Top 4

    Showing ४,२३१-४,२४० of ९,८१७ items.
  • सामाजिक मुद्दामा छैन सरकारको ध्यान

    विराटनगर/ कोशी प्रदेशका सरोकारवालाहरुले प्रदेश सरकार,राजनीतिक दल तथा सांसदहरुलेसामाजिक क्षेत्रका समस्याहरुलाईमहत्वका साथ नलिएको आरोप लगाएका छन् । युएनडिपीको सहयोगमा कोशीप्रदेश संसदीय पत्रकार मञ्चले शुक्रबारविराटनगरमा आयोजना गरेको कार्यक्रममा सरोकारवालाहरुले यस्तो गुनासो गरेका हुन् । सरकारले गर्नुपर्ने कामको विषयमा झक्झक्याउन सांसदहरुले गर्नुपर्ने कामको बारेमा छलफल गर्न बहु पक्षीय सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम आयोजना भएको थियो । छलफलमा खेलकुद, जेष्ठ नागरिक, अपाङ्गता, महिलामानवअधिकार, रंगकर्मी तथा संगीत क्षेत्रका अगु वाहरुले प्र देशसभाको सामाजिक विकास समिति र प्राकृतिक स्रोत साध

    • प्रकाशित मितिः मंसिर १७, २०८०
    • ७२८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ‘विधिमा एमाले धरान मेयरको साथमा छ’

    धरान । जनताको चिन्ता र चासोलाई गम्भीरतापुर्वक लिएर विवाद रहित ढंगबाट धरानको कार्यपालिका बैठक र धरानलाई अघि अगाडि बढाउन लागि परेको नेकपा एमाले धरानको संसदीय दल (पालिका सभा) ले प्रतिबद्धता जनाएको छ । स्थानीय तहमा पनि संसदीय अभ्यास शुरुवात गर्दै एमालेले शुक्रबार पत्रकार सम्मेलन गरेर गत मंसिर ७ गते बसेको धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकका निर्णयहरु सार्वजनिक गर्दै धरानको विकास निर्माण साथै स्थानीय आवश्यकतालाई सम्बोधन गर्न लागि परिरहेको पनि नेकपा एमाले र पालिका सभा दलले प्रतिबद्धता जनाएको हो । मंसिर ७ गतेको बैठकमा असहमति जनाएका एजेण्डाहरुको विषयमा पनि पार्टीको धारणा पनि सार्वजनिक गरेको

    • प्रकाशित मितिः मंसिर १७, २०८०
    • ९८५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सिलपाखामा मोटर बाटो पुर्‍याउन मेयरको नेतृत्वमा श्रमदान सुरु

     सुनसरी/ वराहक्षेत्र नगरपालिका वडा नं १ स्थित बाक्सिङटार र सिलपाखा टोलमा मोटर बाटो पुर्‍याउन बाटोको ट्राक खोल्ने कार्य सुरु गरिएको छ । हालसम्म मोटर बाटो नपुगेको बाक्सिङटार र सिलपाखा टोललाई वराहक्षेत्र मन्दिर स्थित तमोर करिडोेरबाट मोटर बाटोले जोडन ट्राक खोल्ने कार्य नगर प्रमुख रमेश कार्कीले बुधबार श्रमदान अभियान मार्फत उद्घाटन गरेका छन् । वडा नं १ का अध्यक्ष किसन मगर , सशस्त्र प्रहरी बल चतरा बेस क्याम्पका प्रमुख सशस्त्र प्रहरी निरिक्षक बिगबहादुर गोले सहितको टोली , स्थानिय वडा सदस्यहरु , प्राबिधिक सहित बाटोको ट्राक खोल्ने कार्यको उद्घाटन गर्न श्रमदान अभियानमा आएका नगर प्रमुख कार

    • प्रकाशित मितिः मंसिर १५, २०८०
    • ९९९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • यु.एन.नबोदय कलेजका बिद्यार्थीलाई लागू औषध दुर्ब्यसन सम्बन्धि सचेतना

    धरान/  धरान १६ मा रहेको यु.एन.नबोदय कलेजले बिहिबार प्लस टु मा अध्ययनरत बिद्यार्थीहरुका लागि एक दिवसीय लागू औषध दुव्र्यसन सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न गरेको छ । कलेजको सेमिनार हलमा सम्पन्न सचेतना कार्यक्रमको सहजीकरण इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक भिमराज राईले गरेका थिए । प्र.नि.राईले लागू औषध के हो, लागू औषधको कुलतमा किशोर–किशोरीहरु कसरी फस्छन, लागू औषधको कारोबार गर्ने वा सेवनकर्तालाई कानुनी कार्वाही के हुन्छ भन्ने बारेमा बिद्यार्थीहरुलाई जानकारी गराएका थिए । त्यस्तै लागू औषधको दलदलमा फसेका युवाहरुलाई छुटाउने उपाय, कुलतबाट छुटाउन युवाको भुमिका लगायतका विषयमा

    • प्रकाशित मितिः मंसिर १५, २०८०
    • ७४६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • माथिल्लो अरुण बनाउन दुई अर्ब २३ करोड मुआब्जा वितरण

    संखुवासभा/  संखुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार ६३ मेगावाट क्षमताको माथिल्लो अरुण आयोजना प्रभावित क्षेत्रमा रु. दुई अर्बभन्दा बढी मुआब्जा रकम वितरण गरिएको छ । आयोजनाका लागि भोटखोलामा दुई हजार पाँच सय रोपनी जग्गा अधिग्रहण गरिएको छ । आयोजनाका प्रभावित क्षेत्रका लागि दुई अर्ब २३ करोड १९ लाख मुआब्जा रकम वितरण भइसकेको आयोजनाका वरिष्ठ सहायक ग्रीष्म भण्डारीले बताए । आयोजना प्रभावित क्षेत्रका तीन सय १९ घरमध्ये दुई सय ९८ घरधनीलाई मुआब्जा वितरण गरिसकेको आयोजनाका वरिष्ठ सहायक भण्डारीले बताए । आयोजनाबाट सात सय ८८ का तीन सय १९ घर प्रभावित छन् । आयोजनाले भोटखोला गाउँपालिका&nda

    • प्रकाशित मितिः मंसिर १५, २०८०
    • ७०३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • हात्ती आतंकबाट त्रसित इटहरी दिर्घकालिन समाधान गर्न स्थानीयको आग्रह

    इटहरी/ वर्षेनी हात्तिको आक्रमणबाट जनधनको क्षती हुन थाले पछि इटहरीवासी दिर्घकालिन समस्या समाधानका लागि प्रशासन गुहार्न थालेका छन् । गत बुधबार राती जंगली हात्तिको आक्रमणबाट इटहरी २ का २६ वर्षिय रविन खड्काको मृत्यु भए पछि अहिले इटहरीवासी हात्ति आतंकबाट त्रसित बनेका छन् । उनीहरुलाई सुरक्षाका लागि पिरोलिन थालेका छन् । हरेक वर्ष हात्तीको बथानसहित गाउँ पस्न थालेपछि समस्या थप बढ्दै गएको स्थानीयबासीको भनाइ छ । पाँच दिनयता हात्तीको बथान आएपछि आफूहरू रातभर जाग्राम बस्दै आएको स्थानीय रोशन अधिकारीले बताए । ‘साँझ साढे ५ बजेदेखि नै हात्तीको समूह आउँछ । हात्ती धपाउन हामी गाउँभरीका मान्छे रातभर ज

    • प्रकाशित मितिः मंसिर १५, २०८०
    • ७१९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • अपाङ्गतामैत्री नीति बनाउन जोड

    विराटनगर/ राज्यले नीति निर्माण गर्दा प्रक्रिया अर्थपूर्ण, सहभागितात्मक र जनमुखी बनाउन अपाङ्गता भएका व्यक्तिहरुलाई पनि समावेश गराउनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् ।नेत्रहीन युवा संघ मोरङले विराटनगरमा आयोजना गरेको राजनीतिमा अपाङ्गता भएका व्यक्तिहरूको पहुँच विषयक अन्तरक्रिया कार्यक्रममा सहभागिहरूले यस्तो बताएका हुन् । नीति निर्माण प्रक्रियामा अर्थपूर्ण सहभागिता हुनुपर्ने र निर्माण भएका ऐन, नियमको कार्यान्वयनमा सबैको साथ हुनुपर्ने उनीहरुले जोड दिए । नेत्रहिन संघका केन्द्रीय सचिब तथा सहजकर्ता कलाधर भण्डारीले राज्यले बनाउने हरेक नीतिमा अपाङ्गता भएका व्यक्तिहरुलाई पनि सहभागी गराउने खालक

    • प्रकाशित मितिः मंसिर १४, २०८०
    • ७४० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशी अस्पतालका कुरुवालाई निःशुल्क खाना वितरण

    विराटनगर/  कोशी अस्पताल विराटनगरमा उपचारत बिरामीका कुरुवालाई निःशुल्क खाना उपलब्ध गराइदै आएको छ । ‘नरसेवा नारायण सेवा’ नामक संस्थाले निःशुल्क बिरामीका कुरुवाहरुलाई खाना वितरण गर्दै आएको हो । असोज २८ गते घटस्थापनाको दिनदेखि अस्पताल भित्र निःशुल्क खाना तथा खाजा वितरण गर्दै आएको उक्त संस्थाले जनाएको छ। दैनिकी रुपमा खाना वितरण गर्दा ११ हजार रुपैयाँ खर्च हुने संस्थाका अध्यक्ष देवकीनन्दन अग्रवालले बताए । खाना वितरण कार्यलाई निरन्तरता दिनुका साथै कम्तीमा पनि १२ महिनासम्म यो कार्यक्रम चल्ने अग्रवालको दाबी छ । महिनाको १६ दिन जति सहयोगी दाताहरुले नै रकम सहयोग गर्ने गरेको संस्था

    • प्रकाशित मितिः मंसिर १४, २०८०
    • ६२९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • राजमार्गमा गैरकानुनी पटके सवारी कर बन्द गराउन माग

    धरान/ स्थानीय तहहरुले कानुन विपरीत राजमार्गमा ढाट राखेर असुली गरिरहेको पटके सवारी कर तत्काल बन्द गराउन माग गर्दै यातायात व्यवसायीहरुले गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ कोशी प्रदेश, सुनसरी उद्योग वाणिज्य संघ धरान, नेपाल ट्रक व्यवसायी महासंघ कोशी प्रदेश र पुर्वाञ्चल पेट्रोलियम ढुवानी व्यवसायी संघ विराटनगरले मंगलबार जिल्ला प्रशासन कार्यालय मार्फत गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो । व्यवसायीहरुले सुनसरी प्रहरी प्रमुखलाई पनि ज्ञापन पत्र बुझाएका छन् । यसअघि पनि स्थानीय तहहरुमा ज्ञापन पत्र बुझाउदै राजमार्गमा पटके सवारी कर असुल हुने गरि ठेक्का न

    • प्रकाशित मितिः मंसिर १४, २०८०
    • ६३५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पशुपालक कृषकलाई घाँसको बिऊ वितरण

    विराटनगर/ विराटनगर महानगरपालिकाले पशुपालक कृषकहरुलाई उन्नत जातको घाँसको बिऊ वितरण गरेको छ । महानगरको पशुपंक्षी विकास शाखाले आयोजना गरेको कार्यक्रममा महानगरका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले घाँसको बिऊ वितरण गरेका हुन् । विराटनगर क्षेत्रभित्रका पशुपालक ७५ जना कृषक र ८ वटा कृषि समूहलाई बिऊ वितरण गरिएको थियो । पशुपंक्षी विकास शाखाका प्रमुख शुभनारायण यादवका अनुसार बरसीम र जै जातको घाँसको बिऊ वितरण गरिएको थियो । प्रतिकृषक बरसीम १ र जै ४० केजी वितरण गरिएको शाखा प्रमुख यादवले जानकारी दिए । महानगरमा दर्ता भएका कृषि फर्मलाई छनौट गरेर उन्नतजातको बिऊ वितरण गरिएको उनको भनाइ थि

    • प्रकाशित मितिः मंसिर १३, २०८०
    • ६४८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved