शिक्षादिप कलेजद्वारा बैंकीङ तथा वित्तीय साक्षरता कार्यक्रम

  • साउन ८, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । नियमित तथा फरक तरिका शिक्षा दिँदै आएको विराटनगरमा रहेको शिक्षादिप कलेजले वैकिङ तथा वित्तीय साक्षरता कार्यक्रमको शुरु गरेको छ ।

कलेजले कलेजमा व्यवस्थापन संकायमा अध्ययन गर्ने विद्यार्थीलाई हप्तामा एक पटक पाठयक्र भन्दा अतिरिक्त कक्षा सञ्चालन गरेको कलेजका प्रिन्सिपल ज्ञानबहादुर खडकाले बताए । उनले अतिरिक्त कक्षाले सिए, वैकिङ र लोकसेवालगायतका तयारीमा सहयोग पुग्ने जानकारी दिए ।

पहिले सेसनमा वैकिङ तथा वृतिय सम्बन्धि निलम भट्टराई र शेलेन्द्र शिवाकोटीले सहजीकरण गरे भने दोस्रो सेसनमा सिए किञ्जन पोखरेलले चार्टर एकाउण्टेण्ड सम्बन्धि सहजीकरण गरेको को–अर्डिनेटर शंकर भट्टराई बताए । अहिले कक्षा १२ का करिव ३ सय ७० जना विद्यार्थी सहभागि रहेको कलेजले जनाएको छ ।

विद्यार्थीको वृति विकास सम्बन्धि कार्यक्रमलाई नियमितरुपमा सञ्चाल गरिने को–अर्डिनेटर भट्टराई जानकारी गराए । प्रत्येक शुक्रबार पाठयक्रमा रहेको भन्दा अतिरिक्त कक्षा सञ्चालन शुरु गरेको सायद विराटनगरमा पहिलो रहेको भट्टराईको दाबी छ । पछि कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई पनि यो अरतरिक्ता कक्षा सञ्चालन गरिने कलेजले जनाएको छ ।

देवानगञ्जमा फेरि भिड ...

धरान/ सुनसरीको देवानगञ्ज गाउँपालिका–३ देवानगञ्ज ब ...

बडी विल्डिङ एण्ड फिट ...

धरान/  धरान बडीविल्डिङ एण्ड फिटनेश संघको अध्य ...

सुनसरी हिंसाः विराट ...

धरान/  सुनसरीको देवानगन्ज गाउँपालिका–३ ...

विद्यालयको कोठाभित्र ...

झापा/ झापाको मेचीनगर–६ स्थित अरुणोदय माध्यमिक विद ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved