धरान उपमहानगरपालिकाको नगरसभा सम्पन्न

  • असार २६, २०८०
  • कोशीपत्र/संवाददाता
alt

विजयपुर / सोमबार धरान १० स्थिति सैनिक भवनमा भएको नगरसभाले बजेट पास गरेको छ । आर्थिक बर्ष २०८० र २०८१ निति तथा कार्यक्रम ,आर्थिक विधेयक, विनियोजन विधेयक बिषयमा छलफल गरि नगरसभा सदस्यहरुले पास गरेका छन ।

शिक्षा ,स्वास्थ उक्त कार्यक्रममा सुने समयमा विभिन्न वडाका सदस्यहरुले समस्या राख्नुको साथै आगामि बर्षमा शिक्षा र स्वास्थ मध्येनजर गरि बजेटमा समावेश गर्ने अनुरोध गरेका छन ।

आर्थिक विकास माहाशाखाले आर्थिक वर्ष ०८० र ०८१ मा कृषि ,सहकारी, उघोग, पशुसेवा,पर्यटन ,धार्मिक संघ संस्था परिचालन कार्यक्रम र पुर्वधार विकासको आयोजनामा धरान बसपार्क निर्माण ,विभिन्न पार्कहरु, वडा कार्यलय भवन निमर्ण, सदनरोड सडक निर्माण धरान ३ , धरान १२ वडा कार्यलय भवन निर्माण ,रेडक्रस चोक अमरहाट शिखरमार्ग धरान १ , चारकोठे भवनहरु ९ राषट्रपति शैक्षिक सुधार कार्यक्रममा,शहिदमार्ग सडक निर्माण धरान १५, शहिदमार्ग सडक निर्माण धरान १५ , बहुभाषिक विद्यालय स्थापना धरान १६ , झणडी पार्क निर्माण धरान १४–१५ , आवधिक योजना निर्माण, सरस्वतीचौक खहरे कोरिडोर निर्माण धरान १७ , कार्यालय भवनको नयाँ ब्लक निर्माण धरान १२ , चतरालाईन सडक निमार्ण धरान –१२, नगर यातायात गुरुयोजना निर्माण , विस्तृत परियोजना प्रतिवेदन तयारी तथा अन्य अध्ययनमा थप,बहुआयामिक भवन निर्माण र चालु आ‍‍‌.व.मा अधुरा सानातिना योजनाहरुको भुक्तानीमा, तिनढुवाङ्गे करिडोर धरान ८ ,पुतली लाईन सडक निर्माण धरान ९–१० , सभागृह पुननिर्माण धरान ८ लाई गरि २१ वडा विकासको योजना बजेट छुट्याइएको छ ।

धरान नगरपालिकाबाट एक वडा एक पुर्ववधारका विनियोजन वडाहरुको बजेटमा धरान वडा नं १ मा ६ लाख ५० हजार वडा नम्बर २ मा ६ लाख ५० हजार वडा नम्बर ३ मा ६ लाख ५०, वडा नम्बर ४ मा १० लाख ,धरान ५ मा ६ लाख ५० हजार ,वडा नम्बर ६ मा ६ लाख ५० हजार , वडा नम्बर ७ मा ६ लाख ५० हजार ,वडा नम्बर ८ मा ५ लाख ५० हजारौं धरान ९ मा ६ लाख ५० हजार , धरान ९ मा ६ लाख ५० हजारौं , धरान १० मा ५ लाख ५० हजार ,धरान वडा नम्बर ११ मा १० लाख , धरान १२ मा ५ लाख ५० हजार ,धरान १३ मा ६ लाख ५० हजार ,धरान १४ मा ९ लाख ५० हजार , धरान १५ मा १० लाख , धरान १६ मा हिरालालमार्ग सडक ,१० लाख , धरान १७ मा १० लाख , धरान १८ नम्बर ७ लाख , वडा नम्बर १९ मा १० लाख र वडा नम्बर २० मा १० लाख छुटाएको छ । वन तथा वातावरण ,सरसफाई तथा फोहोरमैला व्यवस्थापन , विपद व्यवस्थापन , जलाधार क्षेत्र संरक्षण बजेट छुटाको छ।

एसईई स्पिकर दोेश्रो ...

धरान ।२०८१ सालको माध्यमिक शिक्षा परीक्षा ९एस।ई।ई।० दिएर ...

इनरुवा–५ मा एमालेको ...

इनरुवा।नेकपा एमाले इनरुवा नगरपालिका–५ वडा कमिटीले ...

रोकिएन शिक्षक आन्दोल ...

काठमाण्डौं ।शुक्रबार राति प्रधानमन्त्री केपी ओली सँग र ...

वराहक्षेत्र नगरपालिक ...

चतरा/वराहक्षेत्र नगरपालिका नगर कार्यपालिकाले नगर भित्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved