इलाम १ मा १५ सय बढी मतले पछि परे झलनाथ

  • मंसिर ८, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

सुनसरी/  इलाम १ मा सत्ता गठबन्धनका तर्फबाट उम्मेद्वार बनेका एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल १ हजार ५ सय ७ मतले पछि परेका छन् ।

उनलाई नेकपा एमालेका महेश बस्नेतले पछि पारेका हुन् ।

निर्वाचन आयोगको पछिल्लो मत परिणाम अनुसार बस्नेतले १० हजार २ सय ८७ मतका साथ अग्रता कायम गरेका छन् भने खनालले ८ हजार ७ सय ८० मत प्राप्त गर्दै उनलाई पछ्याइरहेका छन् ।

त्यस्तै मंगोल नेशनल अर्गनाइजेशका बुद्ध लाल मेचेले १ हजार ८७ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेका छन् ।

शैक्षिक र सार्वजनिक ...

धरान/ स्थानीय समस्याप्रति चासो राख्दै नीतिगत तथा दीर्घक ...

प्राइम भिजन कलेजको भ ...

धरान/ प्राइम भिजन इन्टरनेशनल हस्पिटालिटी म्यानेजमे ...

प्रतिभाको कदर गर्दै ...

धरान/  धरान–१२ स्थित मेघा हिमालयन कलेजले सौन ...

श्रम संस्कृति पार्टी ...

इटहरी/ श्रम संस्कृति पार्टी परित्याग गरेका रास्वपा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved