Top 4

    Showing 5,481-5,490 of 9,389 items.
  • इर्श्या (लघुकथा)

    म सानै थिएँ । आमाले मेरा दुबै कान छेडी सुनका मुन्द्री बनाएर लगाइ दिनु भएको थियो । कानमा सुनका मुन्द्री लगाउँने त्यसबेलाको त्यस गाउँभरिको फुच्चे सायद मै मात्र थिएँ । यद्यपी म सुनको महन्व बुझ्ने भइसकेको थिइँन । एक दिन सुनको महन्व बुझ्ने मेरा आफन्तले मलाई फकाइफुल्याइ मेरा कानका ती मुन्द्री फकालेर लगे । मैले नदिन खोज्दा पनि केही चलेन । बेलुका आमाले मेरा कानमा मुन्द्री नदेखेपछि मलाई तेरा कानका मुन्द्री खोई नानी ? भनेर आश्चर्य चकित मुद्रामा मेरा कान छाम्दै सोध्नुभयो । मैले पहिले त हराए भनेर टारेँ । तर आमाले बिश्वासै गर्नु भएन । कसरी हराए ? कहाँ हराए ? कसले लग्यो ? भन् त नानी भनेर फकाउँन थाल्नु भयो

    • प्रकाशित मितिः पुस ५, २०७९
    • 614 पटक पढिएको
    • "जेबी खत्री"
  • क्षितिज (कविता)

    टाढा धेरै टाढाबाट हेर्छुउसले तिमीलाई छोए जस्तै लाग्छ ।फेरि हेर्छु उसलाई तिमीले झ्याप्प अँगालो हाले जस्तै लाग्छ ।बेला उसलाई तिमीले छेडे जस्तोबेला उसले तिमीलाई थिचे जस्तोजति नजिकबाट चुम्न खोज्छुतिमी उति उति टाढा लाग्छ ।तर,उसको स्पर्शर तिम्रो अङ्कमाल उस्तै लाग्छ ।। हरदिनबिहान सूर्योदय र साँझ सूर्यास्त हुन्छदुबैपटक तिम्रो सौन्दर्य मौलाउँछ।प्रत्येक साँझ शीतलता बोकेरटाढैबाटतिमीलाई चिहाउँदै जून उदाउँछउसैगरी बिहानतिमीलाई नजिकबाट चिहाउँदैन्यानो छरेर जून अस्ताउँछ ।यी दुबै रमिता नियाल्छु रपिरोलिन्छु तिम्रो न्यानो स्पर्शकोपर्खाईमामिठा सपना तुन्दैम,बेला बिताई रहन्छु । तर,टाढाबाटयी सबै सौन्दर्यचिहाएर टोल्हा

    • प्रकाशित मितिः पुस ५, २०७९
    • 698 पटक पढिएको
    • "सागरमणि दाहाल /धरान, सुनसरी"
  • ‘सामुदायिक विद्यालयको गुणस्तर बढाउन आवश्यक’

    धनकुटा / शिक्षाक्षेत्रको नियमक निकाय स्थानीय सरकारलाई दिइएको छ । तर पनि सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा सुधार नआउँदा सर्वसाधारण महँगो शुल्क तिरेर नीजि स्कूलमा पढाउन बाध्य छन् । पछिल्लो समय धनकुटाको पाख्रीबास नगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारको खाँचो रहेको महसुस गरेको छ । धनकुटा नगरपालिका १ मा रहेको धनकुटा पख्रिबास नगरपालिका १ स्थित नर्वदेश्वर आधारभूत विद्यालयका बालबालिकालाई न्यानो कपडा तथा स्टेशनरी सामग्री वितरण गर्ने क्रममा वडाध्यक्ष भोगेन्द्र पाण्डेले सामुदायिक विद्यालयको गुणस्तरमा सुधार ल्याउन जरुरी भएको बताए । उनले भने –‘सामुदायिक विद्यालयको श

    • प्रकाशित मितिः पुस ५, २०७९
    • 686 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • जेम्स, वाल्मीकि र सेन्टजोसेफ स्कुल क्वाटरफाइनलमा

    मोरङ / विराटनगरमा जारी दोस्रो संस्करणको ‘प्याब्सन विराट कप’ फुटबल टुर्नामेन्ट प्रतियोगिताको क्वाटरफाइनलमा तीन वटा स्कुल प्रवेश गरेका छन् । प्याब्सन विराटनगरले आयोजना गरेको प्रतियोगिता अन्तर्गत सोमबार भएको खेलमा जेम्स, वाल्मीकि र सेन्टजोसेफ स्कुल विजयी हुँदै क्वाटरफाइनलमा प्रवेश गरेका हुन् । प्रतियोगिताको पहिलो खेलमा अपर्ण स्कुलले कोशी मोडल स्कुललाई ४–० गोलले पराजित गरी अपर्ण विजयी भएको छ । जितको लागि अपर्णका अबिशेक मगरले २ गोल र आदर्श राई र दिवस खतिवडाले समान १÷१ गोल गरे । सोही दिन भएको दोस्रो खेलमा बालमिकी स्कुलले सिद्धार्थ स्कुललाई २–० गोलले पराजित गरी ब

    • प्रकाशित मितिः पुस ५, २०७९
    • 664 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • भन्सार छलेका अवैध सामान बरामद

    मोरङ / मोरङको विराटनगर महानगरपालिका–१६बाट अवैधरुपमा भन्सार छलेर ल्याएका सामग्रीहरु प्रहरीले बरामद गरेको छ । आइतबार राती इलाका प्रहरी कार्यालय रानी (सिमा) बाट खटिएको प्रहरी गस्ति टोलीले भारतबाट नेपाल तर्फ भन्सार छलेर्र ल्याउँदै गरेको अवस्थामा प्रहरीले अवैध सामान बरामद गरेको हो । बरामद गरिएका सामानहरुमा आँखाको लेन्स, आँखामा लगाउने औषधी, सुट कपडा, साडी, चिया छान्ने जाली तथा कागती निचोर्ने मेशिन लगायत रहेको प्रहरीले जनाएको छ । बरामद गरिएका सामानको मूल्य १२ लाख ३ हजार ४ सय २० रुपैया बराबर रहकेो जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । बरामद गरिएको सामान प्रहरीले आवश्यक कारवाहीको लागि भन्सा

    • प्रकाशित मितिः पुस ५, २०७९
    • 897 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • महासंघको साधारणसभामा शुद्धीकरणको मुद्दा पेचिलो

    इटहरी / नेपाल पत्रकार महासङ्घ सुनसरीको १३ आँै साधारणसभा शनिबार इटहरीमा सम्पन्न भएको छ । साधारण्णसभामा विगतदेखि नै उठ्दै आएको सुद्धिकरण अभियानको मुद्दा पेचिलो रुपमा उठेको थियो । साधारणसभामा शुद्धीकरणका लागि फ्लोरबाट उठेको प्रस्तावलाई साधारण सभाले पारित गरेको छ । पारिदसँगै यसको कार्यान्वयनको प्रतिबद्धता गरिएको छ । महासंघकाचे संसोधित विधान २०७५ को दफा ७ उपदफा १ को खण्ड १ ले गरेको गरेको व्यवस्था अनुसार महासंघका सदस्यहरू पत्रकारिता पेसामा रहे नरहेको छानबिन गर्ने अधिकार दिएको छ । सोही विधानलाई टेकेर यो प्रस्ताव पास गरिएको हो । महासघका सदस्यहरुले सञ्चारकर्मीका लागि महासंघले उल्लेखनीय काम नगरेको बता

    • प्रकाशित मितिः पुस ५, २०७९
    • 650 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • स्थानीय तहले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखे

    झापा /हरेक स्थानीय तहले पछिल्लो समय स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्न थालेका छन् । पछिल्लो समय झापाको दमक नगरपालिकाले समेत आफ्नो नगरमा रहेका दीर्घ रोगी र सुत्केरीलाई निःशुल्क रगत उपलब्ध गराउने भएको छ । दमक नगरपालिकासँग सहकार्य गरेर नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकले दीर्घरोगीका लागि निःशुल्क रगत उपलब्ध गराउने भएको हो । यसका लागि नगरपालिका र रेडक्रसबीच सुत्केरी महिला, पाँच वर्षमुनिका बालबालिका, दीर्घरोगीका लागि निःशुल्क रगत उपलब्ध गराउने सम्झौता भएको छ । रेडक्रसका सभापति प्रकाश बुढाथोकीले सुत्केरी, नियमत रगतको आवश्यकता पर्ने, पाँच बर्ष मुनिका बालबबालिका लागि निःशुल्क रगत उपलब्ध

    • प्रकाशित मितिः पुस ५, २०७९
    • 640 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विराट एक्स्पो : रोजगार पेभिलियनमा आकर्षण

    मोरङ \ विराटनगर–१४ स्थित डिग्री कलेजको मैदानमा आयोजना भइरहेको विराट एक्स्पोमा युवायुवतीहरूलाई आकर्षण बढेको छ । एक्स्पोमा रहेको श्रम तथा रोजगार पेभिलियनमा राखिएको रोजगार मेलाको स्टलमा आएर फर्म भर्ने र रोजगार सम्बन्धी जानकारी लिनेहरूको संख्या उल्लेख्य रहेको छ । एक्स्पोमा राखिएको रोजगार मेलाको स्टलमा हालसम्म २ सय जना बढीले विभिन्न पदमा रोजगारीका लागि फर्म भरीसकेको रोजगार संयोजक लिलिनकुमार यादवले जानकारी दिए । स्टलमा रोजगारी खोज्दै आउनेहरू मात्रै नभई कामदार खोज्दै आउने रोजगारदाताहरू पनि उल्लेख्य रहेका छन् । हालसम्म रोजगारदाताहरूले ३ सय जना बढी कामदारको माग गरेको संयोजक यादवले बताए । मेलामा

    • प्रकाशित मितिः पुस ५, २०७९
    • 736 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • लामो समयपछि मेची रंंगशालामा गोल्डकप

    झापा / लामो समयपछि मेची रंगशालामा गोल्ड हुने भएको छ । करिब १८ बर्ष अगाडि यो रंगशालामा गोल्डकप भएको थियो । राष्ट्रिय स्तरको गोल्डकप गर्दै आएको भद्रपुरमा रहेको यो रंगशालामा २०६१ सालपछि गोल्डकप हुन सकेको थिएन । फागुन दोस्रो साता हुने भद्रपुर झापा गोल्डकपको विजेता टिमले नगद १३ लाख र उपविजेताले नगद ६ लाख रुपैयाँ पाउने महासचिव श्रेष्ठले जानकारी दिए । प्रतियोगिताका उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड र उत्कृष्ट प्रशिक्षकले २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । यसैगरि प्रत्येक खेलको म्यान अफ द म्याचले नगद १० हजार रुपैयाँ पाउनेछन् । प्रतियोगिता सञ्चालनको लागि एक क

    • प्रकाशित मितिः पुस ५, २०७९
    • 924 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘साइबर ब्युरोमा उजुरी हाल्छु’

    धरान / धरान उपमहानगरपालिकाका कार्यपालिका प्रवक्ता एवम् धरान १७ का वडाध्यक्ष मनोज भट्टराई मेयर हर्क साम्पाङका समर्थकका विरुद्धमा साइबर क्राइम विरुद्ध उजुरी दिन सोमबार काठमाण्डौ गएका छन् ।मेयर साम्पाङका समर्थकले आफ्नो सामाजिक सञ्जालमा अशोभनीय कमेन्ट गर्ने गरेकाले काठमाण्डौको साइबर व्युरोमा गएर साइबर क्राइमको मुद्दा हाल्न लागेको बताए । उनले भने–‘धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङका समर्थकले सामाजिक सञ्जालमा अत्यन्तै अशोभनीय गालीगलौज गरेर टिप्पणी गर्ने गरेका छन्, उनीहरुले गरेको कमेन्ट परिवारमा बसेर सुन्नै नसकिने शब्द प्रयोग गरेका छन्, आफूमाथि भएको अपमान विरुद्ध साइबर ब्युरोमा उजु

    • प्रकाशित मितिः पुस ५, २०७९
    • 845 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved