सुनसरी १ मा ७ हजार बढी मत गन्दा माओवादीका मुकेशको अग्रता कायमै

  • मंसिर ६, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ सुनसरी निर्वाचन क्षेत्र नं १ मा लोकतान्त्रिक वाम गठबन्धनका उम्मेद्वार मुक्सामहाङ् मेन्याङ्बो (मुकेश) ले अग्रता कायमै राखेका छन् ।
गणना भएको ७ हजार ४ सय ३६ मत मध्ये सत्ता गठबन्धनको तर्फबाट उम्मेद्वार बनेका मुकेशले १ हजार ५ सय ५५ प्राप्त गर्दै अग्रता कायमै राखेका हुन् । निकटतम प्रतिद्वन्दी एमाले जसपाका साँझा उम्मेद्वार अशोक राई राईले १ हजार ३ सय ४१ मत प्राप्त गर्दै उनलाई पछ्याइरहेका छन् ।
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङ (सरिन) ले १ हजार २ सय ८८ मत पाएकी छिन् भने राप्रपाका उम्मेद्वार अशोक राई (अविरल)ले १ हजार ५६ मत पाएका छन् । खरायो चुनाव चिह्न भएका स्वतन्त्र उम्मेद्वार मनोजकुमार मेन्याङ्बोले १ हजार १सय५४ मत पाएका छन् । हर्क साम्पाङ समुह स्वतन्त्र उम्मेद्वार तर्क मगरले २सय९ मत पाएका छन् ।

एन्फा एकेडेमी धरानद् ...

धरान/ एन्फा एकेडेमी धरानले आफ्नो पाँचौं ब्याचका तेस्रो ...

विश्व बालश्रम विरुद् ...

इटहरी/ विश्व बालश्रम विरुद्ध दिवसको अवसरमा मोडर्न प्रिप ...

रामधुनीका मेयरको विर ...

धरान/  सुनसरीको रामधुनी नगरपालिकाको मेयर शंकर ...

श्रम संस्कृति पार्टी ...

बेलबारी/ हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved