निर्माण व्यवसायीमा मिश्र

  • पुस १९, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

मोरङ / निर्माण व्यवसायी संघ मोरङको अध्यक्षमा महेश कुमार मिश्र निर्विरोध निर्वाचित भएका छन् । सोमबार सम्पन्न भएको १६ औँ अधिवेशनबाट मिश्र अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।

संघको विराटनगरमा सम्पन्न अधिवेशनबाट मिश्र निर्विरोध निर्वाचित भएका हुन्। उनले विराटनगर  ६ मा एसएस निर्माण सेवा सञ्चालन गरिरहेका छन् ।

यसैगरुी समितिको प्रथम उपाध्यक्षमा ध्रुवराज कार्की, द्वितीय उपाध्यक्ष रमेश कोइराला, महासचिव उत्तम राज जोशी, सचिवमा राधेश्याम कट्टेल, कोषाध्यक्ष दाताराम पौडेल र सह कोषाध्यक्षमा सञ्जय कुमार यादव रहेका छन् ।

यस्नतै समितिको सदस्यहरूमा नवीन प्रसाद दाहाल, धिरज प्रताब कार्की, हरेराम कामत, राज कुमार कार्की (राजु), दुष्यन्त पौडेल, भोजराज पोखरेल र बद्री प्रसाद उप्रेती रहेका छन् ।नवनिर्वाचित पदाधिकारी र सदस्यहरूलाई सोमबार संघको भवनमा निर्वाचन आयुक्त रुपेश कोइरालाले प्रमाणपत्र वितरण गरेका छन् ।

भुक्तानी नपाएपछि धरा ...

धरान/  धरान उपमहानगरपालिकाबाट समयमा भुक्तानी ...

शिक्षा सन्देश बोर्डि ...

धरान/ धरान उपमहानगरपालिका वडा नम्बर ६ मा अवस्थित श ...

धरानसहित देशभर चिकित ...

धरान/  उपभोक्ता अदालतको पछिल्लो फैसलाविरुद्ध ...

स्थानीय सरकारको काम ...

धरान/ प्रत्यक्ष रुपमा स्थानीयसँग सरोकार राख्ने स्थ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved