Top 4

    Showing 3,281-3,290 of 9,377 items.
  • सामाजिक स्वास्थ्य क्लिनिक ५७ औं संस्करण धुलिखेलमा

    धरान/  विगत ३ वर्षदेखि आयोजना हु“दै आएको निःशुल्क सामाजिक स्वास्थ्य क्लिनिकको ५७ औं संस्करण सम्पन्न भएको छ । परिवर्तनका लागि सामाजिक अभियानद्वारा हरेक पाक्षिक रुपमा आयोजना हु“दै आएको कार्यक्रम यसपल्ट धुलिखेल समाज, धरानसंगको सहकार्यमा आयोजना भएको छ । वरिष्ठ मुटु रोग विशेषज्ञ डा. प्रशान्त साहद्वारा स्वास्थ्य परिक्षण गरिने यस क्लिनिकमा मुटु, मधुमेह र उच्च रक्तचापहरुका विरामीहरुको स्वास्थ्य परिक्षण गरिने अभियानका अध्यक्ष विष्णु बरालले बताएका छन् । उक्त क्लिनिकमा ६० वर्ष भन्दा माथिका जेष्ठ नागरिकहरुको स्वास्थ्य परिक्षण गरिएको बरालले बताएका छन् । धुलिखेल समाजको भवनमा आयोजित

    • प्रकाशित मितिः जेठ १, २०८१
    • 680 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सार्वजनिक सम्पत्ति हडप्ने दाउ (सम्पादकीय)

    धरान–१४ स्थित दुई धारेबाट दक्षिणतर्पm रहेको नरसिंह भगवान् मन्दिरको जग्गा व्यक्तिका नाममा ल्याउन चलखेल भइरहेको समाचार विभिन्न सञ्चारमाध्यमबाट सार्वजनिक भएको छ । भगवान् मन्दिरको जग्गा व्यक्तिका नाममा ल्याउन चलखेल भइरहेको समाचार विभिन्न सञ्चारमाध्यमबाट सार्वजनिक भएको छ । पछिल्लो समय देशमा सार्वजनिक जग्गा व्यक्तिका नाममा ल्याउने प्रवृत्ति बढ्दै गएको देखिन्छ । यस्ता घटना देशका विभिन्न भागमा देखिएका छन् । देशकै राजधानीमा पनि राजनीतिक नेता र उच्च ओहोदामा रहेका कर्मचारीहरूको मिलोमतामा सार्वजनिक जग्गा व्यक्तिका नाममा लगेर अपचलन गरिएका घटना सार्वजनिक भएका छन् । यस्ता घटनाका स

    • प्रकाशित मितिः जेठ १, २०८१
    • 582 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • दिल्लीको होटलबाट ओखलढुंगाका ३ जना पक्राउ

    धरान/  दिल्ली बसेर अमेरिका र क्यानडा लैजाने भन्दै संगठित रूपमा मानव तस्करी गर्ने समूह प्रहरीको फन्दामा परेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले समूहका तीन जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा ओखलढुंगा खिजिदेम्बा गाउँपालिका–२ का ४८ वर्षीय जगतबहादुर तामाङ, तनहुँ ऋषिङ्ग गाउँपालिका–२ का ४६ वर्षीय विष्णुबहादुर बराली र सोही ठाउँका ४८ वर्षीय जंगबहादुर विक रहेका छन्। उनीहरूलाई सोमबार कञ्चनपुर गड्डा चौकीनजिक लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले बताए। प्रतिव्यक्ति चार लाखभन्दा ब

    • प्रकाशित मितिः जेठ १, २०८१
    • 512 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • भगवान नाममा रहेको जग्गा हडप्ने चलखेल

    धरान/ धरान–६ पानबारी स्थित नरसिंह भगवान मन्दिरको नाममा रहेको जग्गा व्यतिmको नाममा ल्याउनको लागि चलखेल भएको पाइएको छ । मन्दिरको नाममा रहेको उक्त जग्गा व्यतिmको नाममा ल्याउने चलखेल भएको चलखेल भएको श्री नरसिंह भगवान संरक्षक समितिका अध्यक्ष टोमप्रसाद आचार्यले जानकारी वताए । धरान–१४ दुई धारेमा रहेको नरसिंह भगवान मन्दिरको जग्गा व्यक्तिका नाममा ल्याउन मन्दिरलाई धरानका आचार्य परिवारले दानमा दिएका थिए । व्यक्तिले आफ्नो नाममा दर्ता गर्न मालपोत कार्यालय धरान सुनसरीमा निवेदन दिइसकेको छ । गत माघमा नेपाल सरकारले छुट जग्गा दर्ता गर्न चाहनेका लागि दुई वर्षभित्र आवेदन दिन सूचना प्रकाशित गरे

    • प्रकाशित मितिः जेठ १, २०८१
    • 992 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • अनेमसंघ मोरङको अध्यक्षमा पुनः भीष्मा

    मोरङ/  नेकपा एमाले निकट अखिल नेपाल महिला संघ (अनेमसंघ )मोरङको आठौं अधिवेशनबाट अध्यक्षमा भीष्मा रेग्मी निर्वाचित भएकी छन्। सर्वसम्मत बनेको कमिटीको उपाध्यक्षमा उषा झा ठाकूर र गुणावती धामी, सचिवमा रीता न्यौपाने, उपसचिवमा झूमा पोख्रेल र कोषाध्यक्षमा निर्मला राई चुनिएका छन्। त्यसैगरी सदस्यहरुमा प्रेमकला ढुङ्‌गाना, ललिता कार्की, निर्मला राई,सीता मुखिया, राजवतीदेवी राजवंशी, जुना खड्‌का, शान्ता लिम्बू,सुनिता सिटौला, बसुन्धारा न्यौपाने, सीता पौडेल,सरस्वती राई,रचना अधिकारी, उषादेवी पासवान , प्रमिता देवान,चन्द्रमाया राई र अनिता खड्‌का चुनिएका छन्। त्यसैगरी विना राई, गंगा श्रे

    • प्रकाशित मितिः वैशाख ३१, २०८१
    • 457 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ज्येष्ठ नागरिकलाई भ्रमणमा लगियो

    धरान/ स्थानीय सरकारले लक्षित वर्गको बजेट छुट्याएको हुन्छ । सोही बजेटबाट लक्षित वर्ग, समुदाय र जातिको उत्थानका लागि सदुपयोग गर्ने गर्छ । यसै क्रममा धरान उपमहानगरपालिका ३ नं. वडा समितिले ज्येष्ठ नागरिक लक्षित बजेटबाट वडाका ७० जना ज्येष्ठ नागरिकलाई धार्मिक क्षेत्रको भ्रमण गराएको छ । धरान उपमहानगरपालिका ३ नं. वडा समितिले धार्मिक क्षेत्रको पहिचानसँगै ज्येष्ठ नागरिकको सम्मान स्वरुप छुट्याएका बजेटबाट झापाको अर्जुनधारा र सतासीधाम भ्रमणका लागि प्रस्थान गरेको छ । वडाध्यक्ष विद्या शाक्यले ज्येष्ठ नागरिकलाई सहज रुपमा यात्रा होस् भन्ने उद्देश्यले २ वटा बस व्यवस्था गरिएको बताए । यो एक दिने भ्रमण भएप

    • प्रकाशित मितिः वैशाख ३१, २०८१
    • 604 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वराहक्षेत्रको बाक्सिङटार र सिलपाखामा पुग्यो मोटर बाटो , स्थानीयको मुहारमा खुशी

    वराहक्षेत्र/ गाउँमा मोटर बाटोसंगै चारपाङ्गे गाडि आउन थाले पछि सिलपाखाका स्थानिय ७१ बर्षिय बालकुमार राई मख छन् । गाउँमा मोटर गाडि ल्याउन उनी गत मंसिरमा नगर प्रमुख रमेश कार्कीसंगै श्रमदान कार्यमा समेत सहभागी भएका थिए । गाउँमा मोटर बाटो आए पछि वराहक्षेत्र मन्दिरसम्म पुग्न सहज भएको छ । थापलोमा र पिढिउमा बोकेर खाद्यन ढुबानी र पैदल हिडेर जानू पर्ने स्थानियहरुको समस्या सदाको लागि अन्त्य भएको छ । वराहक्षेत्र नगरपालिका वडा नं १ स्थित बाक्सिङटार र सिलपाखा गाउँमा पहिलो पटक मोटर बाटो पुगेको हो । गाँउमा मोटर बाटो पुर्‍याउन ट्राक खोल्ने कार्यमा गत मसिरमा नगर प्रमुख कार्की सहित जनप्रतिनिधिहरु श्

    • प्रकाशित मितिः वैशाख ३१, २०८१
    • 493 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशी सरकार : आज मुख्यमन्त्री कार्कीलाई विश्वासको मत

    मोरंग/ कोशीप्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सोमबार विश्वासको मत लिने भएका छन् तर नेपाली काँग्रेसले भने वहिस्कार गर्ने भएको छ  । वैशाख २७गते मुख्यमन्त्री नियुक्त भएका कार्कीले सोही दिन मन्त्रिपरिषद् बैठक राखेर प्रदेशसभाको बर्षे अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गराएका थिए । सरकारको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले ३१ वैशाखको विहान ११ बजे बस्ने गरी प्रदेशसभाको अधिवेशन आह्वान गरेका छन् । सोमबारको बैठकबाटै विश्वासको मत लिने तयारी मुख्यमन्त्रीकार्कीले गरेका हुन् । जसका लागि उनले प्रदेशसभा सचिवालयमा सूचनादर्ता गराइसकेका छन् । मुख्यमन्त्रीक

    • प्रकाशित मितिः वैशाख ३१, २०८१
    • 394 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • श्रमसँस्कृतिले धरानको विकास योजनामा पारेको प्रभाव

    धरानको इतिहास पुरानो छ । इतिहास जतिकै पुरानो अर्को उपनाम समेत थपेको छ । त्यो हो जनसहभागिताको सहर, श्रम सँस्कृतिको नमूना शहर । श्रमदान र जनसहभागिता धरानको पहिचान बनेको छ । धरानको इतिहास विसं १९५० तिर घना जङ्गल फँडानी गरेर सानो बस्तीबाट शुरुआत भएको मानिन्छ । विसं १९५९ मा तत्कालीन राणा प्रधानमन्त्री श्री ३ चन्द्र शमशेरले चन्द्रनगर हाल पुरानो बजार र विसं १९९० तिर श्री ३ जुद्ध शमशेरले जुद्ध नगर हालको नयाँबजार बसालेको इतिहासमा छ । पछिल्लो समय शहरी विकाशमा धरानमा लाहुरेको बसोबास बढ्न थालेपछि ठूलो फड्को मारेको पाइन्छ । जनसहभागीताको प्रारम्भ तत्कालीन मेयर स्व. ध्यानबहादुर राईले शुरु गरे । त्यस्लाई प

    • प्रकाशित मितिः वैशाख ३०, २०८१
    • 905 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान १४मा रहेको पिण्डेश्वर मन्दिरमा बाटिका बन्ने

    धरान/ धरान १४ विजयपुरमा रहेको पिण्डेश्वर मन्दिर अगाडि बाटिका निर्माण हुने भएको छ । पिण्डेश्वर मन्दिर अगाडि सडक छेउमा सर्वसाधारणको फोहोर फाल्ने स्थानको रुपमा प्रयोग हुदै आएको थियो । सो स्थानमा बाटिका निर्माण गरिने भएको हो । लाइन्स क्लब धरानले सो स्थानमा बाटिका निर्माण गर्ने भएको हो । स्थानीय सरकारको सहयोगमा क्लबले फोहोर फाल्ने दुर्गन्धित स्थानमा रमणीय पार्कसहितको वाटिका निर्माण हुने भएको हो । यसका लागि डिजाइन सर्भे समेत भइसकेको लायन्स क्लबका डिष्ट्रिक गर्भनर धिरज गुरुङले जानकारी दिए । साउन महिनाको सोमबार लाखौ भक्तजन पिण्डेश्वर मन्दिरमा जल चढाउन आउदा भक्तजनहरु यहाँ फालेको फोहारका कारण नाक

    • प्रकाशित मितिः वैशाख ३०, २०८१
    • 845 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved