Top 4

    Showing १,२०१-१,२१० of ९,७९३ items.
  • अमाह सिमसारमा तेस्रो स्टोनस्किपिङ च्याम्पियनसिप, खेल पर्यटनमा नयाँ उत्साह

    सुनसरी/ वराहक्षेत्रस्थित अमाह सिमसार कात्तिक ३ गते तेस्रो स्टोनस्किपिङ च्याम्पियनसिपका लागि तयारी अवस्थामा पुगेको छ। चतरा हाइकिङ समूह र अमाह सिमसार संरक्षण समितिको संयुक्त आयोजनामा हुने प्रतियोगिता ‘जैविक विविधताको संरक्षण, स्थानीय पर्यटनको प्रवद्र्धन’ भन्ने मूल नारासहित घोषणा गरिएको हो। आयोजक चतरा हाइकिङ समूहका अध्यक्ष भिषण राईका अनुसार खेलमार्फत वातावरण संरक्षणको सन्देश प्रवाह गर्दै खेल पर्यटनमा नयाँ आयाम थप्ने लक्ष्य लिइएको छ।  “स्टोनस्किपिङले स्थानीय आकर्षण बढाउँदै सिमसारको संरक्षणमा पनि सहयोग पुर्‍याउने विश्वास गरेका छौं,” अध्यक्ष राईले बत

    • प्रकाशित मितिः असोज २६, २०८२
    • ५६८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सरकारले आशा जगाओस्

    आजभोलि ‘जेन–जी’ शब्द नेपालमा मात्र होइन, विश्वभरि नै चर्चामा छ । यही भदौ २३ र २४ गते नेपालका ‘जेन–जी’ (नवपुस्ता) हरूले गरेको विस्मयकारी आन्दोलनका कारण यो शब्द अहिले चर्चामा छ । आन्दोलनका क्रममा प्रहरीले चलाएको गोलीबाट र अन्य विभिन्न स्थानमा जलेर ज्यान गुमाउनेको सङ्ख्या ७३ पुगिसकेको छ । त्यसैले यो सामान्य आन्दोलन होइन । देशमा व्याप्त भ्रष्टाचार र बेथितिविरुद्ध आक्रोशित बनेको युवाकै आन्दोलनका कारण तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली ३६ घण्टाभित्र राजीनामा दिन बाध्य भए । सोही आन्दोलनका कारण अप्रत्याशित रूपमा देशमा अन्तरिम सरकार पनि गठन भएको छ । पुराना दलहरू

    • प्रकाशित मितिः असोज २६, २०८२
    • ५२४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानदेखि बिर्तामोडसम्म ‘मैझारो’को धमाका, दर्शकमाझ पुग्दै निर्देशक विल्सन विक्रम राई

    धरान/  कातिक ७ गतेबाट प्रदर्शनमा आउँदै गरेको नेपाली फिल्म ‘मैझारो’को प्रचार–प्रसार पूर्वका विभिन्न सहरमा  सुरु भएको छ। निर्माण टिमले झापाको बिर्तामोड, दमक, मोरङको बेलबारी, सुनसरीको इटहरी र धरानमा सांगीतिक कार्यक्रमको आयोजना गर्दै दर्शकसम्म फिल्मको जानकारी पुर्याइरहेको छ। फिल्मका निर्देशक र निर्माता विल्सन विक्रम राई आफैं स्टेजमा उपस्थित भई हास्य र गीतमार्फत दर्शकलाई मनोरञ्जन दिँदैछन्। ‘राई इज किङ’का लोकप्रिय गायक राजेशपायल राई, संगीतकार तथा गायक अनमोल गुरुङ, र फिल्मका मुख्य कलाकारहरूले पनि रंगीन प्रस्तुति दिएका छन्।  

    • प्रकाशित मितिः असोज २६, २०८२
    • ६२५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ‘जेनजीका शहीदहरूका सम्झनामा मेचीनगर रन सम्पन्न, विजेतालाई सम्मान र शहीद परिवारलाई सहयोग

    झापा/ झापाको युथ फर सोसाइटी मेचीनगरले जेनजी आन्दोलनका शहीदहरूको सम्झनामा शनिबार बिहान ‘मेचीनगर रन–२०८२’ सम्पन्न गरेको छ । प्रतियोगितामा पुरुषतर्फ दमकका २३ वर्षीय शरद सिंह र महिलातर्फ दमककी पुष्पा लिम्बु प्रथम बनेका छन् । दुबै जनाले जनही ५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे। त्यसैगरी, पुरुषतर्फ बिर्तामोडका शिव कार्की (१६ वर्ष) दोस्रो र दमकका मिङसेन लिम्बु (१८ वर्ष) तेस्रो बने। महिलातर्फ दमककी मन्दिरा महतरा दोस्रो र रुबिना महतरा तेस्रो स्थानमा रहिन्। दोस्रो हुनेले ३ हजार र तेस्रो हुनेले २ हजार रुपैय

    • प्रकाशित मितिः असोज २६, २०८२
    • ६०९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा नेपाल पहिलो, मोडर्न प्रिपेरेटोरीका खुशी र शिल्पाले जिते स्वर्ण

    धरान/  बंगलादेशको जसोर युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजीमा सम्पन्न BKO Cup 2025 – 6th International Open Karate Championship मा नेपालले ऐतिहासिक सफलता हात पारेको छ। अक्टोबर ९ देखि ११ तारिखसम्म चलेको उक्त अन्तर्राष्ट्रिय प्रतियोगितामा भारत, भूटान, श्रीलंका, जापान र बंगलादेशलगायत राष्ट्रहरू सहभागी थिए। तीमध्ये उत्कृष्ट प्रदर्शन गर्दै नेपालले पहिलो टिम पोजिसन (1st Team Position) हासिल गरी अन्तर्राष्ट्रिय स्तरमा देशको नाम उज्यालो बनाएको हो। यस गौरवशाली उपलब्धिमा सुनसरीको इटहरीस्थित Modern Preparatory Secondary Boarding School का दुई प्रतिभाशाली व

    • प्रकाशित मितिः असोज २६, २०८२
    • १,४२५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ‘जेनजी’ आन्दोलनका बेला लुटिएको ३०३ राइफल दमकमा बेवारिसे अवस्थामा फेला

    झापा/ झापाको दमक नगरपालिका–५ स्थित धनेश्वर मन्दिर नजिकै आइतबार बिहान बेवारिसे अवस्थामा एक थान ३०३ राइफल फेला परेको छ। बिहान करिब ७ः३० बजे स्थानीयले बन्दुक देखेपछि इलाका प्रहरी कार्यालय दमकलाई खबर गरेका थिए। सूचना पाएलगत्तै प्रहरी निरीक्षक नबिन राईको कमाण्डमा खटिएको टोलीले घटनास्थल पुगेर अनुसन्धान गर्दा उक्त राइफल २०८२ साल भदौ २४ गतेको ‘जेनजी’ आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकबाट लुटिएको भएको पुष्टि भएको हो। प्रहरीका अनुसार राइफलसँगै म्यागजिन पनि फेला परेको छ। फेला परेको हतियारलाई नियन्त्रणमा लिएर पुनः इलाका प्रहरी कार्यालय दम

    • प्रकाशित मितिः असोज २६, २०८२
    • ५१० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा लागू औषधसहित दुई युवक पक्राउ, हजारौं क्याप्सुल बरामद

    धरान/  सुनसरीको धरान उप–महानगरपालिका–२० मा प्रहरीले ठूलो परिमाणमा लागू औषध बरामद गरेको छ। विशेष सूचनाका आधारमा शनिबार राति ८:३० बजेतिर इलाका प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले दुई युवालाई नियन्त्रणमा लिएको हो। धरान–८ का १९ वर्षीय नलन तामाङले चलाएको को २८ प २४१० नम्बरको स्कुटर र सो स्कुटरमा सवार २१ वर्षीय प्रकाश लिम्बुलाई प्रहरीले चेकजाँच गर्ने क्रममा ठूला मात्रामा औषधीय ट्याब्लेट फेला परेको जनाएको छ। प्रकाश लिम्बुको झोलाभित्र Tramol–50 (Tramadol Hydrochloride Capsule I.P) का २,७०० क्याप्सुल र Dicyclomine HCL T

    • प्रकाशित मितिः असोज २६, २०८२
    • ९९३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मेची राजमार्ग अझै खुलेन, इलाम, पाँचथर, ताप्लेजुङ र झापाका यात्रुहरू प्रभावित

    इलाम/  गत असोज १८ गतेको भीषण वर्षापछि गएको पहिरोका कारण अवरुद्ध मेची राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन । मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ स्थित इलाम–राजदुवाली सडक खण्डमा ठुलो पहिरो खसेपछि आवतजावत पूर्ण रूपमा रोकिएको छ । सडक डिभिजन इलाम, स्थानीय बासिन्दा र सुरक्षाकर्मीले एक सातादेखि लगातार सडक खुलाउन प्रयास गरे पनि हालसम्म सफल भएका छैनन् । सडक विभागको प्राविधिक टोली र स्थानीय बासिन्दाले सडक खुलाउने प्रयास गरिरहेका छन् । सडक खुलाउने प्रयास भइरहेको सडक डिभिजन कार्यालयका डिभिजन प्रमुख पवन भट्टराईले बताए । ठुलो पहिरो खसेकाले सडक सञ्चालन गर्न समस्या भएको उनले बताए ।

    • प्रकाशित मितिः असोज २६, २०८२
    • ६१९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा पहिलोपटक नगरस्तरीय नकआउट फुटबल हुने

    धरान/ धरान सिटी फुटबल क्लबको आयोजनामा पहिलोपटक नगरस्तरीय नकआउट फुटबल प्रतियोगिता आगामी कार्तिक २२ देखि २९ गतेसम्म धरान–१६ स्थित धरान रंगशालामा आयोजना हुने भएको छ। शनिबार पत्रकार महासङ्घ सुनसरीको हलमा आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष विवेक राईले प्रतियोगिताको विस्तृत जानकारी दिएका हुन्। राईका अनुसार, प्रतियोगिताको विजेता टोलीले १ लाख रुपैयाँ, ट्रफी र मेडल प्राप्त गर्नेछ भने उपविजेताले ५० हजार रुपैयाँसहित ट्रफी र मेडल पाउनेछ। आयोजकसहित धरानका ८ टिमले प्रतियोगितामा सहभागिता जनाउनेछन्। त्यस्तै, हरेक खेलको म्यान अफ द म्याचलाई १ हजार ५ सय रुपैयाँ, र विधागत उत्कृष्ट खेलाडीलाई ३ ह

    • प्रकाशित मितिः असोज २५, २०८२
    • ६८६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानका ४० वर्षीय बिनोदको मोटरसाइकल दुर्घटनापछि मृत्यु

    सुनसरी/ धरान–नडाहा सडकखण्डमा मोटरसाइकल दुर्घटनामा घाइते भएका धरान–५ का ४० वर्षीय बिनोद विश्वकर्माको मृत्यु भएको छ। प्रहरीका अनुसार मिति २०८२ असोज १० गते साँझ करिब ५ बजेर १० मिनेटमा बराहक्षेत्र नगरपालिका–३ धरान–नडाहा भित्री सडकमा को ३५ प ७३७२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो। उक्त मोटरसाइकल धरानबाट नडाहा तर्फ जाँदै गरेको बताइएको छ। दुर्घटनामा चालक धरान–५ का २९ वर्षीय बिक्रम विश्वकर्मा सकुशल रहँदा पछाडि सवार बिनोद विश्वकर्मा घाइते भएका थिए। उनको टाउको र बायाँ काँधमा चोट लागेको थियो। घाइते विश्वकर्मालाई चालकले तत्कालै उपचारका लागि बीपी कोइर

    • प्रकाशित मितिः असोज २५, २०८२
    • ३,०५२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved