Top 4

    Showing 5,801-5,810 of 9,515 items.
  • जनता भेट्दै, सुझाव लिँदै ढकाल

    विराटनगर / नेकपा एमालेका केन्द्रीय सदस्य तथा मोरङ क्षेत्र नम्बर–४ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार विनोद ढकालले जनतासँग सुझाव लिँदै हिडेका छन् । मोरङ क्षेत्र नम्बर ४ का जनताको जीवनस्तर उकास्ने प्रमुख एजेण्डा लिएर चुनावी मैदानमा उत्रनुभएका ढकालले त्यस क्षेत्रका जनताको घरदैलोमा पुगेर सुझाव लिन थालेका हुन् । आइतबार ४ नम्बर क्षेत्र अन्तर्गत पर्ने बेलबारी नगरपालिकाको ६ नम्बर वडाका यलम्बर चोक, बोराबाँध, सीमाबाँध, बनौल, दुर्गा टोल, जरुवा टोल, सोमबारे बजार क्षेत्रका जनताका बिचमा पुगेर सुझाव लिएका छन् । नेताहरुले भाषण मात्रै गर्ने तर जनताका गुनासा नसुन्ने परिपाटीको विकास भइरहेका बेला नेत

    • प्रकाशित मितिः असोज ३०, २०७९
    • 802 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बेलायतमा नर्स पठाउन ‘प्रोटोकल’ बन्दै

     काठमाडौं । श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले नेपाली स्वास्थ्यकर्मीको छनोट, पदस्थापना र सेवा सुविधासम्बन्धी प्रोटोकल (मापदण्ड) को मस्यौदा तयार गरेको छ । यो मस्यौदा प्रोटकलमा बेलायतसँग सहमति गरेर मन्त्रिपरिषद्‍बाट परित गरिनेछ । नेपाल र बेलायतबीच परीक्षणको रुपमा प्रथम चरणमा नेपाली नर्सहरुलाई बेलायतमा पदस्थापना गर्ने कार्यलाई ‘इम्प्लिमेन्टेसन प्रोटोकल’बारे स्पष्ट व्यवस्था गर्ने सहमित भएको थियो ।  मन्त्रालयले आगामी पुस–माघसम्म्म बेलायतमा पठाइने नर्सका लागि आवेदन माग गर्नेछ । प्रोटोकलले तोक्ने व्यवस्था अनुरुप योग्य ठहरिएका नर्सले बेलायतमा रोजगारीका लागि आ

    • प्रकाशित मितिः असोज ३०, २०७९
    • 698 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सार्वजनिक जमिनको संरक्षण गर (सम्पादकीय)

    सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका संरचना हटाउन काठमाडौँ महानगरपालिकाले अभियान नै सञ्चालन गरेको छ । महानगरपालिकाको यस्तो अभियानका कारण अहिले काठमाडौँका कतिपय चोक र सडक खुल्ला भएका छन् । सडकमै राखिएका पसल हटाइएका कारण अहिले सवारी साधन र पैदल यात्रुलाई सहज भएको छ । काठमाडौकमा अधिकांश नागरिकले यो अभियानको खुलेर प्रशंसा गरेका छन् । सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु राज्य र राज्य–संयन्त्रको दायित्व हो । संविधान, ऐन, कानुनको पालना गर्नु र गराउनु पनि राज्यको दायित्व हो । कानुनको दृष्टिमा सबै समान हुन्छन् । हामीकहाँ भने ऐन–कानुनको अर्थ मानिसपिच्छे फरक हुने गरेको छ । ‘सानालाई ऐन,

    • प्रकाशित मितिः असोज ३०, २०७९
    • 521 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘वृहत शान्ति र समुन्नत नेपालका लागि गठवन्धन’

    मोरङ/ नेपाली कांग्रेसका तर्फबाट मोरङ क्षेत्रन नम्बर ३ का लागि संयुक्त लोकतान्त्रि गठवन्धनका साझा उम्मेद्वार डाक्टर सुनिल शर्माले वृहत शान्ति र समुन्नत नेपाल निमार्णका लागि गठवन्धन निमार्ण भएको बताएका छन् ।मोरङ क्षेत्र नम्बर ३ को सुनदरहरैचा नगरपािलका १० मा आयोजित पार्टी प्रवेश तथा घरदैलो कार्यक्रमलाइ संवोधन गर्दै नेता शर्माले १२ वँुदे सम्झौता देखि सुरु भएको शान्ति प्रकृयाको काम पुरा गर्न र समुन्नत राष्ट्र निमार्ण गर्न वाम लोकतान्त्रिक गठवन्धन निमार्ण भएको बताए । अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा गलत राजनीतिक शक्तिले जितेका कारण संविधानसभाबाट बाट बनेको संविधान नै खतरामा पर्ने अवस्थाको सृजना

    • प्रकाशित मितिः असोज ३०, २०७९
    • 504 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • छठ पर्वलाई लक्षित गरी नहर सफाई

    विराटनगर/ छठ पर्वलाई ध्यानमा राखेर विराटनगर महानगरपालिकाले नहरको सफाई सुरु गरेको छ । सुनसरी–मोरङ सिंचाई आयोजनाको सहकार्यमा महानगरले नहरको सफाई सुरु गरेको हो । महानगर क्षेत्रभित्रका सबै नहर सफा गरिने विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले जानकारी दिए । हरेक दिन दुईवटा जेसीवीले नहर सफाई गरिरहेका छन् । बिहान ६ बजेदेखि नै सफाई सुरु हुने गरेको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले बताए । एउटा जेसीवीले खार्जीदेखि जामुनगाछीसम्म सफा गर्नेछ भने अर्को जेसीवीले जामुनगाछीदेखि रानीसम्म सफा गर्नेछ । लामो समयदेखि नहर सफा भएको थिएन । छठ पर्वमा भक्तजनहरुले नहरमा मण्डप बनाएर पूजा गर्न

    • प्रकाशित मितिः असोज ३०, २०७९
    • 509 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • हात जोड्दै घर घरमा उम्मेदवार

    इलाम/ राजनैतिक हिसाबले इलाम निर्वाचनमा महत्त्वपूर्ण मानिन्छ । इलामबाट निर्वाचन जितेका नेता देश हाँक्ने प्रमुख ओदमा रहेको कारण इलामको निर्वाचन महत्त्वपूर्ण मान्ने गरिएको हो । लामो समय देखि निर्वाचन जितिरहेका इलामका नेता झालनाथ खनाल र सुवासचन्द्र नेम्बाङ यस पटक पनि चुनावी मैदानमा छन । पटक पटक निर्वाचन जितेका खनाल प्रधानमन्त्री भई सकेका छन भने नेम्बाङ संविधान सभा अध्यक्ष र दुई पटक सभामुख भई सकेका छन । यति बेला चाडबाडको समय हो । भरखरै दसैँ सकिएको छ भने तिहार र छैटको सँगारमा छौ । तर इलाममा भने चाडबाड भन्दा पनि चुनावी अभियान सुरु भएको छ । यति बेला इलामका उम्मेदवार आफ्ना कार्यकर्तासँग चुनावी दौड

    • प्रकाशित मितिः असोज ३०, २०७९
    • 582 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • प्रतिष्ठानको सहायक डीनमा डा. खडका नियुक्त

    धरान/ धरानस्थित वी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहायक डीन (परीक्षा) पदमा डा. धन केशर खड्कालाई नियुक्त गरिएको छ । प्रतिष्ठानको चर्म तथा यौनरोग विभागका एसोसिएट प्रोफेसर डा. खड्कालाई उपकुलपति डा.ज्ञानेन्द्र गिरीले मिति बुधबारदेखि लागु हुने गरी डिनमा नियुक्त गरिएको हो । उनको कार्यवधि दुई बर्षको रहनेछ । सहायक डिन डा.भावेश कोइरालाको दुई वर्षे कार्यकाल भदौ १८ गते सकिएपछि रिक्त रहेको पदमा डा.खड्कालाई नियुक्ति गरिएको प्रतिष्ठानका सह प्रवक्ता डा. चुरामणि पोख्रेलले जानकारी दिए । डा.खड्काले नेपालगञ्ज मेडिकल कलेजबाट एम.बी.बी.एस. उत्तीर्ण गरेका छन्े भने चर्म तथा यौनरोग विषयमा एम.डी. उत्ति

    • प्रकाशित मितिः असोज २९, २०७९
    • 722 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • जडान गरेको दुई महिनामै बिग्रियो अक्सिजन प्लान्टको उपकरण

    खोटाङ/ जिल्ला अस्पताल खोटाङमा जडान गरिएको अक्सिजन प्लान्ट उद्घाटन गरेको दुई महिना नबित्दै बिग्रिएको छ । अक्सिजन प्लान्टको थ्री फेज स्टेप्लाइजरको पिसी बोर्ड बिग्रँदा २० दिनदेखि अक्सिजन उत्पादनको काम बन्द भएको जिल्ला अस्पतालका प्रमुख डा नितु लामाले बताइन् । मुन रक्स इन्टरनेशनल प्रालिले जडानको जिम्मा लिएको अक्सिजन प्लान्ट गत साउन २३ गते औपचारिकरूपमा उद्घाटन गरिएको थियो । प्रदेश सरकार, १ नं प्रदेशको रु एक करोड ५० लाखमा जडान गरिएको अक्सिजन प्लान्टले काम नगर्दा अक्सिजन सिलिण्डर भर्नका लागि विराटनगर पुग्नुपर्ने बाध्यता सिर्जना भएको छ । अक्सिजन उत्पादन बन्द हुँदा सिकिस्त अवस्थाका बिरामीलाई अक्स

    • प्रकाशित मितिः असोज २९, २०७९
    • 616 पटक पढिएको
    • "रासस"
  • सुनसरी १ मा प्रदेशसभातर्फ दुई जना स्वतन्त्रको उम्मेद्वारी फिर्ता

    धरान/ सुनसरी क्षेत्र नं. १ मा प्रदेशसभातर्फ दुई जना स्वतन्त्र उमेद्वारले उमेद्वारी फिर्ता लिएका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रतिनिधिसभाका उमेद्वारले उमेद्वारी फिर्ता लिएका छैनन् ।निर्वाचन कार्यालयलृ बुधबार विहान १० बजेदेखि १ बजेसम्म उमेद्वारी फिर्ता लिने समय तोकेको थियो । सोही अनुरुप प्रदेश १ (१) तर्फ पासाङ डोल्मा गुरुङ र प्रदेशसभा १ (२) तर्फ मा कमलबहादुर कटवालले मनोनय फिर्ता लिएको निर्वाचन अधिकृत रुद्र अर्यालले बताए । प्रदेश र प्रतिनिधिसभा गरी सुनसरी क्षेत्र नं. १ मा ४९ जनाले उमेद्वारी दिएका थिए । दुई जनाले फिर्ता लिएसँगै निर्वाचित अधिकतृकले ४७ जनाको नाम सार्वजनिक गरेको

    • प्रकाशित मितिः असोज २७, २०७९
    • 783 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मोरङमा ११ जनाको उम्मेदवारी फिर्ता

    विराटनगर । आसन्न मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि दिएका उमेद्वारमध्य मोरङमा ११ जनाले उमेद्वारी फिर्ता लिएका छन् । मोरङमा २२७ जनाले उम्मेदवारी दर्ता गरेको निर्वाचन कार्यालयले जनाएको छ । प्रतिनिधिसभा सदस्यतर्फ तीन जना र प्रदेशसभा सदस्यतर्फ आठ जना गरी ११ जनाले उम्मेदवारी फिर्ता लिएका हुन् ।मुख्य निर्वाचन अधिकृतको कार्यालय मोरङका अनुसार लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) राजु मण्डल राजवंशीले मोरङ क्षेत्र नं. ६ को प्रतिनिधिसभा सदस्यका लागि दिएको उम्मेदवारी फिर्ता लिएका छन् । सत्ता गठबन्धन उम्मेदवार काँग्रेसका नेता डा. शेखर कोइरालालाई समथन गर्दै उनको उम्मेदवारी

    • प्रकाशित मितिः असोज २७, २०७९
    • 764 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved