लागुऔषध मुद्दाका फरार अभियुक्त धरानबाट पक्राउ, तीन वर्ष कैद सजाय बाँकी

  • साउन ७, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख रुपैयाँ जरिवानाको सजाय सुनाइएपछि फरार रहेका एक अभियुक्तलाई प्रहरीले धरानबाट पक्राउ गरेको छ।

अस्थायी प्रहरी चौकी तिनकुनेबाट खटिएको प्रहरी टोलीले बिहीबार दिउँसो २ः१५ बजे धरान उपमहानगरपालिका–८ बाट धनकुटा नगरपालिका–३ निवासी ४७ वर्षीय चन्द्रध्वज राईलाई पक्राउ गरेको हो 

सुनसरी जिल्ला अदालतले २०८२ पुस २२ गते लागूऔषध मुद्दामा राईलाई तीन वर्ष कैद र दुई लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो। फैसला कार्यान्वयन हुन बाँकी रहेकै अवस्थामा उनी फरार रहेका थिए।

पक्राउ परेका राईलाई इलाका प्रहरी कार्यालय धरानमा राखी आवश्यक कानुनी प्रक्रिया पूरा गरी सजाय कार्यान्वयनका लागि सुनसरी जिल्ला अदालत पठाउने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

श्रीलङ्का टापुमा कटा ...

बराहक्षेत्र/ सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श् ...

धरानका दुई परिवार सव ...

इलाम / धरानका दुई परिवारसहित सवार बोलेरो इलाममा दुर्घटन ...

नाराबाजी गर्ने ५ जना ...

काठमाडौं/ त्रिभुवन विश्वविद्यालय ९त्रिवि० का सहकुल ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved