Top 4

    Showing ४,५४१-४,५५० of ९,८१७ items.
  • आमाको हत्यामा छोरा पक्राउ

    ताप्लेजुङ/ ताप्लेजुङको मैवाखोला गाउँपालिका वडा नम्बर –५ फाकुम्बाका ३३ बर्षीय डिल्ली कुमार लिम्बुलाई आमाको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । सोमबार करिब १० : ३० बजेको समयमा लिम्बुले ६३ बर्षीया आमा धनमाया लिम्बुलाई धारिलो हतियार र बाम्फोकले प्रहार गरेका थिए । उक्त घटना पछि धनमाया लिम्बुको घटनास्थलमा नै मृत्यु भएको छ भन्ने प्रहरी चौकी साँघुबाट खटिएका प्रहरी टोलिले लिम्बुलाई नियन्त्रणमा लएिका छन । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट थप अनुसन्धान भईरहेको छ ।

    • प्रकाशित मितिः साउन ३०, २०८०
    • १,१८५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कागबेनी बाढी अपडेटः २९ घर पूर्णरूपमा ध्वस्त, सडक अवरुद्ध,

    बागलुङ/ आइतबार साँझपख मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीका स्थानीय सधैंझैं कोही खाना पकाउन व्यस्त थिए, कोही खाना खाँदै। एक्कासि बजारमा बाढी आयो, बाढी आयो भन्दै हल्ला मच्चियो। एकैछिनमा बजारका सबै स्थानीय बजारभन्दा माथि सुरक्षित स्थानमा निस्किए। माथिपट्टि निस्किएको केही मिनेटमै कागबेनी बजारमा बाढी पस्यो, बाढीले हर्दाहेर्दै बजारलाई बगरमा परिणत बनायो। स्थानीय आफ्नो भएभरको सम्पत्ति आँखै अगाडि बाढीमा परेको देख्न विवश भए। केहीले लत्ताकपडा, सुन तथा गरगहना निकाल्न भ्याए भने धेरैले सामान्य लत्ताकपडा पनि निकल्न पाएनन्। बाढीले घर र सम्पत्ति बगाइदिएपछि कागबेनीका सयौँ नागरिक घरबा

    • प्रकाशित मितिः साउन ३०, २०८०
    • ७९९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • राजीनामाको जिकिर गर्दै : सांसद शर्मा

    काठमाडौं / सांसद डा.सुनिल शर्माले गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजीनामा दिनुपर्ने अडान राखेका छन् । प्रतिनिधि सभाको सोमबार बसेको बैठकमा बोल्दै सांसद शर्माले गृहमन्त्रीको राजीनामाको माग दोहोर्याएका हुन् । उनले विनासर्त गृहमन्त्रीले राजिनामा दिनु पर्ने जिकिर गरेका छन । केहि समय अगाडि भएको सुन तस्करी प्रकरणमा गृह मन्त्रालयको संलग्नता देखिएको दावी गर्दै आएका सांसद शर्माले गृहमन्त्रीले राजीनामा नदिए अनशन बस्ने चेतावनी समेत दिएका छन् । सुन तस्करी प्रकरणको विरुद आवाज उढाउदा गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्दा आफूलाई आतङ्ककारी शैलीमा गिरफ्तार गरिएको भन्दै शर्माले आक्रोस व्यक्त गरेका छन ।

    • प्रकाशित मितिः साउन २९, २०८०
    • ८२६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कालोमोसाे दल्ने चेतावनि आएपछि मुख्यमन्त्रीको कार्यक्रम स्थगित

    विजयपुर / नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुनसरीको धरानमा सोमबार हुने भनिएको मुख्यमन्त्री उद्धव थापा र स्वास्थ्य मन्त्री निर्मला तावा लिम्बुको कार्यक्रम स्थगित भएको छ । धरानमा अत्याधिक रुपले फैलिएको डेंङगु माहामारीलाई कसरी नियन्त्रण गर्न सकिन्छ भनेर सर्वदलीय तथा सर्वपक्षीय छलफल गर्नका लागी कोशि प्रदेशका मुख्य मन्त्री थापा र स्वास्थ मन्त्री लिम्बु  आउने कार्यक्रम तय भए पनि पहिचानवादिले कालोमोसो दल्ने चेतावानि दिएपछि उक्त सर्वदलीय छलफल कार्यक्रम स्थगित भएको रेडक्रसका शाखा अधिकृत किरण कार्कीले बताएका छन । उक्त छलफलका लागि निर्धारण गरिएको ११ बजेको समयमा कोशी प्रदेश खारेज संर्घष समिति

    • प्रकाशित मितिः साउन २९, २०८०
    • ९९६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • अलैचीको मूल्य बढे पनि उत्पादनमा भने गिरावट

    धनकुटा/ अलैची खेतिबाट आत्मनिर्भरबन्दै गएका धनकुटाका कृषकहरु इस बर्ष भने अलैचीको भाउ बृद्धि हुदासमेत कृषक हर्षित छैनन् । मूल्य बृद्धि भएपनि उत्पादनमा ह्रास आएको उनीहरुको भनाई छ । यस बर्ष अलैचीको भाउ प्रतिमन ६० देखि ७० हजारसम्म पुगेको छ । विगतका बर्षहरुमा प्रतिमन १० हजारले पनि विक्री हुन मुस्किल अलैचीले यस पटक भाउ पाए पनि लामो समय परेको खडेरीका कारण उत्पादन घटेको कृषकहरु बताउँछन् । महालक्ष्मी नगरपालिका चानुवाका कृषक महेन्द्र पौडेलका अनुसार यस बर्ष अलैचीले मेहनत गरे अनुसारको मूल्य पाएको बताए । करिब २ विगाह क्षेत्रमा अलैची लगाएका उनले उत्पादनमा भने ह्रास आएको बताए । उनले भने–&lsqu

    • प्रकाशित मितिः साउन २९, २०८०
    • २,१५० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • संखुवासभा कारागार प्रकरण पीडितले बुझे ६ दिनपछि शव

    संखुवासभा/  संखुवासभा कारागारभित्र कैदीको हत्या प्रकरणको छानविन क्रमिक रुपमा अगाडि बढाइएको छ । अनुसन्धानकै क्रममा प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरी आइतबार नै पक्राउ गरिएको छ । उनलाई पक्राउ गरी पाँच दिनसम्म हिरातमा राखेर अनुसन्धान गर्ने अनुमति लिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक सरोज खनालले जानकारी दिए । पीडितले चौधरी विरुद्ध किटानी जाहेरी दिएका थिए । सोही आधारमा सहायक निरीक्षक चौधरीसहित कारागार निमित्त प्रमुख राजेन्द्र घिमिरेविरुद्ध जिल्ला अदालत संखुवासभाले पक्राउ अनुमति जारी थियो । कुटपिटबाटसंखुवासभा मादी नगरपालिका– ५ का २० वर्षीय विनोद तोलांगी र नु

    • प्रकाशित मितिः साउन २९, २०८०
    • ८३५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मेघाद्वारा बार टेन्डिङसम्बन्धी कार्यशाला सम्पन्न

    धरान /धरानस्थित मेघा हिमालयन कलेजले बार टेन्डिङ (मिक्सोलोजी एन्ड फलेयरिङ) सम्बन्धी दुईदिने कार्यशाला सम्पन्न गरेको छ ।  गत बिहीबार र शुक्रबार सञ्चालित कार्यशालामा मेघा कलेजमा कक्षा ११ र १२ मा अध्ययनरत् २७० भन्दा बढी विद्यार्थी सहभागी भएको कलेजले जनाएको छ ।  त्यस क्रममा विद्यार्थीहरूलाई अल्कोहोलिक र नन्अल्कोहोलिक पेय पदार्थका साथै बार टेन्डिङको विषयमा पनि जानकारी प्रदान गरिएको कलेजको होटल म्यानेजमेन्ट विभागका विभागीय प्रमुख पोषण श्रेष्ठले बताए ।  इन्टरनेसनल फलेयर बार टेन्डर गुरुप्रसाद दाहाल कार्यशालामा विशेष प्रशिक्षकका रूपमा आएका थिए ।  काठमाडौँको ककटेल एन्ड फलेयर एकेड

    • प्रकाशित मितिः साउन २८, २०८०
    • १,८५३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नोबेलको न्यूरो सर्जरी विभागमा नयाँ प्रविधि भित्र्याइदै

    विराटनगर / विराटनगर रहेको नोबेल शिक्षण अस्पतालले मेरुदण्ड सम्बन्धी शल्यक्रियाहरु अब दूरबिनको माध्यमबाट सुचारु गर्ने भएको छ । बिरामीलाई सहज सुविदा पुराउने उदेश्यले अत्याधुनिक प्रविधिबाट उपचार सेवा उपलब्ध गराउन ‘युनिलेट्रल वाइप्रोटल इण्डोस्कोपि स्पाइन सर्जरी’ सुरु गर्न लागिएको नोबेल अस्पतालले जनाएको छ । यस प्रविधिको प्रयोग गरी मेरुदण्डको नसा च्यापिएको, हड्डी सरेको, नसा जाने भाग साँगुरिएका र हड्डी खिइएको जस्ता मेरुदण्ड सम्बन्धीको विभिन्न रोगहरुको शल्यक्रिया दूरबिनको माध्यमबाट गर्ने भएको छ । यसका लागि आवश्यक समन्वय र सहकार्य गर्न नोबेल अस्पतालले दक्षिण कोरियामा रहेको डेजियन युरी

    • प्रकाशित मितिः साउन २८, २०८०
    • १,०६६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • लायन्स क्लबले युवाका अधिकार तथा दायित्वका बिषयमा कार्यशाला

    बिराटनगर / लायन्स क्लब अफ बिराटनगर मेट्रोको आयोजनामा युवा अधिकार तथा दायित्वका बिषयमा कार्यशाला गोष्ठी सम्पन्न भएको छ । अगस्ट १२ अर्थात साउन २७ गते का दिन विश्व भर मनाइने युवा दिवसका अवसरमा लायन्स क्लब अफ बिराटनगर मेट्रोले आयोजना गरेको युवा अधिकार तथा दायित्वका बिषयमा कार्यशाला गोष्ठी सम्पन्न भएको छ । बिराटनगरको स्थीत जेनिथ कलेजमा आयोजित उक्त गोष्ठीमा बिराटनगर भरिका करिब ६० भन्दा बढी युवाहरुको सहभागिता रहेको थियो। गोष्ठीमा बिराटनगर मेट्रोका सचिव निराकार पोखरेलले युवा अधिकारका बारेमा सहजीकरण गरेका थिए भने अशोक शिवाकोटीले युवाहरु बिचमा हुनुपर्ने संचारका बारेमा सहजीकरण गरेका थिए । त्यसैगरी सस्थ

    • प्रकाशित मितिः साउन २८, २०८०
    • ९२८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • अबिरल बर्षाका कारण प्रदेशका केहि क्षेत्रमा बाटो अवरोध

    बिराटनगर / कोशी प्रदेशका बिभिन्न स्थानहरुमा आएको अबिरल बर्षा हुदा बाढी पहिरोको कारण बिभिन्न क्षेत्रहरुमा सडक अबरोध भएको छ। ताप्लेजुङको मैवाखोलामा बाढी आउदा मेरिङदिन गाउँपालिका वडाम नम्बर – ३ दोभान बजार र आठराई त्रिबेणी गाउँपालिका वडा नम्बर – ५ जोड्ने मोटरेबल पुल सम्म जाने करिब ७ मिटर बाटो बाढीले बगाउदा दुवै तर्फको सवारी आवागमन बन्द भएको छ । त्यसैगी सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नम्बर –१ गुप्त बराह भित्री सडक खण्डमा पहिरो झरेर बाटो अबरोध भएको छ । भने ईलाम नगरपालिका वडा नम्बर –४ स्थित अधिकारी चोकको सडकमा पहिरो झरेर बाटो बन्ध भएको छ । यसैगरी तेह्रथुमको छथर गाउँपालिक

    • प्रकाशित मितिः साउन २८, २०८०
    • १,०३३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved