Top 4

    Showing 5,201-5,210 of 9,511 items.
  • धरान एक्स्पो : साहित्यलाई विशेष स्थान

    धरान /  धरान एक्स्पो २०७९ मा साहित्यले विशेष स्थान पाउने भएको छ । आयोजक सुनसरी उद्योग वाणिज्य संघले फागुन ११ देखि सुरु हुने प्रदर्शनीमा साहित्यलाई समेट्दै छुट्टै स्टलका रुपमा समावेश गर्ने निर्णय गरेको छ । सुनसरीको व्यावसायिक प्रवर्धन गर्ने मुख्य उद्देश्य राखिएको एक्स्पोका स्टल संयोजक विष्णु बरालका अनुसार प्रदर्शनीमा साहित्यको स्टल राखिने भएको हो । नेपालका विभिन्न स्थानमा आयोजना हुने प्रदर्शनीमा व्यावसायिक, व्यापारिक, औद्योगिक, कृषि, पर्यटन, खेलकुद, शिक्षा, स्वास्थ्य, वित्तीय संस्था लगायतका क्षेत्रले स्थान पाउने गरेको भए पनि साहित्यले प्राथमिकता नपाएको विषयलाई सम्वोधन गर्दै स्टलका रु

    • प्रकाशित मितिः फागुन ७, २०७९
    • 813 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ स्तरीय अन्तर कलेज बास्केटवल

    धरान /धरान बास्केटवल संघको आयोजना तथा धरान उपमहानगरपालिकाको संयोजनमा आयोजित प्रदेश १ स्तरीय अल्फाबिटा अन्तर कलेज महिला पुरुष बास्केटबलको दोस्रो दिन धरान मेघा हिमालयन, धरान सिटी, धरान इन्जिनियर र राष्ट्रिय जनसेवक इटहरी बिजयी बनेका छन् । शनिबार भएको पहिलो खेलमा महिला तर्फ मेघा हिमालयन कलेजले युएन नवोदयलाइ ३८–४ अंकको फराकिलो अन्तरले पराजित गरेको थियो । यसैगरि पुरुष तर्फको खेलमा धरान सिटि कलेजले डिपो स्कुललाई २९–२८, इन्जिनियर कलेजले बिकेबिएम बिराटनगरलाई २८–२४ र राष्ट्रिय जनसेवक कलेज इटहरीले केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारलाइ ३८–१५ अंकले पराजित गरेको छ। खेलमा मेघाका स

    • प्रकाशित मितिः फागुन ७, २०७९
    • 862 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ट्राफिकसम्बन्धी कोर्ष विद्यालयतह देखि नै राखिनुपर्नेमा जोड

    सुनसरी / प्रतिनिधिसभा सदस्य तथा सडक सुरक्षा एलायन्सका संयोजक योगेश भट्टराईले ट्राफिक सम्वन्धी कोर्ष स्कुल तह देखि नै अध्ययन गराउनु पर्नेमा जोड दिएका छन् । विहीबार इटहरीमा सडक सुरक्षा सम्वन्धी प्रदेश स्तरीय गोष्ठीलाई सम्वोधन गर्दै प्रतिनिधीसभा सदस्य भट्टराईंले ट्राफिक ज्ञान र सवारी चालक सम्वन्धी कोर्ष विद्यालयदेखि क्याम्पससम्म राख्नुपर्नेमा जोड दिए । विदेशमा विद्यार्थीलाई ट्राफिक ज्ञानबारे सचेत गर्ने गरिएकाले बताउदै नेपालमा पनि सडक सुरक्षा सम्वन्धी बिषयलाई सरकारका तीनै तहले प्राथमिकता दिनुपर्नेमा उनको जोड थियोे । पछिल्लो समय दुर्घटनाका घटनाले भयावह स्थिति सिर्जना भइरहेकाले पछिल्लो समय सड

    • प्रकाशित मितिः फागुन ७, २०७९
    • 881 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुच्चा राई समाजद्वारा रक्तदान कार्यक्रम

    धरान /  धरानको भानुचोकमा शिवरात्रीको अवसर पारेर सुच्चा राई कल्याणकारी समाज सुनसरी र केन्द्रको संयुक्त आयोजनामा २३ औं वार्षिक उत्सवको अवसर पारेर रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।धरान ६ लोकतान्त्रिक चौतारीमा आयोजना गरिएको सो कार्यक्रममा ७० पिन्ट रगत सङ्कलन भएको थियो । सङ्कलन भएको रगतमध्ये ४२ पुरुष र २८ महिलाले रक्तदान गरेको सुच्चा राई कल्याणकारी समाजका केन्द्रीय उपाध्यक्ष विनोस राईले जानकारी दिए । आफ्नो जातिको उत्थानसँगै सामाजिक कार्यमा सक्रिय सुच्चा राई कल्याणकारी समाजले कोरोनाको समयमा धरान उपमहानगरपालिकालाई ६२ हजार आर्थिक सहयोग प्रदान गरेको थियो ।समाजमा सुनसरी अध्यक्ष श्रीकुम

    • प्रकाशित मितिः फागुन ७, २०७९
    • 1,237 पटक पढिएको
    • "स्नेहा श्रेष्ठ"
  • साना सहरी खानेपानी अख्तियारमा

    इलाम / इलाममा निर्माणाधीन साना सहरी खानेपानी आयोजनामा निर्माण कम्पनीले गुणस्तरहीन संरचना निर्माण गरी भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धानमा पेस गर्न इलाममा हस्ताक्षर सङ्कलन भएको छ । खानेपानी निर्माण कम्पनी रमण कन्स्ट्रक्सन प्रालिले चरम भ्रष्टाचार गरेको भन्दै अख्तियारमा मुद्दा दर्ता गर्न एक सय २ हजार ५ भन्दा बढीको हस्ताक्षर सङ्कलन भएको छ । ठेकेदार कम्पनीले कमसल पाइप, कमसल मिटर जडान गरेको, ९० सेन्टिमिटर पाइप गाड्नुपर्नेमा त्यो नगरेको, निर्माण संरचना गुणस्तरहीन भएको, ठेक्का सम्झौता विपरीत पुरानै मुहानबाट मात्र पानी वितरण गरेको भन्दै हस्ताक्षर सुरु गरेका हुन् । खानेपानीको अभावलाई स

    • प्रकाशित मितिः फागुन ७, २०७९
    • 745 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • शिवरात्रीमा पिण्डेश्वरमा अत्यधिक भिड

    धरान / शनिबार महाशिवरात्री पर्व । हिन्दुहरुको प्रमुख चाडको रुपमा यस पर्वलाई लिने गरेको छ । फाल्गुण कृष्ण चतुदर्शीका दिन भनाइने यो पर्व शिवको उत्पत्ति भएको रातको नामबाट नामकरण भएको मानिन्छ । कालरात्री, मोहारात्री, सुखरात्री र शिवरात्री मध्ये एक पवित्र पर्वको रुपमा शिवरात्रीको वर्णन पुराणमा वर्णन गरिएको पाइएको छ । धर्म र आस्थाप्रति सर्वसाधारणको चासो र रुचि बढेकै कारण यस्ता पर्वहरु सर्वसाधारणले रुचिका साथ मनाउने प्रचलन छ । यसै क्रममा धरानको पिण्डेश्वर मन्दिरमा समेत बुधबार अत्यधिक भीड रहेको थियो ।महाशिवरात्री अथवा शिवरात्री हिन्दुहरूको प्रमुख चाड हो । यो भगवान् शिवको फाल्गुण कृष्ण चतुर्दशीका

    • प्रकाशित मितिः फागुन ७, २०७९
    • 847 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • लघुवित्तमाथि प्रश्न : छानबिन गर

    नेपालमा लघुवित्त कार्यक्रममाथि विभिन्न प्रश्नहरू तेर्सिन थालेका छन् । लघुवित्तबाट ऋण लिएका केही सर्वसाधारण ऋण असुलीका लागि लघुवित्तले दिएको अनावश्यक दवाबकै कारण आत्महत्या गर्नुपर्ने अवस्था सिर्जना भएको आरोपका कारण लघुवित्त कार्यक्रम नै विवादमा परेको छ । बङ्गलादेशमा भने प्रशंसनीय कार्य गरेको भन्दै लघुवित्तले उच्च सम्मान पाएको थियो तर यही कार्यक्रम यहाँ भने विवादित बनेको छ । निम्न वर्गका नागरिकहरूलाई पहिले ऋण लिन लोभ्याउने र ऋण लिएपछि ‘दुहुनो गाई’ बनाउने गरेको आरोप लघुवित्त कार्यक्रममाथि लागेको छ ।  लघुवित्त संस्थाका नकारात्मक पक्ष मात्रै छैनन् । यसका केही सकारात्मक पक्ष पनि छन

    • प्रकाशित मितिः फागुन ७, २०७९
    • 760 पटक पढिएको
    • "कोशीपत्र सम्पादक"
  • प्रहरीको जनशक्ति कम : ‘जनतासँग सहकार्य गरेर अघि बढ्ने’:– डिएसपी नवराज मल्ल

    विजयपुर/इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी नवराज मल्लले जनतासँग सहकार्य नगरी शान्ति सुरक्षा कायम गर्न चुनौति देखिएको बताएका छन् । डिएसपी बुद्ध श्रेष्ठको सरुवा भएपछि धरानको शान्ति सुरक्षाको जिम्मेवारी वहन गर्न इलाका प्रहरी कार्यालय धरान आएका डिएसपी मल्लले नेपालको जनसङ्ख्या अनुसार नेपाल प्रहरीको जनशक्तिले एक जना बराबर ३ सय ८३ जनालाई प्रहरीले हेर्नुपर्ने बताए । उनले भने– ‘नेपाल अधिराज्यभरि नेपाल पुलिसको जनशक्ति ८९ हजार ५ सय ४१ रहेको छ, प्रदेश १ मा भने एक जना प्रहरीले ४ सय ६८ जना हेर्नुपर्ने देखिन्छ, सुनसरीमा भने एकजना प्रहरीले ७ सय ६२ जनालाई हेर्नुपर्ने अवस्था रहेको छ ।’

    • प्रकाशित मितिः फागुन ६, २०७९
    • 949 पटक पढिएको
    • "स्नेहा श्रेष्ठ"
  • तुलसी बहुमुखी सहकारी संस्थाका सञ्चालक पक्राउ

    मोरङ / बचत गरेको रकम दिनुपर्ने माग राख्दै तुलसी सहकारीका सदस्यहरूले सहकारी सञ्चालक र अध्यक्षको घर घेरेपछि प्रहरीले त्यसका सञ्चालकलाई पक्राउ गरेको छ । तुलसी बहुमुखी सहकारी संस्थाका दुईजना सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिइएको हो । विराटनगर २ मा रहेका सहकारी संस्थाका उपाध्यक्ष्ँ अनिता गौतम र सविच सविना न्यौपानेलाई प्रहरीले विहीबार नियन्त्रणमा लिएको हो ।संस्थाका अध्यक्ष फरार रहको मोरङ प्रहरीले जनाएको छ । बचतकर्ताको रकम फिर्ता दिन नसकेका कारण पछिल्लो १५ दिनयता सहकारीमा आन्दोलन चलिरहेको छ । संस्थाका अध्यक्ष फरार रहेका कारण उपाध्यक्ष र सचिवलाई नियन्त्रणमा लिएर कारोबार मिलाउन मौका दिइएको प्रहर

    • प्रकाशित मितिः फागुन ६, २०७९
    • 1,819 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मेडिकल सामग्रीसहित एकजना पक्राउ

    विराटनगर / अवैध रुपमा विभिन्न मेडिकल सामाग्री (सर्जिकल)सहित प्रहरीले विराटनगरबाट एक जनालाई पक्राउ गरेको छ । बिहीबारजिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा को १ ह १३२५ नम्बरको सिटीमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको मेडिकल सामग्रीसहित एकजनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिटी चालक विराटनगर–१२ का ५६ वर्षीय शिवशंकर मण्डल रहेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक टीकाबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार अन्दाजी १ लाख ५० हजार बराबरको मेडिकल सर्जिकल सामग्री सहित उनलार्ई नियन्त्रणमा लिइएको हो ।

    • प्रकाशित मितिः फागुन ६, २०७९
    • 757 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved