विदेश

    Showing 11-20 of 122 items.
  • दोस्रो धरान हेल्पिङ ह्याण्ड्स कपको मुख्य प्रायोजकमा ज्वेलुक्कास

    दुबई/ युएईमा रहेका नेपाली समुदायबीचका फुटबल क्लबहरूमध्ये धरान हेल्पिङ ह्याण्ड्स तथा धरान युनाइटेड क्लबको संयुक्त आयोजनामा र युएई नेपाली फुटबल संघको संयोजनमा हरेक वर्ष आयोजना हुने धरान हेल्पिङ ह्याण्ड्स कपको मुख्य प्रायोजकका रूपमा ज्वेलुक्कास (Joyalukkas) रहने भएको छ। आज सो सम्बन्धी सम्झौता संस्थाका अध्यक्ष ईश्वर श्रेष्ठ र ज्वेलुक्कासका जनरल म्यानेजर मरिश कर्णबीच सम्पन्न भएको हो। युएईमा हुने सबैभन्दा प्रतिष्ठित नेपाली फुटबल प्रतियोगितामध्ये एक मानिने ज्वेलुक्कास धरान हेल्पिङ ह्याण्ड्स कप २०२५ आगामी नोभेम्बर २९, २०२५ (शनिबार) का दिन दुल्स्को भिलेज , दुबईमा आयोजना हुने तय गरिएको छ। करीब १८ वटा

    • प्रकाशित मितिः कार्तिक २१, २०८२
    • 681 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • हमासको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशी जीवित नरहेको इजरायली सेनाको घोषणा

    धरान/ हमासले अपहरण गरेका नेपाली युवा विपिन जोशी अब जीवित नरहेको कुरा इजरायली डिफेन्स फोर्स (आइडिएफ)ले औपचारिक रूपमा घोषणा गरेको छ। इजरायलको स्थानीय समय अनुसार सोमबार बिहान साढे ७ बजे आइडिएफका एक वरिष्ठ अधिकारीले यो जानकारी दिएका हुन्। सो सूचना इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितलाई भिडियो कन्फरेन्समार्फत दिइएको हो। राजदूत पण्डितका अनुसार, “आइडिएफले हामी र विपिनको परिवारसँग भिडियो संवाद गर्दै ‘हिज इज नो मोर’ भन्ने औपचारिक जानकारी गरायो। परिवारकै सामु उक्त घोषणा गरिएको हो,” उनले भने। भिडियो संवादमा विपिनकी आमा पद्मा जोशी

    • प्रकाशित मितिः असोज २७, २०८२
    • 831 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • युएनका विद्यार्थीलाई अन्तराष्ट्रिय स्तरको साइन्स सिटी सिलगुढीमा अभिमुखीकरण

    धरान । भारतमा रहेको अन्तराष्ट्रिय स्तरको भारतीय साइन्स सिटी सिलगुढीमा धरानका विद्यार्थीहरुले प्रत्यक्ष रुपमा अभिमुखीकरण सहित अवलोकन गरेका छन्। कोशी प्रदेशमै उत्कृष्ट रहेको युएन नवोदय कलेज धरानले कक्षा ११ मा नयाँ भर्ना भएका विज्ञान संकाय अन्र्तगतका विद्यार्थीलाई उक्त सिटीमा अभिमुखीकरण तथा अवलोकन गराएको हो । शनिबार कलेजले अध्ययनरत बिद्यार्थीलाई कुनै पनि शुल्क नलिई निःशुल्क रुपमा उक्त अन्तराष्ट्रिय स्तरको भारतीय साइन्स सिटीमा विद्यार्थीलाई अभिमुखीकरण सहित प्रत्यक्ष अनुभवको लागि लगिएको कलेजका पव्लिक रिलेशन अफिसर तथा अभिमुखीकरण संयोजक राम बहादुर लिम्वूले बताए ।   उनका अनुसार वि

    • प्रकाशित मितिः साउन २५, २०८२
    • 1,866 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ३ घण्टाका लागि नेपाल आएकी ब्राजिलियन युवतीको ‘कालो ब्रा’ भित्र भेटियो डेढ किलो कोकिन

    काठमाडौं /  साउन २१ गते, ब्राजिलबाट दुबईलाई ट्रान्जिट बनाएर काठमाडौं ओर्लिएकी २१ वर्षीया ब्राजिलियन इमिली मकाइले सान्तोष फरेरा त्रिभुवन विमानस्थलमा उत्रिँदै गर्दा उनको यात्रा निकै सामान्य देखिन्थ्यो। तर, लागुऔषध नियन्त्रण ब्युरोका आँखामा उनी पहिल्यै वाचलिस्टमा परिसकेकी थिइन्। कारणरु हालै ब्राजिलमार्ग हुँदै कोकिन नेपाल भित्र्याउने क्रम बढेको छ। त्यसमा पनि उनको नेपाल बसाई केवल ३ घण्टा मात्र, त्यसपछि भुटान जाने योजना। यस्तो छोटो बसाइँका बाबजुद उनले काठमाडौंको होटल बुक गरेकी थिइन्। यिनै कारणहरूले प्रहरीको शंका थप बलियो बनायो। विमानस्थलमा उनको लगेज र ह्यान्डक्यारी जाँच्दा केही भेटिएन। त

    • प्रकाशित मितिः साउन २३, २०८२
    • 966 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरालीमा विनाशकारी बाढी : सेना कुकुर र ड्रोनसहित खोजीमा, १ सय बढी बेपत्ता

    नयाँदिल्ली/ भारतको उत्तराखण्ड राज्यको धराली सहरमा मंगलबार आएको आकस्मिक बाढीले विनाश निम्त्याएको छ। बाढीपछिको उद्धार प्रयासमा भारतीय सेनाले बुधबारदेखि स्निफर कुकुर, ड्रोन र भारी उपकरण परिचालन गर्दै हराइरहेका व्यक्तिहरूको खोजीलाई तीव्र बनाएको छ। साँघुरो पहाडी उपत्यकामा परेको डरलाग्दो हिलो र फोहोरको भेलले केही भवनहरू बगाएको थियो। कम्तीमा ४ जनाको मृत्यु भएको छ भने ११ जना सैनिकसहित झन्डै १०० जना अझै बेपत्ता छन्। भारतीय सेनाले भनेको छ, "थप सेना टुकडीहरू, ट्र्याकर कुकुर, लजिस्टिक ड्रोन, माटो खन्ने मेसिन आदि उद्धार कार्यमा खटाइएको छ।" हेलिकप्टरमार्फत आवश्यक सामग्री, औषधि र उद्धार प्रयास पनि भइर

    • प्रकाशित मितिः साउन २१, २०८२
    • 915 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नेपालकै टप–१० मा धरानको प्राइम भिजन कलेज

    धरान/धरान–१२ मा अवस्थित प्राइम भिजन अन्तर्राष्ट्रिय होस्पिटालिटी म्यानेजमेन्ट कलेजले “नेपालका शीर्ष १० होटल व्यवस्थापन कलेज” को सूचीमा स्थान सुरक्षित गर्दै अन्तर्राष्ट्रिय स्तरमा आफ्नो उपस्थिति मजबुत बनाएको छ। भारतको बेंगलोरमा आधारित एशियन एजुकेशन रिभ्यूले हालै सार्वजनिक गरेको सर्वेक्षणमा नेपालभरका दर्जनौँ कलेजहरूमध्येबाट उत्कृष्ट १० मा परेका कलेजहरूमध्ये प्राइम भिजन पनि सूचीकृत भएको हो। शैक्षिक गुणस्तर, भौतिक पूर्वाधार, उद्योगसँगको समन्वय, अभ्यासमुखी तालिम तथा विद्यार्थी विकास कार्यक्रमको मूल्याङ्कनका आधारमा गरिएको छनोट प्रक्रियामा प्राइम भिजनले उल्लेखनीय प्रदर्शन गरेको छ।

    • प्रकाशित मितिः असार १९, २०८२
    • 1,020 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • यूएईमा रहेका नेपाली श्रमिकका लागि महत्वपूर्ण सचेतना कार्यक्रम सम्पन्न

     यूएई/नेपाली राजदूतावास अबूधाबी र नेपाल एसोसिएसन (एनआरएनए एनसीसी यूएई) को संयुक्त संयोजनमा नेपाली श्रमिकहरूका लागि श्रमिक सचेतना कार्यक्रम सम्पन्न भएको छ। नेपाली राजदूतावासको सेमिनार हलमा आयोजित उक्त कार्यक्रममा सयौंको संख्यामा यूएईमा कार्यरत नेपाली श्रमिकहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा नेपाली राजदूतावासका श्रम काउन्सिलर दीपेन्द्र पौडेल, सचिव भूपेन्द्र घिमिरे, पीआरओ मो. ईरफान तथा नेपाल एसोसिएसनकी महिला उपाध्यक्ष सोनम श्रेष्ठ लगायतले श्रमिकहरूलाई यूएईको श्रम कानुन, सामाजिक सुरक्षा, स्वास्थ्य सुरक्षा तथा अन्य महत्वपूर्ण विषयहरूमा जानकारी र प्रशिक्षण दिएका थिए। उनीहरूले श्रमिकहरूला

    • प्रकाशित मितिः असार १६, २०८२
    • 895 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पाकिस्तानमा आत्मघाती आक्रमण: १३ सैनिकको ज्यान गयो, १४ उग्रवादी मारिए

    काठमाडौँ/ पाकिस्तानको खैबर पख्तुन्ख्वा प्रान्तमा भएको आत्मघाती आक्रमणमा १३ जना पाकिस्तानी सैनिकको मृत्यु भएको छ। मीर अली क्षेत्रमा उग्रवादीले सुरक्षा बलको समूहलाई लक्षित गरी विस्फोटक पदार्थले भरिएको गाडीमार्फत आक्रमण प्रयास गरेको बीबीसी हिन्दीले पाकिस्तानी सेनाको इन्टर–सर्भिसेज पब्लिक रिलेसन्स (ISPR) लाई उद्धृत गर्दै जनाएको छ। आत्मघाती गाडी सुरक्षा बलको गाडीसँग ठोक्किएपछि भीषण विस्फोट भएको र घटनास्थलमै १३ सैनिकको ज्यान गएको बताइएको छ। प्रहरी र सेनाले घटनापछि तत्कालै उग्रवादीमाथि जवाफी कारबाही थालेका थिए। त्यस क्रममा सुरक्षाकर्मी र उग्रवादीबीचको भिडन्तमा १४ जना उग्रवादी मारिएको IS

    • प्रकाशित मितिः असार १५, २०८२
    • 811 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बीपी प्रतिष्ठानका शिक्षकहरू पनि छाता ऐनको विरोधमा ,देश व्यापी आन्दोलनको घोषणा

    धरान/  बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका शिक्षकहरुले पनि छाता ऐनको विरोध गर्दै देशव्यापी आन्दोलनको घोषणा गरेका छन् । ने्पाल सरकारले नेपाल स्वास्थ्य विज्ञान प्रतिष्ठान’ नयाँ संस्थामा गाभ्ने गरी विधेयकको मस्यौदा तयार पारेपछि प्रतिष्ठानको शिक्षक कल्याण समाजले कडा समाजले विज्ञप्ति जारी गर्दै सरकारी निर्णयलाई ‘षडयन्त्रपूर्ण’ र ‘प्रतिक्रान्तिकारी’ कदमको संज्ञा दिँदै प्रतिष्ठानको अस्तित्व रक्षाका लागि देशव्यापी आन्दोलनको घोषणा गरेको हो । समाजका अध्यक्ष डा। सेराज अहमद खान र महासचिव डा. कादिर आलमद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “सरो

    • प्रकाशित मितिः असार १३, २०८२
    • 822 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • भारतमा बन्धक बनाइएका ३५ नेपाली युवकको उद्धार, मंगलबार नेपाल फर्काइने तयारी

    काठमाडौँ/  आकर्षक रोजगारीको झुटो आश्वासनमा भारतको उत्तराखण्ड, काशिपुरमा बन्धक बनाइएका ३५ जना नेपाली युवकको उद्धार गरिएको छ। उनीहरूलाई सम्भवत: मंगलबार नेपाल फर्काउने तयारी भइरहेको छ। नेपाली राजदूतावास, भारतीय प्रहरी तथा ‘केन इन्डिया’ नामक सामाजिक संस्थाको समन्वयमा गत बिहीबार ती नेपाली युवाहरूको उद्धार गरिएको हो। संस्थाका निर्देशक नवीन जोशीका अनुसार अदालती तथा प्रशासनिक प्रक्रिया पूरा गरी ती युवकलाई सकुशल नेपाल फर्काउने तयारी भइरहेको छ। ‘एक महिनासम्म निरन्तर खटिएर ठुलो हिम्मत र साहसका साथ ३५ नेपालीलाई उद्धार गर्न सफल भएका छौँ,’ उनले भने। नेपाली युवकहरूलाई फसा

    • प्रकाशित मितिः असार ८, २०८२
    • 902 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved