कोशी प्रदेश सरकार विरुद्ध सर्वोच्चमा रिट दायर,आइतबार पेशी

  • असार २२, २०८०
  • कोशीपत्र/संवाददाता
alt


विराटनगर । कोशी प्र्रदेशमा असंबैधानीक तरिकाबाट सरकार गठन गरिएको भन्दै नेकपा एमालेका संसदीय दलका नेता हिक्मत कार्कीले सर्बोच्च अदालतमा रिट दर्ता गराएका छन् ।
कोशी प्रदेशमा सरकार गठनका लागि बहालवाला सभामुखको समेत हस्ताक्षर राखेर गरिएको दावीलाई प्रदेश प्रमुखले स्वीकार गर्दैै उद्धब थापालाई मुख्यमन्त्री नियुक्त गरिएको भन्दै चर्को आलोचना हुदै आएको छ । नेपाली कांग्रेस,माओबादी केन्द्र तथा नेकपा एमालेले संविधानको ब्यबस्था विपरित भएको भन्दै चर्को आलोचना गदैै आएका छन् । संविधानविदले पनि सरकार बनाउने र भत्काउने खेलमा सभामुख लाग्नु संविधान विपरित भएको बताउदै आएका छन् ।
एमाले ससंदीय दलका नेता हिक्मत कार्कीले वारेश मार्फत आज सर्बोच्च अदालतमा गर्दा गरेको रिटको २४ गते आइतबार पेशी तोकिएको छ ।
सर्बोच्च अदालतमा दर्ता भएको रिट नं ०७९–ध्इ –१४९४ को पेसी आइतबार तोकिएको छ ।रिटमा प्रदेश प्रमुख पर्शुराम खापुङ,मुख्यमन्त्री उद्धब कार्की र सभामुख बाबुराम गौतमलाई विपक्षी बनाईएको छ ।

 

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved