एमालेका ऋषिकेशलाई ५ सय १७ मतको अग्रता

  • मंसिर ८, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

मोरङ /मोरङ २ मा एमालेका उम्मेद्वार ऋषिकेश पोख्रेलले अग्रता कायमै राखृेका छन् । निर्वाचन आयोगको पछिल्लो मत परिणम अनुसार नेपाली काँग्रेसकी नेतृ सुजता कोइरलालाई ५ सय १७ मतले पछि पार्दै अग्रता कायम गरेका हुन् ।

एमालेका पोख्रेलले १९ हजार २ सय ७९ मत प्राप्त गर्दा काँग्रेसकी कोइरलाले १८ हजार ७ सय ६२ मत प्राप्त गरेकी छिन् ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी नेपालका ठगेन्द्र प्रसाद न्यौपानेले २ हजार ६ सय २० मत प्राप्त गर्दा राप्रपाका उम्मेद्वार गोपाल दाहाले १ हजार ४ सय ६७ मत प्राप्त गरेका छन् ।
यहाँ मतगणना जारी रहेको छ ।

सन्देश र बबिनाको तिह ...

 धरान/ नेपालीहरूको दोस्रो ठूलो पर्व तिहार नजिकिँदै ...

तमोर करिडोरको नावा ख ...

धरान/ अविरल वर्षाका कारण आएको बाढीले तमोर करिडोरअन ...

धरानका युवक चढेको मो ...

बारा/ बाराको जितपुर सिमरामा डिजेल बोकेको ट्यांकर, ...

पुस ९ गतेदेखि हिबिस् ...

धरान/ धरान–१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved