धरानको नीति तथा कार्यक्रम र बजेट कार्यपालिकाबाट अनुमोदन

  • असार २५, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान । तेस्रो पटक सम्म बिबादित बनेको धरान उपमहानगरपालिकाको नीति तथा कार्यक्रम र बिनियोजन बिधेयक कार्यपालिका बैठकले अनुमोदन गरेको छ ।

गत असार १० गते उदघाटन गरि स्थगित भएको नगरसभा आज २ बजे देखि बस्दैछ । नगरसभामा पेश हुने नीति तथा कार्यक्रम र बिनियोजन बिधेयक कार्यपालिकाले अनुमोदन गरेको छ ।

अघिल्लो नगरसभामा नीति तथा कार्यक्रमलाई संशोधन सहित पेश गर्न नगरसभा सदस्यहरुले माग गरेका थिए । संशोधन सहित कार्यपालिकामा पेश भएको नीति तथा कार्यक्रम र बिनियोजन बिधेयक अनुमोदन गरेको छ ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved