Top 4

    Showing ५,६०१-५,६१० of ९,८२३ items.
  • प्रदेश निम्छरो हुँदा खारेजीको आवाज उठ्यो ‘संघीय सरकार जिम्मेवार’

    विजयपुर / संविधानतः निर्माण भएका तीन तहका सरकारमध्ये प्रदेश सरकार निम्छरो भएको प्रदेश १ का सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीले बताएका छन् । ‘संविधानतः तीन वटा सरकार छ, स्थानीय सरकार जति बलियो छ, संघीय सरकार जति बलियो छ, हामी त्यति निम्छरो छौं,’ मन्त्री राजभण्डारीले भने, ‘अधिकार पनि छैन, काम पनि धेरै गर्नु पर्ने ।’ प्रदेशसरकार खारेजगर्ने आवाजहरुलाई सङ्घीय सरकारले मलजल गर्दै गइरहेको मन्त्री राजभण्डारीले आरोप लगाएका छन् । उनले यस्ता आवाजहरुलाई न्युनीकरण गर्दै जाने काममा आफ्नो प्रयत्न रहने दृढता व्यक्त गरे । प्रेस चौतारी नेपालको २५ औँ स्थापना दिवसको अवसरमा इट

    • प्रकाशित मितिः माघ २३, २०७९
    • ७९० पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • दुर्घटना न्यूनीकरणमा ट्राफिक प्रहरी

    धरान/धरानको बसपार्क अस्तव्यस्त भएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीले भानुचौक एरियामा जथाभावि रोक्ने अटो टेम्पो तथा सिटी सफारी नियन्त्रण गर्न थालेको छ । सिटी सफारीले बसपार्क अस्तव्यस्त बनाएको र दुर्घटनाको जोखिम बढाएको भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीले सरोकारवालापक्षसँग छलफल गरेर निर्णय गरी नियन्त्रणको प्रयास थालेको हो । प्रयास स्वरुप कार्यालयले सरोकारवालासँग माघ १२ गते छलफल समेत गरेको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी निरीक्षक श्यामकुमार बस्नेतको उपस्थितिमा सिटिसफारीका प्रतिनिधिहरुसमक्ष छलफल भएको थियो । छलफलमा सिटी सफारीलाई ट्राफिक नियमसम्बन्धी जा

    • प्रकाशित मितिः माघ २२, २०७९
    • ८७१ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पीडित किसानलाई अविलम्ब क्षतिपूर्ति देऊ

    साना किसानहरूका अनेक समस्या छन् । बर्डफ्लूपीडित किसानमात्र होइन, हरेक किसानका आ–आफ्नै कष्ट र समस्या छन् । २०७८ माघयता फैलिएको बर्डफ्लुका कारण थुप्रै किसान मारमा परेका छन् । सरकारी आँकडाअनुसार यस अवधिमा २९९ जना किसानका फार्मको पन्छी नष्ट गरिएको छ । बर्डफ्लू नियन्त्रणका लागि कालिज, ब्रोइलर कुखुरा आदि नष्ट गरिएका थिए । यसरी नोक्सानी व्यहोर्ने किसानहरूलाई राहत प्रदान गर्न सरकारले मापदण्ड नै बनाएको छ । सो मापदण्डअनुसार किसानहरूले अझैसम्म पनि राहत पाइसकेका छैनन् । यसका लागि सरकारले ‘बर्डफ्लू नियन्त्रणका क्रममा नष्ट गरिएका वस्तुहरूको राहत दिने मापदण्ड, २०७८’ बनाएको छ । यसअनुसार बर्ड

    • प्रकाशित मितिः माघ २२, २०७९
    • ७४३ पटक पढिएको
    • "काेशीपत्र सम्पादक"
  • उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण

    धरान /  धरान–१६ स्थित युएन, नवोदय कलेजले ‘ट्यालेन्ट शो’ मा विजेता भएकाहरुलाई पुरस्कार वितरण गरेको छ ।कार्यक्रममा विद्यार्थीहरुबीच नृत्य, गायन साथै वक्तृत्वकलाको प्रतियोगितात्मक कार्यक्रम आयोजना भएको थियो । नृत्यतर्फ एकल र समूहगत प्रतियोगिता आयोजना भएको थियो । गायनतर्फ बिबिएस प्रथम वर्षका संगम तामाङ, कक्षा–११ का महिम राई, अर्जुन राई क्रमशः पहिलो, दोस्रो र तेस्रो बन्न सफल बनेका थिए । यस्तै, रयापतर्फ कक्षा–११ का हुकुम बाँस्कोटा प्रथम बनेका छन् । यस्तै, एकल नृत्यतर्फ कक्षा–११ की तिर्सना करला, बिएचएमकी अञ्जु तामाङ, ज्योति लिम्बू क्रमशः प्रथम, द्विती

    • प्रकाशित मितिः माघ २२, २०७९
    • ९५८ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • भानु विद्यालयको खेल सप्ताह सम्पन्न

    मोरङ / विराटनगर – ०९ स्थित भानु मेमोरियल अंग्रेजी विद्यालयले विद्यार्थीहरुको गुणस्तरीय शिक्षाका साथै खेलकुदलाई पनि जोड दिने उद्देश्यले बुधबारबाट सुरु खेलकुद सप्ताह शुक्रबार समपन्न भएको छ । खेलकुद प्रतियोगीतामा कक्षा १ देखि ९ सम्मका विद्यार्थीहरुको सहभागीता रहेको थियो । शारीरिक तन्दुरुस्ती दिलाई खेल प्रति रुचि जगाउन खेलकुद सप्ताहको आयोजना गरिएको विद्यालयका संयोजक सुनिल शाहीले जानकारी गराए । खेल सप्ताहमा लामो छोटो दौड, डोरी तान्ने, ब्याडमिन्टन, टेबल टेनिस, म्युजिकल चेयर, स्लो साइकल रेस, गणित दौड, चम्चा दौड, बोरा दौड, भलिबल लगायतका खेलहरुमा विद्यार्थीहरुले उत्साह जनक रुपमा सहभागिता जन

    • प्रकाशित मितिः माघ २२, २०७९
    • ८८४ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्लस टु व्यवस्थापन र विविएलाई उपाधि

    धरान /  धरान उच्च कलेजका विद्यार्थीहरुद्वारा आयोजित इन्टर फ्याकल्टी फुटसलको उपाधि पुरुष तर्फ कक्षा १२ र छात्रातर्फ विविएले हात पार्न सफल बनेको छ । धरान उच्चमा अध्ययरनरत विद्यार्थीहरुको संस्था स्टुडेन्ट सोसाइटी अन्तर्गतको डिसिएम सोसाइटीले आयोजना गरेको फुटसलको उपाधि हात पार्न उनीहहरु सफल बनेका हुन् । छात्रतर्फको खेलमा कक्षा १२ ले विविए डिसिएम सोसाइटीलाई ३–० को अन्तरले पराजित गरेको थियो । त्यसैगरी छात्रातर्फको खेलमा कक्षा ११ लाई १–० ले हराराउँदै विविए संकायका खेलाडी विजेता वनेका थिए । विविएकी सर्मिला राईले आफ्नो टीमको तर्फबाट गोल गरेकी थिइन् । उनको गोल नै खेलका लागि निर्णा

    • प्रकाशित मितिः माघ २२, २०७९
    • १,२३१ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • झापाको बिर्तामोडमा औद्योगिक व्यापार मेला

    झापा / फागुन ५ देखि १५ गतेसम्म बिर्तामोडमा आयोजना गर्न लागिएको बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक ब्यापार महोत्सवको तयारी तीब्र पारिएको छ । बिर्तामोड नगरपालिका – २ स्थित रामचौक हुन लागेको महोत्सवका लागि जिल्लामा रहेका महिला उद्यमीहरुसंग संघमा छलफल गरिएको छ । छलफलका क्रममा महिला उद्यमीहरुले महोत्सवलाई सफल बनाउन आ–आफ्ना ठाउँबाट सक्दो सहयोग पुर्‍याउने प्रतिवद्धता जाहेर गरेका छन् । बिर्तामोडकै गौरबका रुपमा महोत्सव आयोजना गरिएको र त्यसलाई सफल बनाउन आफूहरुको दायित्व रहेको नेपाल उद्यमशील महिला संघ झापाकी अध्यक्ष पार्वता खरेल बिमलीले बताइन् । त्यस्तै एवीसी नेपालकी अध्यक्ष कञ्चना स

    • प्रकाशित मितिः माघ २२, २०७९
    • ८८६ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सीएनआई कोसी एक्स्पो विशिष्ट व्यक्तित्वद्वारा अनुगमन

    मोरङ / चर्चित मास्टर सेफ सन्तोष साहले विराटनगरमा जारी सीएनआई कोसी एक्स्पोको स्थलगत अवलोकन गरेका छन् । विराटनगर–२ शंकरपुर मार्गमा जारी एक्स्पोमा मास्टर सेफ साहले विभिन्न स्टलहरुका उत्पादन र एक्स्पोका विभिन्न आकर्षणको पनि अवलोकन गरेका हुन् । साह आरएमसी फुड कम्पनी वीरगंजबाट उत्पादित न्यूट्रि प्लस कम्पनिका ब्राण्ड एम्बेसडर हुन् । विराटनगरमा यसअघि भएका साना ठुला कृषि तथा औधागिक प्रदर्शनीहरुमा नदेखिएको न्यूट्रि प्लस फुड कम्पनिले सीएनआई कोसी एक्स्पोमा भने पहिलो पटक सहभागीता जनाएको छ । मास्टर सेफ साहले कम्पनीको स्टलमा बसेर खाने तेल, सन्फ्लावर तेल र पामोलिन तेल लगायतका उत्पादनको प्रवद्र्

    • प्रकाशित मितिः माघ २२, २०७९
    • ७५६ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • एम्समा सांस्कृतिक कार्यक्रम सम्पन्न

    धरान/धरानस्थित एम्स एकेडेमीमा पाँचौँ ‘एम्स कल्चरल डे’ शुक्रबार सम्पन्न भएको छ । एम्समा अध्ययनरत् विद्यार्थीहरूको एम्स क्रियटिभ ग्रुपले सो कार्यक्रम आयोजना गरेको हो । त्यस दिन सबै विद्यार्थी र शिक्षक–शिक्षिकाहरू आ–आप्mनो जातीय पहिरनमा आएका थिए । कार्यक्रममा एम्सका विद्यार्थीहरू एकल र सामूहिक नृत्य तथा गायन प्रस्तुत गरेका थिए । एम्सको वार्षिक पात्रोअनुसार नै समूहले कार्यक्रम आयोजना गरेको समूहका अध्यक्ष रिसभ राईले जनाए । विद्यार्थीहरूलाई आप्mनो संस्कृतिको संरक्षणप्रति सचेत बनाउन यस्तो कार्यक्रम आयोजना गर्न थालिएको कलेजको व्यवस्थापन सङ्काय संयोजक दुर्गा सुवेदीले बताए । कक्

    • प्रकाशित मितिः माघ २१, २०७९
    • १,१०२ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • किसान कृषि यान्त्रिकरण उपकरण वितरण

    खोटाङ / (रासस) प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ खोटाङले कृषि सहकारी, कृषि फर्म र किसान समूहलाई कृषि यान्त्रिकरण उपकरण वितरण गरेको छ । कृषिमा यान्त्रिकरणका लागि कार्यालयले ५० प्रतिशत अनुदानमा कृषि सहकारी, कृषि फर्म र किसान समूहलाई ११ हाते ट्र्याक्टर, तीन कम्बाईन मिल, एक थान कर्नसेलर, एक थान मल्टिक्रप थ्रेसर, दुई थान कोदो चुट्ने थ्रेसर दुई थान च्याफकटर प्रदान गरेको हो । परियोजना कार्यान्वयन इकाइ कार्यालय खोटाङले हाम्रा साना किसान सहकारी संस्थालाई दुई थान हाते ट्याक्टर, सूर्योद्धय कृषि सहकारी संस्था लिमिटेडलाई एक थान हाते ट्याक्टर, केउरेनी किसान समूह, लफ्या

    • प्रकाशित मितिः माघ २१, २०७९
    • ८६१ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved