कृषकलाई मिनिटिलर वितरण

  • असार २४, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धनकुटा/  स्थानीय तहहरुले कृषिमा आश्रित परिवारलाई प्राथमिकतामा राखेर काम गर्ने गरेका छन् ।

धनकुटा कृषिको उर्भर भूमि मानिन्छ । यसलाई मध्यनजर सहिदभूमि गाउँपालिका धनकुटाले कृषकलाई मिनिटिलर वितरण गरेको छ ।

गाउँपालिका भित्रका विभिन्न कृषि समुह, कृषि फर्म र कृषि सहकारीमा आवद्व कृषकलाई १३ थान मिनिटिलर वितरण गरेको कृषि शाखा प्रमुख दिनेन्द्र राइले जानकारी दिए ।

उनले भने–‘कृषिमा आधुनिकरणको खाँचो छ, परम्परागत कृषि प्रणालीबाट माथि उठाउन पनि गाउँपालिकाले मिनिलिटर प्रदान गरेको हो ।

पालिकाको कृषि यान्त्रिकीकरण तर्फ ५० प्रतिशत अनुदान कार्यक्रम मार्फत ९ लाख ७५ हजारको मिनिटिलर वितरण गरिएको उनले बताए ।

कृषि पेषालाई सहज र व्यवस्थित बनाउदै प्रविधिमैत्री बनाएर यान्त्रिकरण सहितको व्यवसायिकतासँग जोड्न मिनिटिलर लगायतका सामाग्री कृषकलाई वितरण गर्दै आइरहेको उनको भनाई छ ।

धनकुटाको सहीदभूमि गाउँपालिकामा अधिकांश सर्वसाधारण कृषि पेशामा आश्रित छन्, कृषि पेशालाई सहज र व्यवसायिक बनाउनका लागि पनि मिनिटेलर वितरण गरिएको उनको भनाई छ ।

सुनसरीमा ब्राउन सुगर ...

सुनसरी/बिशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्यूरो वि ...

डिपो स्कुलमा खुला व् ...

धरान/ धरान उपमहानगरपालिका–१८ स्थित डिपो स्कुलमा ख ...

डेरामै चल्दै थियो नक ...

सुनसरी/  झापाको काँकडभिट्टाबाट लाखौँ रुपैयाँ ...

सुनसरीमा ‘नवरत्न बीट ...

सुनसरी/ भारतको प्रतिष्ठित पर्सनल केयर तथा आयुर्वेद ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved