Top 4

    Showing ६,०३१-६,०४० of ९,८२३ items.
  • इलाम १ मा १५ सय बढी मतले पछि परे झलनाथ

    सुनसरी/  इलाम १ मा सत्ता गठबन्धनका तर्फबाट उम्मेद्वार बनेका एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल १ हजार ५ सय ७ मतले पछि परेका छन् । उनलाई नेकपा एमालेका महेश बस्नेतले पछि पारेका हुन् । निर्वाचन आयोगको पछिल्लो मत परिणाम अनुसार बस्नेतले १० हजार २ सय ८७ मतका साथ अग्रता कायम गरेका छन् भने खनालले ८ हजार ७ सय ८० मत प्राप्त गर्दै उनलाई पछ्याइरहेका छन् । त्यस्तै मंगोल नेशनल अर्गनाइजेशका बुद्ध लाल मेचेले १ हजार ८७ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेका छन् ।

    • प्रकाशित मितिः मंसिर ८, २०७९
    • ८५८ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुनसरी ३ मा भगवतीको अग्रता तेस्रो स्थानमा गच्छदार, १५ सय बढी मतान्तर

    सुनसरी/ सुनसरी क्षेत्र नं. ३ मा एमालेकी भगवती चौधरीले अग्रता कायम गर्दा सत्ता गठबन्धनका साझाँ उम्मेद्वार नेपाली काँग्रेसका विजयकुमार गच्छदार तेस्रो स्थानमा पुगेका छन् । पहिलो स्थानमा रहेकी चौधरी र गच्छदारबिच १ हजार ५ सय ७८ मतान्तर रहेको छ । निर्वाचन आयोगको पछिल्लो परिणाम अनुसार चौधरीले ३ हजार ६ सय ८८ मत प्राप्त गरेकी छिन भने गच्छदारले २ हजार १ सय १० मत प्राप्त गरेका छन् । दोस्रो स्थानमा रहेका रास्वपका उम्मेद्वार कमल बाबु मैनालीले ३ हजार २ सय ४ मतका साथ चौधरीलाई पच्छाइरहेका छन् ।

    • प्रकाशित मितिः मंसिर ८, २०७९
    • ७१७ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • एमालेका ऋषिकेशलाई ५ सय १७ मतको अग्रता

    मोरङ /मोरङ २ मा एमालेका उम्मेद्वार ऋषिकेश पोख्रेलले अग्रता कायमै राखृेका छन् । निर्वाचन आयोगको पछिल्लो मत परिणम अनुसार नेपाली काँग्रेसकी नेतृ सुजता कोइरलालाई ५ सय १७ मतले पछि पार्दै अग्रता कायम गरेका हुन् । एमालेका पोख्रेलले १९ हजार २ सय ७९ मत प्राप्त गर्दा काँग्रेसकी कोइरलाले १८ हजार ७ सय ६२ मत प्राप्त गरेकी छिन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी नेपालका ठगेन्द्र प्रसाद न्यौपानेले २ हजार ६ सय २० मत प्राप्त गर्दा राप्रपाका उम्मेद्वार गोपाल दाहाले १ हजार ४ सय ६७ मत प्राप्त गरेका छन् । यहाँ मतगणना जारी रहेको छ ।

    • प्रकाशित मितिः मंसिर ८, २०७९
    • ७६९ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुनसरी क्षेत्र नं. १ (क)मा एमालेका बस्नेतले गठबन्धनका उम्मेद्वारसँग बढाए मतान्तर

    धरान/ सुनसरी क्षेत्र नं १ प्रदेशसभा १ ९क० तर्फ नेकपा एमालेका उम्मेद्वार रमेश बस्नेतले गठबन्धनका तर्फबाट साँझा उम्मेद्वार बनेका नेपाली काँग्रेसका उमेश थापासँगको मतान्तर बढाएका छन् । पछिल्लो मत परिणाम अनुसार बस्नेतले ११ सय ५ मतले अग्रता कायम गरेका हुन् । उनले ८ हजार ८ सय २ मत प्राप्त गर्दा काग्रेसका थापाले ६ हजार ९ ७७ मत प्राप्त गरेका छन् । यस्तै राप्रपाका उद्धव श्रेष्ठले ६ हजार ३ सय ९० मत प्राप्त गरेका छन् । 

    • प्रकाशित मितिः मंसिर ८, २०७९
    • ७२० पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धनकुटामा एमालेको क्लिनस्वीप: प्रतिनिधि र प्रदेशसभा दुवै तर्फ एमाले विजयी

    सुनसरी/  एउटामात्र निर्वाचन क्षेत्र रहेको धनकुटा जिल्लामा एमालेलेले अन्य दलहरुलाई क्लिनस्वीप गरेको छ । पुनः ७४ सालकै नजिता दोह्रयाउँदै एमालेले प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा जित हात पारेको हो । सत्ता गठबन्धका उम्मेद्वार सुनिल थापालाई हराउँदै एमालेका उम्मेद्वार राजेन्द्र राई निर्वाचित भएका छन् । निर्वाचन आयोगले दिएको जानकारी अनुसार एमालेका राई ३० हजार १ सय १ मत प्राप्त विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी थापाले २८ हजार ७ सय ४ मत प्राप्त गरेका थिए ।त्यस्तै स्वतन्त्र उम्मेद्वार हेमराज भण्डारीले ५ हजार ९ सय २६ मत प्राप्त गर्दै तेस्रो भएका छन् । त्यस्तै प्रदेश सभा १ तर्फ एमालेका

    • प्रकाशित मितिः मंसिर ८, २०७९
    • ७२९ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धनकुटामा सुनिल थापालाई हराउँदै एमालेका राजेन्द्र विजयी

    सुनसरी / सत्ता गठबन्धका उम्मेद्वार सुनिल थापालाई हराउँदै एमालेका उम्मेद्वार राजेन्द्र राई निर्वाचित भएका छन् । निर्वाचन आयोगले दिएको जानकारी अनुसार एमालेका राई ३० हजार १ सय १ मत प्राप्त विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी थापाले २८ हजार ७ सय ४ मत प्राप्त गरेका थिए ।त्यस्तै स्वतन्त्र उम्मेद्वार हेमराज भण्डारीले ५ हजार ९ सय २६ मत प्राप्त गर्दै तेस्रो भएका छन् ।

    • प्रकाशित मितिः मंसिर ८, २०७९
    • ७१३ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुनसरी क्षेत्र नं. १ (क) मा एमालेका बस्नेतको अग्रता कायमै

    धरान/ सुनसरी क्षेत्र नं १ प्रदेशसभा १ (क) तर्फ नेकपा एमालेका उम्मेद्वार रमेश बस्नेतले अग्रता कायमै राखेका छन् । निर्वाचन अधिकृतको कार्यालय धरानका अनुसार २४ हजार ४ सय ८० मतगणना गर्दा एमालेका बस्नेतले ७ हजार २ सय २४ मत प्राप्त गर्दै अग्रता कायम राखेका हुन् । उनलाई गठबन्धनका उम्मेद्वार नेपाली काँग्रेसका उमेश थापाले ६ हजार ३ सय ७ मत प्राप्त गर्दै बस्नेतलाई पछ्याइरहेका छन् । उनिहरु बिच १ सय ९७ मतको मतान्तर रहेको छ । त्यस्तै राप्रपाका उम्मेद्वार उद्धव श्रेष्ठ (मकै) ५ हजार ४ सय १७ मत ल्याएर तेस्रो स्थानमा छन् । यसैगरि, स्वतन्त्र उम्मेद्वार समिर तामाङले २ हजार ५८ मत पाएका छन् भने खगेन्द्र श्रेष

    • प्रकाशित मितिः मंसिर ८, २०७९
    • ७१४ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ निर्वाचन अपडेट: प्रदेश सभाको ३ क्षेत्रको नतिजा आउँदा कांग्रेस २ र माओवादी १ क्षेत्रमा विजयी

    धरान/ ५६ वटा प्रदेशसभा सिट रहेको प्रदेश १ मा हालसम्म ३ सिटको नतिजा आउँदा नेपाली कांग्रेसले दुई र नेकपा माओवादी केन्द्रका एक जना उम्मेदवार विजयी भएका छन्। मोरङ ५ को क्षेत्र नम्बर १ बाट कांग्रेसका गयानन्द मण्डल प्रदेश सभामा विजयी हुँदा कांग्रेसबाटै ओखलढुंगामा प्रदीपकुमार सुनुवार विजयी भएका छन्। ओखलढुंगाकै क्षेत्र नम्बर २ बाट माओवादीका बाबुराम गौतम निर्वाचित भएका छन्। मोरङ ५ को १ बाट निर्वाचित कांग्रेसका मण्डलले १४ हजार ८४३ मत ल्याएर निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी एमालेका उम्मेदवार सन्तोष कुमार साहले ९ हजार ४०२ मत ल्याएका छन्। ओखलढुंगा १ मा कांग्रेसका सुनुवारले १४ हजार ९१६ मत ल्

    • प्रकाशित मितिः मंसिर ७, २०७९
    • ६६० पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुनसरी १ मा मओवादी अघि–अघि जसपा पछि–पछि, तेस्रोमा रास्वप

    धरान / सुनसरी क्षेत्र नं. १ मा हालसम्म १५ हजार बढी मतगणना हुँदा सत्ता गठबन्धनका उम्मेद्वारले अग्रता कायमै राखेका छन् । गणना भएको कुल १५ हजार २ सय ५ मध्ये लोकतान्त्रिक बाम गठबन्धनका तर्फबा उम्मेद्वार बनेका मओवादीका मुक्सामहाङकोले ३ हजार १ सय ७५ मत प्राप्त गर्दै अग्रता लिएका हुन् । त्यस्तै एमाले जसपाका साँझा उम्मेद्वार अशोक राईले २ हजार ७ सय ६४ मत प्राप्त गर्दै मओवादीका उम्मेद्वारलाई पछ्याइरहेका छन् । उनिहरुको बिच ४ सय ११ को मतान्तर रहेको छ । यस्तै, तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेद्वार गोमा तामाङ (सरिन) छिन् । उनले २ हजार ४ सय २८ मत पाएकी छिन् भने राप्रपाका अशोक राई (अविर

    • प्रकाशित मितिः मंसिर ७, २०७९
    • ८०३ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुनसरी १ मा ७ हजार बढी मत गन्दा माओवादीका मुकेशको अग्रता कायमै

    धरान/ सुनसरी निर्वाचन क्षेत्र नं १ मा लोकतान्त्रिक वाम गठबन्धनका उम्मेद्वार मुक्सामहाङ् मेन्याङ्बो (मुकेश) ले अग्रता कायमै राखेका छन् । गणना भएको ७ हजार ४ सय ३६ मत मध्ये सत्ता गठबन्धनको तर्फबाट उम्मेद्वार बनेका मुकेशले १ हजार ५ सय ५५ प्राप्त गर्दै अग्रता कायमै राखेका हुन् । निकटतम प्रतिद्वन्दी एमाले जसपाका साँझा उम्मेद्वार अशोक राई राईले १ हजार ३ सय ४१ मत प्राप्त गर्दै उनलाई पछ्याइरहेका छन् । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङ (सरिन) ले १ हजार २ सय ८८ मत पाएकी छिन् भने राप्रपाका उम्मेद्वार अशोक राई (अविरल)ले १ हजार ५६ मत पाएका छन् । खरायो चुनाव चिह्न भएका स्वतन्त्र उम्मेद्वार

    • प्रकाशित मितिः मंसिर ६, २०७९
    • ८४६ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved