Top 4

    Showing 131-140 of 9,632 items.
  • सुनसरीबाट ब्राउन सुगरसहित धनकुटाका युवक पक्राउ

    सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–६, इस्राईल कामत क्षेत्रबाट प्रहरीले ठूलो परिमाणमा ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ। शुक्रबार बिहान ५ः५० बजे प्रहरी चौकी नरसिंहटप्पुबाट खटिएको प्रहरी टोलीले भारतबाट पैदल नेपाल प्रवेश गर्दै गरेका धनकुटा नगरपालिका–१ निवासी ३५ वर्षीय मनबहादुर थापालाई शंकाको आधारमा जाँच गर्दा उनको साथबाट चार वटा पोकामा लुकाइराखिएको १०८.०३ ग्राम ब्राउन सुगर  बरामद गरेको हो। प्रहरीका अनुसार बरामद पदार्थमध्ये क्रमशः ३८.१३ ग्राम, ३७.३१ ग्राम, ३०.७५ ग्राम र १.८४ ग्राम रहेको छ। लागुऔषधसहित पक्राउ परेका थापालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार

    • प्रकाशित मितिः साउन ९, २०८३
    • 224 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरीमा करिब ८ लाखका कुर्ता–सुरुवाल बरामद

    इनरुवा/सुनसरीको इनरुवा नगरपालिका–१ मा प्रहरीले अवैध रूपमा भन्सार छलि गरी ल्याइएका करिब रु. ७ लाख ९५ हजार बराबरका कपडा बरामद गरेको छ। प्रहरी पुगेको थाहा पाएलगत्तै तस्करहरू मोटरसाइकल र कपडाका पोका छाडेर फरार भएका हुन्। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार शनिबार बिहान ६ः१५ बजे इनरुवा–१ स्थित रामेश्वर ठाकुरको घरछेउको आँगनमा भन्सार छलिका सामान राखिएको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी टोली खटिएको थियो। प्रहरी टोली घटनास्थलमा पुग्नेबित्तिकै को ३८ प ९२९६, को २६ प १५५६ र को ११ प १४६१ नम्बरका मोटरसाइकलबाट कपडाका पोका झारिरहेका व्यक्तिहरू प्रहरी देख्नासाथ मोटरसाइकल र सामान छाडेर फरार भए

    • प्रकाशित मितिः साउन ९, २०८३
    • 191 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • हरिशयनी एकादशी आज : घर–घरमा तुलसी पूजा, चतुर्मास व्रत सुरु

    काठमाडौँ/ प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर–घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा–आराधना आजदेखि सुरु हुँदैछ। एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिन घर–घरका तुलसीका मोठमा राखिएको दलको बिरुवा आज मोठमा सार्ने परम्परा छ। सनातन वैदिक परम्पराअनुसार तुलसीलाई भगवान् विष्णुको प्रतीकका रूपमा मानिन्छ। आजदेखि कार्तिक शुक्ल एकादशीसम्म तुलसीको विशेष पूजा गरिन्छ। आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म भगवान् विष्णु क्षीरसागरमा शयन गर्नुहुने भएकाले यस दिनलाई हरिशयनी एकादशी भनिन्छ। धर्मशास्त्रविद् तथा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्व सदस्य प्रा. ड

    • प्रकाशित मितिः साउन ९, २०८३
    • 97 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान आउदै गरेका प्राध्यापक गिरिराज लिम्बूको दुर्घटनामा दुःखद निधन

    धरान/ धरान उपमहानगरपालिका–६ स्थित मदन भण्डारी राजमार्गको दर्लामी चोकमा शुक्रबार दिउँसो भएको मोटरसाइकल दुर्घटनामा शिवसताक्षी–दुधेस्थित राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयका प्राध्यापक गिरिराज शेर्मा लिम्बूको दुःखद निधन भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानका अनुसार आज दिउँसो करिब १ः३० बजे मोरङको केराबारीबाट धरानतर्फ आउँदै गरेको मे १२ प २०३ नम्बरको २०० सिसी हिरो मोटरसाइकल आफैँ अनियन्त्रित भई सडक किनारमा रहेको विद्युत् पोलमा ठोक्किएको थियो। दुर्घटनामा चालक झापाको दमक नगरपालिका निवासी करिब ४५ वर्षीय शेर्मा घटनास्थलमै मृत फेला परेका थिए। प्रारम्भिक जानकारीअनुसार बिरामी

    • प्रकाशित मितिः साउन ८, २०८३
    • 396 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • हिबिस्कसमा पाँचदिने नेतृत्व तथा उद्घोषणकला तालिम सम्पन्न

    धरान/ धरान-१५मा अवस्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलमा विद्यार्थीहरूको व्यक्तित्व विकास, सञ्चार सीप र नेतृत्व क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको पाँचदिने उद्घोषणकला तथा नेतृत्व विकास तालिम शुक्रबार सम्पन्न भएको छ। गर्मी बिदाको सदुपयोग गर्दै सञ्चालन गरिएको तालिममा कक्षा ८ देखि १० सम्मका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो। पाँच दिनसम्म चलेको प्रशिक्षणमा उद्घोषणकला, वक्तृत्वकला, औपचारिक कार्यक्रम सञ्चालन, प्रभावकारी प्रस्तुतीकरण, नेतृत्व विकास, माइक्रोफोन तथा पोडियमको सही प्रयोग, आवाजको उतारचढाव र मञ्चमा आत्मविश्वासका साथ प्रस्तुत हुने कला लगायतका विषयमा व्यवहारिक प्रश

    • प्रकाशित मितिः साउन ८, २०८३
    • 532 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानकाे युएन नवोदयका प्रमोद राईको दोहोरो सफलता, अन्तर्राष्ट्रिय करातेमा स्वर्ण र कास्य

    धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक धरान–१६ स्थित यु एन नवोदय प्लस २ कलेजका विद्यार्थी प्रमोद राईले अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा दोहोरो पदक जित्दै नेपाल र आफ्नो कलेजको गौरव बढाएका छन्। एसियाली कराते महासङ्घको सहकार्यमा बङ्गलादेशमा हालै सम्पन्न दक्षिण एसियाली कराते च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्दै प्रमोदले काता विधामा स्वर्ण पदक तथा ५७ केजीमुनिको कुमिते विधामा कास्य पदक जित्न सफल भएका हुन्। हाल युएन नवोदय प्लस २ कलेजमा कक्षा ११ कम्प्युटर व्यवस्थापन विषय अध्ययनरत प्रमोदले अन्तर्राष्ट्रिय मञ्चमा हासिल गरेको यो सफलता कलेजका लागि मात्रै नभई कोशी प्रदेश र सम्

    • प्रकाशित मितिः साउन ७, २०८३
    • 1,359 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • लागुऔषध मुद्दाका फरार अभियुक्त धरानबाट पक्राउ, तीन वर्ष कैद सजाय बाँकी

    धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख रुपैयाँ जरिवानाको सजाय सुनाइएपछि फरार रहेका एक अभियुक्तलाई प्रहरीले धरानबाट पक्राउ गरेको छ। अस्थायी प्रहरी चौकी तिनकुनेबाट खटिएको प्रहरी टोलीले बिहीबार दिउँसो २ः१५ बजे धरान उपमहानगरपालिका–८ बाट धनकुटा नगरपालिका–३ निवासी ४७ वर्षीय चन्द्रध्वज राईलाई पक्राउ गरेको हो  सुनसरी जिल्ला अदालतले २०८२ पुस २२ गते लागूऔषध मुद्दामा राईलाई तीन वर्ष कैद र दुई लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो। फैसला कार्यान्वयन हुन बाँकी रहेकै अवस्थामा उनी फरार रहेका थिए। पक्राउ परेका राईलाई इलाका प्रहरी कार्यालय धरानमा राखी आवश्यक कानुनी प्रक्रि

    • प्रकाशित मितिः साउन ७, २०८३
    • 723 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • श्रीलङ्का टापुमा कटान रोक्न सहकार्य सहित जुट्दै स्थानिय सरकार

    बराहक्षेत्र/ सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श्रीलङ्का टापुमा कटान तीव्र बन्दै गएपछि कटान नियन्त्रणको काम सुरु गरिएको छ । स्थानियबासिहरुको सहभागितामा नेपाल प्रहरी , सशस्त्र प्रहरी , नगर प्रहरीको टोली सहित सुनसरीको बराहक्षेत्र नगरपालिका र उदयपुरको बेलका नगरपालिका सहकार्य सहित कटान नियन्त्रणकालागि सक्रिय भएका छन् । स्थानीयको सहभागितामा सुनसरीको वराहक्षेत्र नगरपालिका स्थित गरैया टापु क्षेत्रमा कटान तिब्र हुन हुन थाले पछि बराहक्षेत्र नगरपालिका प्रमुख रमेश कार्की र उदयपुरको बेलका नगरपालिका प्रमुख अशोक कार्की बस्ती र खेतीयोग्य जमिन जोगाउन सुरक्षा निकाय तथा स्थानियबासिहरु संयुक्त रूपमा कटान

    • प्रकाशित मितिः साउन ७, २०८३
    • 365 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानका दुई परिवार सवार बोलेरो इलाममा दुर्घटनाग्रस्त, ७ जना घाइते

    इलाम / धरानका दुई परिवारसहित सवार बोलेरो इलाममा दुर्घटनाग्रस्त हुँदा चालकसहित सात जना घाइते भएका छन्। बिहीबार  (२०८३ साउन ७) दिउँसो करिब १ बजे झापाबाट इलामतर्फ जाँदै गरेको प्र१-०१-००१ ज ४१३२ नम्बरको बोलेरो इलाम नगरपालिका–८ बज्रदेवीस्थित उकालो सडकमा अनियन्त्रित भई करिब ६० फिट तल खसेपछि दुर्घटना भएको हो। दुर्घटनामा धरान उपमहानगरपालिका–१० विशालपथका रिता चेम्जोङ (३६), महेश कुमार राई (७३) र मनकुमार राई (३४) घाइते भएका छन्। महेश कुमार राईको टाउको, छाती र ढाडमा चोट लागेको छ भने रिता चेम्जोङको टाउको, निधार, दाहिने हात र बायाँ खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ। मनकुमार राईको दाहि

    • प्रकाशित मितिः साउन ७, २०८३
    • 843 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नाराबाजी गर्ने ५ जना पक्राउ

    काठमाडौं/ त्रिभुवन विश्वविद्यालय ९त्रिवि० का सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलविरुद्ध प्रदर्शन र नाराबाजी गर्ने पाँच जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ। त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवस तथा सभाको बैठकमा सहभागी हुन मन्त्री पोखरेल बिहीबार कीर्तिपुरस्थित कार्यक्रमस्थल पुगेका थिए। सोही क्रममा कार्यक्रमस्थल बाहिर जम्मा भएका युवाहरूको समूहले मन्त्री पोखरेलविरुद्ध नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका थिए। विश्वविद्यालय परिसरमा नाराबाजी र विरोध प्रदर्शनमा संलग्न पाँच जनालाई नियन्त्रणमा लिइएको हो। प्रदर्शनका क्रममा युवाहरूले ‘नेपो बेबी मुर्दावाद

    • प्रकाशित मितिः साउन ७, २०८३
    • 117 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved