सुनसरी १ मा मओवादी अघि–अघि जसपा पछि–पछि, तेस्रोमा रास्वप

  • मंसिर ७, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान / सुनसरी क्षेत्र नं. १ मा हालसम्म १५ हजार बढी मतगणना हुँदा सत्ता गठबन्धनका उम्मेद्वारले अग्रता कायमै राखेका छन् ।
गणना भएको कुल १५ हजार २ सय ५ मध्ये लोकतान्त्रिक बाम गठबन्धनका तर्फबा उम्मेद्वार बनेका मओवादीका मुक्सामहाङकोले ३ हजार १ सय ७५ मत प्राप्त गर्दै अग्रता लिएका हुन् ।
त्यस्तै एमाले जसपाका साँझा उम्मेद्वार अशोक राईले २ हजार ७ सय ६४ मत प्राप्त गर्दै मओवादीका उम्मेद्वारलाई पछ्याइरहेका छन् । उनिहरुको बिच ४ सय ११ को मतान्तर रहेको छ ।

यस्तै, तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेद्वार गोमा तामाङ (सरिन) छिन् । उनले २ हजार ४ सय २८ मत पाएकी छिन् भने राप्रपाका अशोक राई (अविरल)को मत १ हजार ५ सय ९४ र स्वतन्त्र उम्मेद्वार मनोज मेन्याङ्बोको १ हजार ३ सय ९६ रहेको छ ।
सुनसरी क्षेत्र नं १ मा कुल १ लाख ४१ हजार ८७८ मतदाता थिए ।

कोशी प्रदेशको पर्यटन ...

धरान/कोशी प्रदेशका सम्भावनायुक्त पर्यटकीय गन्तव्यहरूमा ...

६४ वर्षीय युक्ति चौध ...

धरान/बराहक्षेत्र नगरपालिका–८ तीनकुनेका ६४ वर्षीय ...

'अपरेशन सिन्दूर' शीर ...

काठमाडौं/  भारतीय सेनाले मे ७ मा पाकिस्तानका ...

चेक बाउन्ससम्बन्धी न ...

काठमाडौं/ चेक बाउन्ससम्बन्धी मुद्दामा अबदेखि सर्वसाधारण ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved