Top 4

    Showing 4,711-4,720 of 7,962 items.
  • इलाममा तोडियो सत्ता गठबन्धन: जिसस प्रमुखमा राई र वैद्यको उमेद्वारी

    धरान । जिल्ला समन्वय समिति इलाममा एमाले र नेकपा (एस)ले तालमेल गरी उम्मेदवारी मनोनयन दर्ता गराएका छन् भने काङ्ग्रेसले एक्लै मनोनयन गरेको छ । एमाले र नेकपा (एस)को गठबन्धनमा एमालेले प्रमुखसहित ६ पदमा र नेकपा (एस)ले उपप्रमुख तथा २ सदस्यमा उम्मेदवारी दिएको छ भने काङ्ग्रेसले ९ मध्ये ७ पदमा मात्र उम्मेदवारी दिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिसस प्रमुखमा एमालेका जयप्रकाश राई उम्मेदवार बनेका छन् । उपप्रमुखमा नेकपा (एस)की चित्रकला बराइली उम्मेदवार छिन् । माङ्सेबुङ गाउँपालिकाको उपाध्यक्ष जितेको जनता समाजवादी पार्टीले चाहिँ जिससको कुनै पनि पदमा उम्मेदवारी दिएन । महिला सदस्यमा एमालेबाट

    • प्रकाशित मितिः जेठ ३०, २०७९
    • 716 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोशीमा पानीको बहाब बढ्यो: क्षति न्यूनिकरणकालागि स्थानीयहरुले सरकारसँग गुहार

    धरान । कोशी सम्झौता अनुसार भारतले पश्चिमतर्फ तटबन्ध निर्माण नगर्दा टापु क्षेत्र बाढीले बर्षेनी हजारौं बिघा जमिन कटान गर्ने गरेको छ । सप्तकोशीको बाढीले जमिन कटान गर्दा श्रीलंका टापुको बस्ती नजिक आएपछि स्थानीय त्रसित बनेका छन् । सप्तकोशीको बाढीले पश्चिमतर्फको भू–भाग कटान गर्दा श्रीलंका टापुका ५ सय घरपरिवार बाढीको उच्च जोखिममा परेको स्थानीय संन्तोष चन्द्रवशीले बताए उनले भने–‘ बस्ती जोखिममा पर्दै गएका छ कटान नियन्त्रण गरि बस्ति संरक्षण नगरे भविष्यमा ठूलो क्षति भोग्नुपर्ने अवस्था आउन सक्छ ।’ पूर्वी तटबन्धमा बगिरहेको सप्तकोशी पश्चिमतर्फ फर्किए पछि बस्ति जोगाउनै समस्या पर्न

    • प्रकाशित मितिः जेठ ३०, २०७९
    • 1,057 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मुआब्जा माग गर्दै सात दिने अल्टिमेटम

    धरान । सम्बन्धित निकायमा कागजात बुझाएको दुई बर्ष वितिसक्दा पनि मुआब्जा नदिएको भन्दै विराटनगर विमानस्थल पीडित संघर्ष समितिले आपत्ति जनाएको छ । समितिले सोमबार विहान ७ बजे मुख्यमन्त्रीको कार्यालय र जिल्ला प्रशासन कार्यालयमा पुगेर मुआब्जा उपलब्ध गराइदिन माग गर्दै सात दिने अल्टिमेटम दिएका छन् । समितिका संयोजक वेदराज पौडेलका अनुसार विराटनगर विमानस्थललाई क्षेत्रीय स्तरको विमानस्थल बनाउन गोरखापत्र दैनिकमा जमिन अधिग्रहणको लागि सुचना प्रकाशित गरेरे जमिन जिल्ला प्रशासन कार्यालय मोरङ मार्फत रोक्का गरेको बताए । उनले भने– ‘मुआब्जाको दावी सहित कागजात लिएर आउन भनियो र हामीले मुआब्जाको दावि सहित

    • प्रकाशित मितिः जेठ ३०, २०७९
    • 1,491 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नीति तथा कार्यक्रम बहुमतले पारित: असार एकमा प्रदेश सभा बैठकमा बजेट पेश हुँदै

    धरान । प्रदेश सरकारले आर्थिक बर्ष २०७९÷८० को नीति तथा कार्यक्रम बहुमतले पास गरेको छ । बहुमतले पास गरिएको बजेट असार १ गते प्रदेशसभा वैठकमा पेश हुनेछ । आइतबार बसेको प्रदेशसभा बैठकले कार्यक्रम पारित गरेसँगैे प्रदेशसभा वैठकमा पेश हुने भएको हो । सभामुख प्रदिप कुमार भण्डारीले कार्यक्रम बहुमतले पारित गरेको घोषणा गरेका हुन् । नीति तथा कार्यक्रममाथि एमालेका सांसदहरु हिक्मतकुमार कार्की, जीवन घिमिरे, बुद्धिकुमार राजभण्डारी, रामबहादुर मगर र लीलाबल्लभ अधिकारीले संशोधन गर्ने प्रस्ताव राखेका थिए । सासंदहरुले ती प्रस्ताव फिर्ता लिएनन् । तर, ती प्रस्तावहरू बहुमतले अस्वीकृत भएका थिए । बैठकमा मुख्यमन्त्

    • प्रकाशित मितिः जेठ ३०, २०७९
    • 731 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • आइतबार भएको नगरसभामा विभिन्न एजेण्डा पारित: बर्खे अधिवेशन असार ८ गते आह्वान गर्ने निर्णय

    धरान l धरान उपमहानगरपालिकाको आइतबार बसेको कार्यपालिका बैठकबाट धरान उपमहानगरपालिकाको ०७८÷०७९ को नगर सभा (बर्खे अधिवेशन) असार ८ गते बस्ने निर्णय भएको छ । आइतबार बसेको कार्यपालिकाको बैठकले विवादमा रहेका एजेन्डालाई समेत सर्वपक्षीय रुपमा पारित गरेको छ । सार्वजनिक भवन, पार्कहरुको राजश्व संकलनमा ठेक्का प्रक्रियाको विषयमा यस भन्दा अगाडिको वैठकमा विवाद भएका थियो तर आइतबार बसेको बैठकल ठेक्का सम्बन्धी एजेन्डामा व्यापक छलफलपछि  नगरपालिका स्वयमले संकलन गर्ने सम्मत पारित गरिएको थियो । यसैगरी उपमहानगरपालिकामा एक जना प्रवक्ता रहने प्रावधान अनुसार कार्यपालिका बैठकले कार्यपालिकाको प्रवक्तामा धरान

    • प्रकाशित मितिः जेठ २९, २०७९
    • 629 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नियमित आन्दोलन: मुख्य एजेण्डा भने ओझेलमा

    धरान/ धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा समय समयमा बीपी सुधारको माग राख्दै आन्दोलन हुने गरेका छन् । कहिले बीपीका कर्मचारी, चिकित्सकहरुले आन्दोलन गर्छन् भने कहिले बीपीसंग सरोकार राख्नेहरुले आन्दोलन गर्ने गर्छन् । तर कर्मचारी तथा चिकित्सकहरुले विगतदेखि नै गर्दै आएका आन्दोलनको एउटा मुख्य एजेण्डा भने ओझेलमा पर्दै गएका छन् । फ्याकल्टीहरुको बढुवा हुनुपर्ने माग त्यहा कर्मचारी, चिकित्सक तथा विपीमा कार्यरत सबैको प्राथमिकतामा पर्ने गरेपनि विस्तारै त्यो मुद्दा ओझेमा परेर सुद्धीकरण अभियानतर्फ मोडिएको छ । यही विषयमा चिकित्सा तथा दन्त चिकित्सा शिक्षक कल्याण समाज, कर्मचारी कल्याण सम

    • प्रकाशित मितिः जेठ २९, २०७९
    • 1,835 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मैले कसैलाई प्रधानमन्त्री बनाउँछु भनेको छैन: ओली

    मोरङ/ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली जनताले आगामी प्रदेश र संसदीय निर्वाचनमा पार्टीलाई अधिक स्थानमा विजयी गराउने जिकिर गरेका छन्। विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले एमाले संघीयता र लोकतन्त्रको रक्षा गर्न प्रतिबद्ध रहनाका साथै संविधान निर्माणमा महत्वपूर्ण भूमिका निभाएका कारण जनताले संसदीय निर्वाचनमा पहिलो पार्टी बनाउने धारणा राखे। अध्यक्ष ओलीले आगामी संसदीय निर्वाचनमा अन्य कुनै वामपन्थी पार्टीसँग गठबन्धन नहुने बताए। उनले मुलुकमा एमालेमात्र वामपन्थी पार्टी रहेको जिकिर गर्दै अन्य पार्टीहरू वामपन्थी नभएको आरोप लगाए। पूर्वप्रधानमन्त्रीसमेत रहेका ओली

    • प्रकाशित मितिः जेठ २७, २०७९
    • 724 पटक पढिएको
    • "रासस"
  • कोशीमा डायलाइसिस सेवा सहज बनाउन माग

    धरान । विराटनगरमा रहेको सरकारी अस्पताल कोशी अस्पतालमा मृगौलाको विरामीलाई गरिने डाइलासिस उपचार सेवा असहज भएको भन्दै सहज रुपमा सेवा उपलब्ध गराउन माग गरिएको छ । पब्लिक फोरमको नेतृत्वमा गएको टोलीले कोशी अस्पतालले प्रदान गर्ने डायलाइसिस सेवा सहज बनाउन माग राखेका हुन् । अस्पतालमा निःशुल्क हुदै आएको मृगौलाका विरामीलाई गरिने डायलाइसिस उपचार सेवा प्रभावकारी नभएको भन्दै छिटो र छरितो ढंगले उपचार गराउन मा गरिएको हो । पब्लिक फोरमका अध्यक्ष उत्तम ढुंगेलसहित टोली बुधबार कोशी अस्पतालका मेसु डा. यज्ञराज खरेललाई भेटेर सेवा प्रभाव छिटो र छरितो तरिकाले सेवाग्राहीले पाउनुपर्ने मा गरेका थिए । फोरमका अध्यक्ष ढुं

    • प्रकाशित मितिः जेठ २७, २०७९
    • 484 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • जिसस संखुवासभामा गठबन्धनको प्यानलनै विजयी

    धरान । संखुवासभाकोे जिल्ला समन्वय समिति (जिसस) को प्रमुखसहित सबै पदमा गठबन्धन प्यानल नै विजयी भएको छ । जिल्ला समन्वय समिति संखुवासभाको नयाँ नेतृत्वका लागि मंगलबार भएको निर्वाचनमा प्रमुख, उपप्रमुखसहित सबै सदस्य पदमा गठबन्धन विजयी भएको हो । निर्वाचनमा प्रमुखमा सुमन शाक्य र उपप्रमुखमा वविता खत्री सहित गठबन्धनका उम्मेदवार विजयी भएका हुन् । जिसस संखुवासभाको प्रमुखमा गठबन्धन तर्फबाट नेकपा एकिकृत समाजवादीका सुमन शाक्य निर्विरोध विजयी भएका छन । स्वतन्त्र उम्मेदवार राजेन्द्र घलेको उम्मेदवार खारेज भएपछि समाजवादीका शाक्य र्निविरोध निर्वाचित भएका हुन् । शाक्य दोस्रो कार्यकालका लागि प्रमुख पदमा विजयी भएक

    • प्रकाशित मितिः जेठ २७, २०७९
    • 626 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • जिल्ला समन्वय समिति मोरङमा एमालेको एकल बहुमत: एमालेले टुंग्यायो उमेद्वार

    धरान । जिल्ला समन्वय समिति मोरङमा नेकपा (एमाले)को एकल नेतृत्व हुने भएको छ । नेकपा एमालेले उमेद्वारको टुंगो लगाएसँगै एमालेको एकल नेतृत्वको सम्भावना बढेर गएको छ । ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा एमालेबाट ९ जना प्रमुख÷अध्यक्ष र १२ जना उपप्रमुख÷उपाध्यक्ष निर्वाचित भएका थिए । त्यस्तै, नेपाली कांग्रेसले ८ वटा स्थानीय तहको प्रमुख÷अध्यक्ष, चारवटा पालिकामा उपप्रमुख÷उपाध्यक्ष, र माओवादी केन्द्रले एउटा पालिका उपाध्यक्ष जितेको छ । जिल्ला समन्वय समितिको निर्वाचनमा प्रमुख÷अध्यक्ष र उपप्रमुख÷उपाध्यक्षले मात्रै मतदान गर्न पाउँछन् । १७ वटा पालिका रहेको मोरङ

    • प्रकाशित मितिः जेठ २७, २०७९
    • 756 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved