम्पत्तिको दुरुपयोग गरी निर्वाचन आचारसंहिताको धज्जी उडाइरहेका छन् । उनले नगरपालिका स्रोत, साधन र गाडीसमेत दुरुपयोग गर्दै नेपाली कांग्रेसका उम्मेदवारको पक्षमा मत माग्दै चु

    • प्रकाशित मितिः वैशाख २१, २०७९
    • 758 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • स्थानीयको चाहना पुनः एमालेबाट पुर्ण प्रसाद लिम्बु

    धरान/ कलेज अध्ययन गर्न थाले पछि सामाजिक सेवामा होमिएका वर्तमान धरान १९ का वडा अध्यक्ष पुर्ण प्रसाद लिम्बुलाई पुनः नेकपा एमालेले धरान वडाअध्यक्षको उम्मेदवार बनाएको छ । २०४६ सालको जन आन्दोलनमा धरान १९ बाट आन्दोलनको नेतृत्व गरेका थिए । स्थानीय वडाको विकाश र समाजको लागि नेतृत्व गर्दै खुल्ला रुपमा सक्रिय राजनितिमा होमिएका हुन् लिम्बु । सक्रिय राजनितिबाटै समाजको विकाश गर्न सकिने मनन् गरेर उनी नेकपा एमालेमा समाहित भएका थिए । २०४६ सालको जनआन्दोलनमा नेतृत्व गर्दा उनी माथि प्रहरीले धरपकड समेत गरेको थियो । धरपकडमा फुत्किन सके । उनले हरियाली सामुदायीक वन उपभोक्ता समितीको ८ बर्ष सचिवको जिम्मेवारी सम्ह

    • प्रकाशित मितिः वैशाख २१, २०७९
    • 1,262 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘धरानमा एमालेको विरासतलाई फर्काउँदैछौ’

    ● धरानको स्थानीय तहको एमालेका उम्मेवद्धवार उपनिर्वाचनमा पराजित हुनु भयो, यो चुनावमा बिरासत फर्काउने कोशिसमा हुनुहुन्छ, सम्भब छ ? – बामपन्थीहरुले धरानलाई नेपालको एउटा बेईजिङ भनिन्छ । बि.स.२०१७ सालको निर्वाचन देखि अहिले सम्म धरान वामपन्थीहरुको वर्चस्व रहेको थियो । तर उपनिर्वाचनमा हामीले पराजय भोग्यौ । त्यो पराजय हाम्रो पाटीको प्रतिष्ठाको रुपमा पार्टीले हेरेको छ । अन्य ठाँउमा पनि निर्वाचन हारेउ । उपनिर्वाचन भएका ठाँउमा नेकपा एमालेले हार्यो । तर धरान हार्दा देशमै चर्चाको बिषय बन्यो। अन्य पार्टीहरुले पनि चासो राख्यो । कसरी नेकपा एमाले हार्यो भन्ने चर्चाको विषय बन्यो र यो आफनो बिरासत फर्काउने

    • प्रकाशित मितिः वैशाख २१, २०७९
    • 1,361 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • स्पाइनल सर्जनको अध्यक्षमा प्रा.डा चौधरी

    धरान । इस्टर्न स्पाइन सर्जन्स एसोसिएसन अफ नेपाल प्रदेश नं. १ को अध्यक्षमा प्रा.डा पशुपति चौधरी चयन भएका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका स्पाइन सर्जन प्रा.डा.  चौधरीको अध्यक्षतामा प्रदेश १ स्तरिय स्पाइन सर्जनहरुको कमिटी गठन भएको हो । प्रतिष्ठानमा मंगलबार भएको सर्जनहरुको भेलाले चौधरीको अध्यक्षतामा ११ सदस्यीय कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्षमा डा. प्रकाश सिटौला, महासचिवमा डा. प्रेम शाही, सचिवमा डा. सुभाष झा र कोषाध्यक्षा डा. सन्दीप अधिकारी रहेका छन् । त्यसै गरि सदस्याहरुमा डा. यज्ञ खरेल, डा. मनोज कुमार शाह, डा. कुमुद लिम्बु, डा. नविन सिंह, डा. प्रमोद बराल

    • प्रकाशित मितिः वैशाख २०, २०७९
    • 655 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved